Admin_OB

भोजपुरमा नेत्र विक्रम चन्दका कार्यकर्ताद्वारा विभिन्न ठाउँमा रूख ढालेर बाटो अवरुद्ध

भोजपुर, मंसिर २२ – भोजपुरको विभिन्न ठाउँमा रूख ढालेर नेत्र विक्रम चन्द नेतृत्वको कार्यकर्ताले बाटो अवरद्द गरेका छन् । विप्लप नेतृत्वको कर्याकर्ताले भोजपुरको पौवादुंमा गाउँपालिको च्यांग्रे, साल्पा, सिलिछो गाउँपालिकाको कुलुङ, षडानन्द नगरपालिकाको भिरथाप्ला नजिकैको जंगलमा रूख ढालेर अवरुद्ध गरेको जि�. . .


सुनसरीमा १ बजेदेखि मतगणना हुने

सुनसरी, मंसिर २२ – सुनसरीमा १ बजेदेखि मतगणना हुने भएको छ । सुनसरी क्षेत्र नम्बर ३ को मतगणना स्थलमा सुरक्षा अवस्था बलियो नभएको भन्दै बाम गठबन्धनका उम्मेद्वारले असन्तुष्टी जनाएपछि व्यवस्थापन गर्नका लागि समय लागेको हो । सुनसरीका इनरुवाको दुई स्थानमा मतगणना गर्ने तयारी गरिएको छ । भगवती मावीमा रहेको मुख. . .


हेर्नुहोस तस्बिरहरु , यस्तो छ मोरंगको मतगणनास्थल !!

मोरंगको मतगणना सुरु भएको छ । तस्बिरमा हेर्नुहोस यस्तो छ मतगणना स्थल । तस्बिर : वासिम आलम . . .


मोरङमा मतगणना सुरु, मोरंग क्षेत्र नम्बर ६ बाट मतगणना सुरु गरिने

बिराटनगर मङ्सिर २२ , मोरंग जिल्लाको मतगणना सुरु भएको छ । मोरंगको क्षेत्र नम्बर ६ बाट मतगणना सुरु हुन लागेको मतदानस्थलबाट हाम्रा सहकर्मी प्रेम देवानले जानकारी दिए ।बिराटनगरको आदर्श स्कुल अगाडी सर्वसाधारणको भिड बढिरहेको छ । ६ वटा प्रतिनिधि तथा १२ वटा प्रदेशसभा निर्वाचन क्षेत्र रहेको मोरङ  ६ लाख ४४ हज�. . .


डडेल्धुरामा मतमेटिका बोकेको गाडीलाई लक्षित गरी बम विस्फोट

२२ मंसिर, डडेल्धुरा । डडेल्धुरामा मतमेटिका बोकेको गाडीलाई लक्षित गरी बम विस्फोट भएको छ । शुक्रबार बिहान ९ः३० बजेतिर जिल्लाको पर्शुराम नगरपालिका–१२, कैनपानी भन्ने ठाउँमा बम विस्फोट गराइएको हो ।   विस्फोटबाट बा १ झ ५५३९ नम्बरको गाडीमा सामान्य क्षति भएको इलाका प्रहरी कार्यालय, जोगबुडाले जनाइएको छ । �. . .


झापामा साढे १२ बाट पाँच वटै निर्वाचन क्षेत्रको मतगणना सुरु गरिने

बिराटनगर मङ्सिर २२ , झापाको सर्वदलीय बैठक सकिएको छ  । राजनीतिक दलबीच पाँच बुँदे सहमतिसहित दिउँसो साढे १२ बाट पाँच वटै निर्वाचन क्षेत्रको मतगणना सुरु गरिने मुख्य निर्वाचन अधिकृत खिलानाथ रेग्मीले जानकारी दिए ।. . .


रुकुम पूर्वका दुवै प्रदेशसभा सदस्यमा वाम गठबन्धनका उम्मेदवार विजयी

रुकुम, रासस । रुकुम पूर्वका दुवै प्रदेशसभा सदस्यमा वाम गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रका उम्मेदवार विजयी भएका छन् । प्रदेशसभा क्षेत्र नं क मा आफ्ना प्रतिस्पर्धी नेकाका दूतकुमार पुनलाई तीन हजार २८३ मतले पछि पार्दै नेकपा माओवादी केन्द्रका तेजबहादुर ओली विजयी भए । विजयी ओलीले पाँच हजार ४२७ मत �. . .


झापामा सर्वदलीय बैठक सुरु, मतगणना केहीबेरमा सुरु हुने

झापा, २२ मंसिर । झापामा सर्वदलीय बैठक सुरु भएको छ । राती तीन बजे सम्म जिल्लाका सवै स्थानबाट मतपेटीका संकलन भए पश्चात् सर्वदलीय बैठक सुरु भएको हो । बैठक सम्पन्न भए लगत्तै मतगणना सुरु हुने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ ।. . .


आज बिहानै दोलखाको जिरी केन्द्रविन्दु ५ दशमलव २ रेक्टरस्केलको परकम्प

काठमाडौँ, मंसिर २२ – दोलखाको जिरी केन्द्रविन्दु भएर परकम्प गएको छ । शुक्रबार ८ बजेर ३६ मिनेटमा ५ दशमलव २ रेक्टरस्केलको परकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । परकम्पको धक्का दोलखा, सिन्धुपाल्चोक, काभ्रे, काठमाडौँ आसपासका जिल्लामा महसुस भएको छ । केन्द्रका अनुसार यो २०७२ सालमा गोरखा केन�. . .


बिराटनगरको “वर्ड विन्ग्स” को भिडियो भारतमा भइरल हुदै (हेर्नुहोस भिडियो)

बिराटनगरको ओबी मिडिया प्रालि र वर्ड विन्ग्सको संयुक्त प्रयास अन्तर्गतको मेगा जाजुको "मर्दको भी दर्द होता हे " भन्ने भिडियो अहिले भारतमा भाइरल भइरहेको छ । हिन्दि र अंग्रेजी भाषामा रेकर्ड गराइएको उक्त भिडियो अहिले भारतमा राम्रो भियु भइरहेको छ । १४ हजार बढी युटुबमा भ्यु भएको उक्त भिडियो फसबुकमा पनि भाइर�. . .


बिराटनगरको महेन्द्र मोरङ कलेज मतदानस्थलबाट एक शंकास्पद ब्यक्ती पक्राउ

मोरङ, मंसिर २२ गते। बिराटनगर महानगरपालिका १२ स्थित महेन्द्र मोरङ आदर्श बहुमुखी मतदान स्थल एरियाबाट एक शंकास्पद ब्यक्ती पक्राउ परेका छन्।दिउँसो ३ बजेको समयमा मतदान भईरहेको अबस्थामा संकास्पद अबस्थामा बसिरहेका बिराटनगर महानगरपालिका १२ बस्ने ४३ बर्षिय जिवन कुमार गुप्तालाई वडा प्रहरी कार्यालय ‘क’ बिर. . .


प्रारम्भिक मत परिणाममा बामगठबन्धनको अग्रता

प्रतिनिधि र प्रदेशसभाको पहिलो चराण्मा निर्वाचन भएका जिल्लाको प्रारम्भिक मत परिणाममा बामगठबन्धनले अग्रता कायम गरेको छ । शुक्रबार बिहान सम्मको मत परिणामअनुसार प्रतिनिधिसभातर्फ ३ स्थानमा बाम गठबन्धनले बिजयी प्राप्त गरेको छ भने लोकतान्त्रिक गठबन्धनले खाता खोल्न सकेको छैन । यता प्रदेशसभा तर्फ नेप�. . .