Admin_OB

ट्याक्टरले किचेर १५ महिने बालकको मृत्यु

कपिलबस्तुको महाराजगञ्ज नगरपालिका इटरोलमा ट्याक्टरले किचेर १५ महिने बालकको मृत्यु भएको छ ।  मंगलबार विहान सवा ८ बजे लु ३ त ६१ २४ नम्बरको ट्याक्टरले स्थानीय दिपराज अहिरका १५ महिनाका छोरा नवराजलाई किचेको थियो । बालकको घटनास्थल मै मृत्यु भएको कपिलवस्तु प्रहरीले जनाएको छ । दुर्घटना गराएर फरार रहेका ट्या. . .


सप्तरीमा २३ लाख बराबरको गहना चोरी

राजविराज । सप्तरीको छिन्नमस्ता गाउँपालिका–३ सखडामा २३ लाख बराबरको गहना चोरी भएको छ । छिन्नमस्ताको अञ्जनी ज्वेलर्सबाट गए राति करिब २७ लाख रुपैयाँ बराबरको गरगहना चोरी भएको हो । पसलको ताल्चा फुटाई १५ लाख २८ हजार बराबरको चाँदी र ८ लाख बराबरको सुनको गरगहना तथा १ लाख ८८ हजार नगद चोरी भएको सञ्चालक राजेश्वर �. . .


प्रदेश नं १ को राजधानी विराटनगर हुनुपर्ने माग गर्दै मोरङ मुस्लिम समाजले ज्ञापनपत्र बुझायो

प्रदेश नं १ को राजधानी विराटनगर हुनुपर्ने माग गर्दै मोरङ मुस्लिम समाजले आज जिल्ला प्रशासन कार्यालय मोरङमा ज्ञापनपत्र बुझाएको छ । समाजले मोरङका प्रजिअ रामप्रसाद आचार्यलाई ज्ञापनपत्र बुझाएको हो । प्रदेश नं १ को राजधानीका लागि विराटनगर राजनीतिक, ऐतिहासिक, सामाजिक र आर्थिक रुपमा अग्रस्थानमा रहेको समा. . .


उम्मेदवार तथा राजनीतिक दललाई निर्वाचन खर्च पेस गर्न निर्वाचन आयोगको निर्देशन

काठमाडौँ, पुस १७ गते । प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्यको निर्वाचनमा भाग लिएका उम्मेदवार तथा राजनीतिक दललाई निर्वाचन खर्च पेस गर्न निर्वाचन आयोगले निर्देशन दिएको छ । निर्वाचन सम्पन्न भएको मितिले ३५ दिनभित्र निर्वाचन खर्च पेस गर्नुपर्ने र खर्चको विवरण नबुझाउने उम्मेदवार तथा दललाई १५ हजार रुपिय. . .


चिसोबाट कठयाङग्रिंएका परिवारलाई धुर्मुस-सुन्तलीले बाँडे न्यानो कम्बल

सर्लाहीको विभिन्न स्थानमा चिसोबाट प्रभावित परिवारलाई धुर्मुस-सुन्तली फाउण्डेसनले आज कम्बल वितरण गरेको छ ।एनआरएनए आरसी चाइनाको सहयोगमा फाउण्डेसनले लालबन्दी नगरपालिका र बागमती नगरपालिकाको विभिन्न वडामा चिसोबाट कठयाङग्रिंएका मुसहर, विपन्न र दलित परिवारलाई प्रति परिवार दुई थानका दरले कम्बल वितरण ग. . .


१२ हजार घुस लिँदालिँदै सुपरभाइजर पक्राउ परे

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गाउँ–नगर साझेदारी कार्यक्रमको रकम हिनामिना गरेको अभियोगमा तत्कालीन पोखरा उपमहानगरपालिकाका सामाजिक परिचालक अनिला गुरुङविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । आयोगका अनुसार सामाजिक परिचालक गुरुङले गाउँ–नगर साझेदारी कार्यक्रमको रु दुई लाख १२ हज�. . .


नयाँ दिल्लीमा नयाँ बर्ष लाग्ने रातमा १७ हजार चालक मापसे विरुद्धको कारबाहीमा

भारतको राजधानी नयाँ दिल्लीमा नयाँ बर्ष लाग्ने रातमा १७ हजार जनाभन्दा बढीले मादक पदार्थ सेवन गरेर सवारी साधन चलाएको पाइएको छ । आइतबार राती मादक पदार्थ सेवन गरी सवारी चलाउने १७ हजार जनालाई दण्डित गरिएको दिल्ली प्रहरीले जनाएको छ । उनीहरु मध्ये अधिकांश महिला रहेका छन् । दिल्ली प्रहरीले मादक पदार्थ सेव�. . .


सहारा नेपालद्धारा २ दिने तालिम सम्पन्न

सहारा नेपाल साकोस सेवा केन्द्र बाहुनीले संस्थामा आवद्ध शेयर सदस्यलाई समेटी गाईपालन प्रविधि तालिम सञ्चालन गरेको छ । सहारा नेपालले पौष १३ र १४ गते उक्त तालिम अायाेजना गरेकाे हाे । कानेपोखरी गाउँपालिका वडा नं. १ होक्लावारी स्थित सञ्चालन भएको तालिममा क्षेत्रिय पशुसेवा कार्यालय विराटनगरका पशु प्राविधि�. . .


सप्तरीमा इँटा उद्योगमा कार्यरत भारतीय किशोरको करेन्ट लागेर मृत्यु

राजविराज । सप्तरीको विष्णुपुर गाउँपालिकास्थित बजरंग इँटा उद्योगमा कार्यरत एक भारतीय किशोरको करेन्ट लागेर आज मृत्यु भएको छ । भारतको बंगाल घर भएका भीष्म बर्माका १३ वर्षीय छोरा तुफानको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरी निरीक्षक रमेश बस्नेतका अनुसार इँटाभट्टामा डेरा गरी बस्दै आएक�. . .


विराटनगरको हाटखोलामा आयोजित एनसेल मेलामा दर्शक रमाए

एनसेलले विराटनगरको हाटखोलामा शनिबार एनसेल मेला २०७४ आयोजना गरेको छ । कम्पनीले आफ्ना ग्राहक तथा शुभचिन्तकहरुसँग थप नजिक हुँदै खुसियाली साटासाट गर्ने र दु्रतगतिको मोवाइल ब्रोडव्याण्ड सेवा फोरजीको अनुभव प्रदान गर्ने मुल उदेश्यका साथ आयोजना गरेको यो मेलामा दर्शकले कलाकारहरुको प्रस्तुतिसँगसँगै गाउँ. . .


क्षेत्रीय हुलाक कार्यालय विराटनगरका लेखापाल कुलबहादुर थापाको शव भारतमा भेटियो

विराटनगर पुस १५ ,  क्षेत्रीय हुलाक कार्यालय विराटनगरका लेखापाल कुलबहादुर थापाको शव भारतमा भेटिएको छ । विराटनगर–१ पोखरीया निवासी ५० वर्षीय थापाको शव भारतको सुपौल जिल्लामा भेटिएको हो । थापा गत मंसिर ९ गतेदेखि बेपत्ता थिए । विराटनगरबाट हुलाक कार्यालय उदयपुरमा काज लिएर जानेक्रममा उनी बाटैबाट बेपत्ता भ�. . .


सस्तोमा जुत्ताचप्पल पाएपछि बिराटनगरमा चलिरहेको जुत्ताचप्पल मेलामा सर्वसाधारणको आकर्षण बढ्दै

बिराटनगर पुस १५ , बिराटनगरमा चलिरहेको "फुटवेर एस्पो २०१७" मा ग्राहकको भिड बढिरहेको छ । उक्त जुत्ताचप्पल व्यापार मेलामा विशेष छुट अफरले ग्राहकलाई आकर्षित गरेको छ । रु ७५ देखि ७५ % सम्म छुटमा जुत्ताचप्पल पाउन थालेपछि बिराटनगर लगायत सुनसरी र आसपासका बासिन्दाहरु पनि उक्त मेलामा सामेल हुने   गरेका छन् ।  म�. . .