Admin_OB

सिरहामा करेन्ट लागेर एकको मृत्यु

सिरहा, साउन २३ गते सिरहामा पानी तान्ने मोटर पम्पबाट करेन्ट लाग्दा सोमबार एक जनाको ज्यान गएको छ। मृत्यु हुनेमा कर्जन्हा गाउँपालिका ६ बस्ने ४५ वर्षिय बुधु साह रहेको प्रहरी चौकी कर्जन्हाले जनाएको छ। साहलाई सोमबार दिउँसो आफ्नै घरमा पानी चढाउनेक्रममा अचानक करेन्ट लाग्दा गम्भीर घाइते भएका थिए। घाइते साह�. . .


सुन्दरहरैचामा युवाको करेन्ट लागेर मृत्यु

मोरङ, साउन २३ गते मोरङको सुन्दरहरैचा नगरपलिका-४ बाँसबारीमा आइतबार करेन्ट लागेर एक जनाको ज्यान गएको छ। ज्यान गुमाउनेमा सुन्दरहरैचा-४ का ३२ बर्षिय प्रकाश थापा रहेका छन्। राती ११ बजेतिर सोही ठाउँका मोहन गुरुङको घरमा डेरागरी बस्ने थापालाई सिटिसफारीको ब्याट्री चार्ज गर्ने क्रममा अचानक करेन्ट लागेको थिय. . .


बागलुङमा ‘पढाऔँ अभियान’ शुरु

बागलुङ,  साउन २२ गते  । शिक्षाको अवसरबाट कोही पनि बालबालिका वञ्चित नहुन् भन्ने उद्देश्यले यहाँको एक सामाजिक संस्थाले ‘पढाऔँ अभियान’ शुरु गरेको छ । मालिका सेवा समाज, बागलुङले ‘दीर्घकालीन शैक्षिक अक्षयकोष’ मार्फत अभियान सञ्चालन गरेको हो । शनिबार आयोजित कार्यक्रममा पूर्व ऊर्जा राज्यमन्त्री रामजी शर्. . .


सप्तरीमा कुकर बम विस्फोट

सप्तरी, साउन २२ सप्तरीको सुरूङ्गा-६ स्थित भित्री सडक खण्डको बाटोमा शनिबार राती २३४५ बजे कुकर बम विस्फोट भएको छ। सडकमा खाल्डो खनेर राखेको बम बिष्फोट हुँदा इलाका प्रहरी कार्यालय कडोरवानाबाट निस्केको गस्ती टोलीको गाडीमा समेत सामान्य क्षति भएको छ। बम राख्ने समुहको बारेमा अनुसन्धान भइरहेको इलाका प्र. . .


जंगली च्याउ खाएर एकै परीवारका ५ जना बिरामी

सोलुखुम्बु, साउन २२ , सोलुखुम्बुको नेचासल्यान गाउँपालिका-१ सिमखर्कमा शनिबार जंगली च्याउ खाएर एजकै परीवारका ५ जना बिरामी परेका छन्। ३२ बर्षिया आङफुरी शेर्पाले जङ्गलबाट ल्याएको च्याउ पकाई खाँदाँ आङफुरी शेर्पा, उनकै ससुरा, श्रीमान, र छोरा बर्षिय ११ बर्षिय प्रेमटाशी शेर्पा, २ बर्षिया छोरी आङ्शुकी शेर्प. . .


ट्यालेन्ट फाईनलका लागी राजेश हमाल विराटनगरमा

युवाहरुको क्षमता अभिवृद्धि गर्न र युवाहरुमा भएको प्रतिभा प्रोत्साहनका लागि विराटनगर जेसिजद्वारा आयोजित जेसिज ट्यालेन्ट हन्टको ग्रान्ड फिनाले आईतबार विराटनगरको विरेन्द्र सभागृहमा आयोजना हुने भएको छ । विभिन्न विधा भाग लिएका प्रतिस्पर्धाबाट १६ प्रतिस्पर्धिलाई छनोट गरिएको उक्त कार्यक्रमका प्रमुख. . .


आइसिटी अवार्डकाे शीर्ष ५ स्टार्टअपमा विराटनगरकाे जेफ्ट्वेयर साेलुसन पर्याे

दोस्रो संस्करणको आइसिटी अवार्ड २०१७ मा बेस्ट आइसिटी स्टार्टअप अवार्ड र बेस्ट इन्नोभेटिभ आइसिटी अवार्डअन्तर्गत शीर्ष ५ को घोषणा भएको छ । विहिबार काठमाडौंमा आयोजित ‘प्रेजेन्टेशन र स्पिड डेटिङ राउन्ड’ बाट निर्णायक समूहले अन्तिम चरणको प्रतिष्पर्धाका लागि शीर्ष ५ छनोट गरेको हो । शीर्ष ५ मा पर्ने स्टार�. . .


दमक नगरपालिकामा नगरका सवै वडामा निःशुल्क वाइ फाई इन्टरनेट

दमक, २० साउन ।  दमक नगरपालिकाले नगरका सवै वडामा निःशुल्क वाइ फाई इन्टरनेट सेवा पुरयाउन विस्तृत अध्यायन शुरु गरेको छ । नगरपालिकाका १० वटै वडामा निकट भविष्यमानै निःशुल्क वाइ फाई सहितको इन्टरनेट सेवा पुरयाउने उदे्श्यले अहिले यसको विस्तृत अध्यायनको काम भइरहेको दमक नगरपालिकाका मेयर रोमनाथ ओलीले जानकार. . .


कक्षा १२ को विज्ञान संकायको परीक्षाफल सार्वजनिक

भक्तपुर । राष्ट्रिय परीक्षा बोर्ड सानोठिमीले गत वैशाख १० गतेदेखि सञ्चालन भएको कक्षा १२ को विज्ञान संकायको परीक्षाफल आज सार्वजनिक गरेको छ । आज बिहान बसेको बोर्ड बैठकपछि बोर्डले नतिजा सार्वजनिक गरेको हो । परीक्षामा नियमिततर्फ कूल ४४ हजार ८९७ परीक्षार्थी सहभागी भएकामा ३५ हजार ६६८ परीक्षार्थी अर्थात् �. . .


मिस नेवा कोशीको सेलिब्रेशन पार्टी सम्पन्न

विराटनगर÷ केही साता अघि सम्पन्न भएको मिस नेवा कोशीको भव्य कार्यक्रम गरि सम्पन्न भएको अवसर पारेर सेलिब्रेशन पार्टी आयोजना गर्यो । विराटनगरको फुट एण्ड भिलेज रिसोर्टमा बिहीबार साझ एक कार्यक्रम आयोजना गरि सेलिब्रेशन पार्टी आयोजना गरेको थियो । विजयी हुने प्रतियोगिहरुलाई बधाई तथा शुभकामना दिएपछि खुशिया. . .


विराटनगरका बास्केटबल खेलाडी काठमान्डौ प्रस्थान

विराटनगर २० साउन । विराटनगर बास्केटबल एकेडेमिका खेलाडीहरु राष्ट्रिय स्तरको बास्केट बल खेल्न काठमान्डौ प्रस्थान गरेका छन् । ललितपुर बास्केट बल संघले आयोजना गर्न २ दिने खुल्ला 3x3 बास्केटबल प्रतियोगिताका लागी विराटनगरबाट ४ खेलाडी खेलका लागी काठमान्डौ प्रस्थान भएको विराटनगर बास्केटबल एकेडेमीका प्रश�. . .


गुगल प्लेस्टोरमा भाइरस हमला

गुगल प्लेस्टोरमा भाइरस हमला भएको छ। एन्ड्रोइडमा  ‘Lipizzan’ नामको भाइरस भएको प्रविधिसम्बन्धी वेबसाइट टेक डट ब्लोर्ज लगायतका समाचारमाध्यमले जनाएका छन्। यो भाइरसले प्रयोगकर्ताको इमेल, म्यासेजहरु र कन्ट्याक्टको जानकारी लिने बताइएको छ। यति मात्र नभएर यसले कलहरु, स्क्रिन शट, र अडियो–भिडियो पनि रेकर्ड गर्न�. . .