सप्तरी । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सप्तरीको इटहरी विष्णुपुर गाउँपालिकाका वडा सचिव सञ्जयकुमार देवलाई घुस लिँदालिँदै पक्राउ गरेको छ । आयोगको इटहरीस्थित पूर्वाञ्चल क्षेत्रीय सम्पर्क कार्यालयबाट खटिएको टोलीले सदरमुकाम राजविराजस्थित राष्ट्रिय वाणिज्य बैंक नजिकै सेवाग्राहीसँग रु ५३ हजार �. . .
रुकुम । वैदेशिक रोजगारीका क्रममा विदेशमै ज्यान गुमाएका व्यक्तिका छोराछोरीले छात्रवृत्ति पाउने भएका छन् । श्रम तथा रोजगार मन्त्रालयअन्तर्गत वैदेशिक रोजगार प्रवद्र्धन बोर्डको सचिवालयले त्यस्ता बालबालिकाका लागि छात्रबृत्ति रकम पठाएको छ । यहाँका १४ जना छात्रछात्रालाई छात्रवृत्तिबापत रु एक लाख १६ �. . .
भरतपुर । भरतपुर १९ मा पुनःमतदान सुरु भएको छ । जेठ १४ गते राति मतगणनाका क्रममा विवाद भएपछि मतपत्र च्यातिएको थियो । यसअघि खसेका करिब २८ मतपत्र निर्वाचन आयोगको रोहबरमा प्रहरीले जलाइसकेको छ । मतदान बिहान ७ बजेबाट सुरु भएर ५ बजेसम्म हुनेछ । वडा नं १९ मा ३ हजार ७ सय ९७ मतदाता रहेका छन् । ३ वटा मतदानस्थल तय गरिएक. . .
मोरङ, साउन २० गते मोरङको बुढीगंगा गाउँपालिका १ मा बिहीबार साँझ श्रीमतीले चक्कुले हानेर आफ्नै श्रीमान घाईते भएका छन्। चक्कुले लागेर सोही गाउँपालिकामा बिन्दा थानदारको घरमा डेरा गरी बस्ने खेम प्रसाद खतिवडा घाईते भएको इलाका प्रहरी कार्यालय निमुवाले जनाएको छ। उनलाई घरायसी कुरामा बादविबाद हुँदा आफ्नै ३. . .
सुनसरी, साउन २० गते चार दिन अगाडी सुनसरीको भोक्राहमा गाउँपालिका २ मा म्याजिक भ्यानको ठक्करबाट घाईते मोटरसाईकल चालक आरिफ अन्सारीको बिहीबार राती मृत्यु भएको छ। सुनसरी भोक्राहा गाउँपालिका २ सडक खण्डमा प्रकाशपुरबाट भोक्राहातर्फ जाँदै गरेको को १ च २९१० नम्बरको म्याजिक भ्यानले को १६ प १२४५ नम्बरको मोटरस. . .
सप्तरी, साउन २० गते सप्तरीको रुपनी गाउँपालिका १ राजमार्गमा बिहीबार राती स्कुटरको ठक्करबाट चालकसहित जना पैदलयात्री घाईते भएका छन्। पूर्व पश्चिम राजमार्ग अन्तर्गत पश्चिमतर्फ जाँदै गरेको बा २६ प ४९९ नम्बरको स्कुटरको ठक्करबाट पैदलयात्री सोही गाउँपालिका बस्ने ७० बर्षिय बृद्ध मोहमद सफिद मियाँ र स्कुटर. . .
विराटनगर , साउन २२ गते देखि विराटनगरमा १ महिने नाट्य कार्यशाला हुने भएको छ । आरोहण गुरुकुल विराटनगरको आयोजनामा हाटखोलास्थित सुशीला कोईराला नाटकघरमा कार्यशाला सुरु हुन लागेको आयोजक संस्थाका अध्यक्ष भैरव क्षेत्रीले जानकारी दिनुभयो । १ महिना सम्म दैनिक विहान ७ बजे देखि दिउँसो ३ बजे सम्म कार्यशाला चल्न�. . .
भद्रपुर । झापामा हाल ८९९ वटा सहकारी रहेका छन् । डिभिजन सहकारी कार्यालय भद्रपुरका अनुसार आर्थिक वर्ष २०७२–७३ मा ८७४ वटा सहकारी रहेकामा आव २०७३–७४ मा ४० वटा सहकारी थपिकमा छन् । दर्ता भएका सहकारीमा विभिन्न कारणले नौवटा खारेजमा परेका छन् । एकीकरणबाट छवटा सहकारी कम भएको डिभिजन सहकारी कार्यालयका प्रमुख दु�. . .
काठमाडौं । चावहिलस्थित पशुपति बहुमुखी क्याम्पसमा शैक्षिक सुधारको माग गदै विद्यार्थीहरुले तालाबन्दी गरेका छन् । नेकपा एमाले निकट अनेरास्ववियुले क्याम्पस प्रमुख र अनुगमन समितिको कार्यकक्षमा ताला लगाएको हो । क्याम्पस प्रमुखको कोठामा यही साउन १२ र अनुगमन समितिको कार्यकक्षमा बिहीबार ताला लगाइएको अख�. . .
आगामी साउन २७ गते विराटनगरमा हुन लागेको चौथो संस्करणको करिजम्याटिक मिस कोशीका फाइनलका प्रतिस्पर्धीहरु तालिम लिन व्यस्त छन् । हाटखोलामा रहेको फन एण्ड फुड भिलेज रिसोर्टमा साउन १ गते देखि निरन्तर रुपमा तालिम जारी छ । सहभागी १३ जना प्रतिस्प्रधीहरुले व्याक्तित्व विकास,क्याटवक,उदघोषण कला,व्यूटिसियन, मि�. . .
रत्ननगर (चितवन), साउन १९ गते । चितवनको भरतपुर महनगरपालिका वडा नं १९ मा पुनः मतदानका लागि आवश्यक कर्मचारी खटाएर तयारी तीव्र पारिएको छ । भोलि साउन २० गते हुने पुनःमतदानका लागि मतदान अधिकृतसहित ३६ जना कर्मचारी खटिएको सहायक निर्वाचन अधिकृत गम्भीर घिमिरेले जानकारी दिनुभयो । उहाँका अनुसार वर्षाले प्रभावित. . .
काठमाडौँ, साउन १९ गते । मन्त्रिपरिषद्को आजको बैठकले राष्ट्रिय योजना आयोगको रिक्त उपाध्यक्ष पदमा डा स्वर्णीम वाग्लेलाई नियुक्त गरेको छ । केही दिनअघि आयोगका उपाध्यक्ष डा मीनबहादुर श्रेष्ठले राजीनामा दिएपछि सो पद रिक्त थियो । नवनियुक्त डा वाग्ले यसअघि दुई पटक आयोगको सदस्य हुनुभएको थियो । बैठकपछि सूच�. . .