Admin_OB

विराटनगरको मेरिल्याण्ड कलेजका नयाँ बिद्यार्थीलाई अभिमुखीकरण सम्पन्न

विराटनगर भदौ २ , नेपाल मै व्यस्थापन शिक्षामा अब्बल कहलिदै आएको विराटनगर रंगेली रोडस्थित मेरिल्याण्ड कलेजले आफ्ना नयाँ भर्ना भएका बिद्यार्थीको लागि अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ  । कलेजको प्रागणमा बिहिबार आयोजित कार्यक्रममा कक्षा ११ मा भर्ना लिएका कलेजका बिद्यार्थीहरुलाई कलेजका नियम, कक्ष. . .


गुँरास लाइफ इन्स्योरेन्सको लाभांश घोषणा

गुँरास लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट शेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। इन्स्योरेन्सको साउन ३० गते बसेको सञ्चालक समितिको बैठकले शेयरधनीहरुलाई ७.४४२४८५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.३९१७१ प्रतिशत नगद लाभंश वितरण गर्ने प्रस्ताव गरेको हो। प्रस्तावित ल�. . .


फिफाद्वारा भारतीय फुटबलमाथि प्रतिबन्ध

विश्व फुटबलको सर्वोच्च निकाय फिफाले अल इन्डिया फुटबल फेडेरेसन (आइएफएफ) मा बाहिरी शक्ति हावी भएपछि भारतमाथि प्रतिबन्ध लगाएको छ । फिफाले मंगलबार एआईएफएफलाई तेस्रो पक्षसँग मिलेर देशको फुटबल सञ्चालनलाई प्रभावित गरेको आरोपमा तत्काल प्रतिबन्ध गर्ने निर्णय गरेको हो। भारतको सर्वोच्च अदालतले एआईएफएफला�. . .


नेपाल टेलिकमको खुद नाफामा १८% को वृद्धि

नेपाल दूरसञ्चार कम्पनी लिमिटेडले आर्थिक बर्ष २०७८/७९ को चौथो त्रैमासको वित्तिय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार कम्पनीले चौथो त्रैमासमा रु.८.३८ अर्ब खुद नाफा आर्जन गरेको छ। खुद नाफा अघिल्लो आर्थिक वर्षको चौथो त्रैमासको तुलनामा १७.५४% ले बढी रहेको छ। खुद नाफा बढे पनि शेयर संख्या बढेकाले कम�. . .


खप्तड लघुवित्तले आउँदो भदौ ८ गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने

खप्तड लघुवित्त वित्तीय संस्था लिमिटेडले आउँदो भदौ ८ गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने भएको छ । लघुवित्तले १०० रुपैयाँअंकित मूल्यका एक करोड ३२ लाख रुपैयाँबराबरको एक लाख ३२ हजार कित्ता आईपीओ निष्कासन गर्न लागेको लागेको हो । लघुवित्तले निष्कासन गर्न लागेको कुल सेयरमध्ये दुई हजार कित्ता . . .


भारतको दलाल स्ट्रीटका बिग बुल राकेश झुनझुनवालाको आज बिहान निधन

भारतको दलाल स्ट्रीटका बिग बुल राकेश झुनझुनवालाको आज बिहान निधन भएको छ। ५ हजारदेखि ४३.३९ करोडसम्मको यात्रा गर्ने भारतिय शेयर बजारका बिग बुल राकेश झुनझुनवाला ६२ वर्षको उमेरमा मृत्यु भएको हो। झुनझुनवाला गत साता मात्रै ‘आकासा’ एयरलाइन्सबाट उड्डयन क्षेत्रमा प्रवेश गरेका थिए। झुनझुनवाला कुनै समय शे. . .


लहानमा जंगलबाट आएका हात्तीले ७ वटा घर भत्काए

गएराती जंगलबाट भागेर आएका दुई वटा हात्तीले लहान नगरपालिका १५ सिसवनी र मोहनपुर गाउँका ७ घर भत्काएका छन्। माटोले लेपेको र फुसको छानो भएका घरहरु भत्काएका हुन्। स्थानीय लक्ष्मी सदाय, शिवकुमारी सदाय, राम सदाय, श्याम कुमार सदाय, दिपेन सदाय, सरोज सदाय र कपले यादवका घर भत्काएका वडाअध्यक्ष तेजनारायण चौधरीले ज�. . .


गृह मन्त्रालयद्वारा मिटरब्याजी पीडितहरूलाई उजुरी दर्ता गर्न आग्रह

गृह मन्त्रालयले मिटरब्याजी पीडितहरूलाई उजुरी दर्ता गर्न आग्रह गरेको छ । मन्त्रालयले  मिटरब्याजीले गरेका अपराध र शोषणविरुद्ध आआफ्नो जिल्लास्थित जिल्ला प्रशासन कार्यालयमा भदौ ५ गतेभित्र बढी तथ्य प्रमाणसहित उजुरी दर्ता गर्न मिटर ब्याजपीडितहरूलाई  आग्रह गरेको हो । मिटरब्याजी अपराध नियन्त्रणका ला. . .


पर्यटन : भोजपुरको महभिर झरना पर्यटकको आकर्षणको केन्द्रको रुपमा विकास हुदै

भोजपुर, २८ साउन (रासस) ः भोजपुरको टेम्केमैयुङ गाउँपालिकामा रहेको महभिर झरना पर्यटकको आकर्षणको केन्द्रको रुपमा विकास हुन थालेको छ । गाउँपालिकाले विकास तथा संरक्षणमा ध्यान दिएसँगै यहाँ पुग्ने आन्तरिक तथा बाह्य पर्यटक वृद्धि हुन थालेको हो ।गाउँपालिका–४ नागीमा रहेको यो झरना ६० मिटर अग्लो छ । विगत वर्षमा. . .


‘प्रेमगीत ३’को हिन्दी संस्करणको टिजर ट्रेलर रिलिज (भिडियो)

काठमाडौं । आगामी असोज ७ गतेबाट नेपाल र भारतमा एकसाथ प्रदर्शन हुन लागेको फिल्म ‘प्रेमगीत ३’को हिन्दी टिजर सार्वजनिक भएको छ । झन्डै एक मिनेट लम्बाईको टिजर एक्सनले भरिएको छ । अभिनेता प्रदीप खड्कालाई प्राथमिकतामा राखिएको टिजरमा उनी एक्सन अवतारमा प्रस्तुत छन् । राजपरिवारमा जन्मिएको प्रेम (प्रदीप खड्क. . .


मधेसका ३९ स्थानीय तहले बजेट विवरण बुझाएनन्

आर्थिक वर्ष २०७९/८० का लागि मधेस प्रदेशका ३९ वटा स्थानीय तहले बजेट विवरण पेश गरेका छैनन् । सङ्घीय मामिला तथा सामान्य प्रशासन मत्रालयका अनुसार मधेस प्रदेशमा कुल एक सय ३६ पालिका रहेकामा सो सङ्ख्यामा स्थानीय तहले बजेट विवरण पेश नगरेका पाइएको हो । मन्त्रालयका अनुसार हालसम्म बजेट विवरण प्रविष्ट नगरेका स�. . .


बीमा समितिले पुनर्बीमा ब्रोकरको काम गर्न १० कम्पनीलाई लाइसेन्स दियो

बीमा समितिले पुनर्बीमा ब्रोकरको काम गर्न १० कम्पनीलाई लाइसेन्स दिएको छ । आवश्यक प्रक्रिया पूरा गरेका कम्पनीहरुलाई लाइसेन्स प्रदान गरिएको समितिले जनाएको छ । समितिले काम गर्छु भन्दै ५ करोड पूँजीसहित प्रक्रिया पूरा गरेका कम्पनीहरुलाई लाइसेन्स दिइएको जनाइएको छ । समितिले ब्रोकर लाइसेन्सका लागि सधै खु�. . .