सुनसरी, मंसिर २७ , सुनसरीको धरान उप-महानगरपालिका ९ स्थित बगैचा लाईनमा मंगलबार युवतीको चक्कु प्रहारबाट अर्की एक युवती घाईते भएकी छन्। अपरान्ह सवा ४ बजे पानीको बिषयलाई लिएर बिवाद हुँदा धरान २२ बस्ने २२ बर्षिय एल्जिना राई र सोही ठाउँकी २८ बर्षिया इशा तामाङ बिच बिवाद हुँदा एल्जिना राईले तरकारी काट्ने चक्. . .
मोरङ, मंसिर २७,उर्लाबारी नगरपालिका ६ स्थित तरुण चौकमा मंगलवार मोटरसाईकलको ठक्करबाट एक जना पैदलयात्रीको मृत्यु भएको छ भने २ जना घाईते भएका छन्। बेलुका पौने ८ बजे उर्लाबारी-मधुमल्ला सडक खण्डमा मधुमल्लाबाट उर्लाबारी जाँदै गरेको मे ४ प ३९१७ नम्बरको मोटरसाईकलको ठक्करबाट पैदल यात्री उर्लाबारी नगरपालिक�. . .
चितवन (रासस) । यही मंसिर १३ गते बिहान इच्छाकामना गाउँपालिका– ३ फिस्लिङस्थित पृथ्वी राजमार्गबाट त्रिशूली नदीमा खसेको बसमा बेपत्ता भएका तीन जनाको शव फेला परेको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार उनीहरूको शव त्रिशूलीका विभिन्न स्थानमा विभिन्न मितिमा फेला परेका हुन् । प्रहरी नायब उपरीक्षक प्रभु�. . .
सुनसरी क्षेत्र नम्बर ३ मा नेपाली कांग्रेसले अग्रता लिएको छ । कांग्रेसका विजयकुमार गच्छदारले ५१९ मतले अग्रता लिएका हुन् । ताजा मतपरिणाम अनुसार गच्छदारले ३६ हजार ८० मत ल्याएका छन् । एमालेकी उमेदवार भगवती चौधरीको ३५ हजार ५६१ मत प्राप्त गरेकी छन् । अब ४ वटा वडाको मत गणना गर्न बाँकी छ । जसमा स्थानीय निकायक�. . .
निमुवा प्रहरी कार्यालयमा भएको म्यादी महिला प्रहरीमाथि भएको भिडियो नेपालमा युटुवमा २ नम्बर टेन्डिङमा रहेको छ । १ लाख ८० हजार बढिले हेरीसकेको उक्त भिडियो रिपोर्ट आवर विराटनगर डट नेटका समाचार प्रमुख प्रेम देवानले तयार पारेका हुन । उक्त भिडियो न्युज २४ को सिधा कुरा जनतासंगमा पनि प्रस्तुत गरिएको थियो । प�. . .
राजु शिवा इलाम, मङ्सिर २६ गते । ठूलो परिश्रम र लगानीमा अदुवाखेती गरेका इलामका अधिकांश किसान बेच्ने बेलामा अदुवाको भाउ नआउँदा समस्यामा छन् । तर, यही अदुवाको भाउ नआउँदा इलाम नगरपालिका–७ धोबीधाराकी उषा निरौला (अचार दिदी)लाई भने झन् फाइदा भइरहेको छ । अदुवा र अकबरेको अचार बनाउने उद्योग चलाइरहनुभएकी उषाला. . .
सुनसरी क्षेत्र नम्बर ३ को सोमबार बिहानदेखि अवरुद्ध भएको मतगणना पुनः सुरु भएको छ । बिहान बसेको सर्वदलीय बैठकले अर्धकट्टीसहित भेटिएको ९ वटा मतपत्रका बारेमा पछि निर्णय गर्ने सहमित भएपछि पुनः मतगणना कार्य सुरु भएको निर्वाचन आयोगले जनाएको छ । सुनसरी ३ मा एमाले माओवादी केन्द्रकी साझा उमेदवार भगवती चौधरी �. . .
एजेन्सी । भारतीय क्रिकेट टोलीका कप्तान विराट कोहली वैवाहिक बन्धनमा बाधिएका छन् । भारतीय क्रिकेट कप्तान कोहली बलिउड नायिका अनुष्का शर्मासँग वैवाहिक बन्धनमा बाधिएका हुन् । कप्तान कोहली र नायिका शर्माले सोमबार इटालीमा विवाह गरेका छन् । कप्तान कोहली र नायिका शर्माले लामो समयबाट रहदै आएको प्रेमलाई बै�. . .
कैलाली । प्रहरीको मोष्ट वान्टेड सूचीमा रहेका राजपा नेपालका उमेदवार रेशम लाल चौधरी विजयी भएका छन् । कैलालीको टीकापुर घटनाका मुख्य दोषी भन्दै प्रहरीको फरार सूचीमा रहेका उनी भारी मतअन्तरले विजयी भएका हुन् । उनले जम्मा ३४३४१ मत प्राप्त गरेका थिए भने उनका प्रतिद्वन्द्वी नेकपा एमालेकी मदन कुमारी शाहले १३. . .
सुनसरी–३ मा तिब्र प्रतिस्पर्दा चलिरहेको छ । तिब्र प्रतिस्पर्दा बीच मत गणनाका क्रममा २० रुपैयाँको नोट र अर्धकट्टी नच्यातिएको ९ मतपत्रमा रुख छाप हानिएको मतपत्र भेटिएपछि त्यसले अन्ततः झडपको रुप लिएको छ । अहिले मत गणना स्थल बाहिर बाम गठबन्धन समर्थित विद्यार्थी संगठन र काँग्रेसी नेविसंघ र तरुण दलका ने�. . .
सिरहाको क्षेत्र नंम्बर १बाट प्रतिनिधि सभा सदस्यको लागि नेपाली कांग्रेसका नेता प्रदीप गिरी विजयी भएका छन् ।गिरीले २३ हजार ९५१ मत ल्याएर विजयी भए । गिरीले निकटतम प्रतिद्धन्द्धी गंगा यादबलाई २६ सय ८० मत अन्तरले पराजित गरेका हुन् । एमालेका उम्मेदवार गंगा यादबले २१ हजार ३७१ मत प्राप्त गरे ।. . .
उदयपुर, मंसिर २५ गते।उदयपुरको कटारी नगरपालिका-९ सिरवानी बस्ने कर्ण बहादुर आलेमगरको घरमा आइतबार आगलागी भएको छ।दिउँसो १२ बजे सोलारको तार सट भई अचानक लागेको आगोले उनको घर तथा घेर भित्र भएको सम्पूर्ण सामान समेत जल्दा अन्दाजी ५ लाख ५० हजार बराबरको क्षति भएको बताइएको छ। आगलागी स्थानिय मानिसहरुको सहयोगमा . . .