Admin_OB

पल्सर स्पोर्ट्स अवार्ड भदौमा हुने

काठमाडौं । पल्सर स्पोटर््स अवार्ड २०७३ भदौमा हुने भएको छ । नेपाल खेलकुद पत्रकार मञ्चले बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गरी प्रत्येक वर्ष गर्दै आएको स्पोटर््स अवार्ड भदौ २६ गते गर्ने जानकारी गराएको हो । २०७३ सालमा नेपाली खेलकुद क्षेत्रमा योगदान पुर्याएका खेलाडी प्रशिक्षक, खेल अधिकारी तथा संस्थाल�. . .


लेटाङमा आज बिहान चट्याङ लागेर आमाछोरीको मृत्यु

उर्लाबारी । मोरङ लेटाङ नगरपालिका – २ मा आज बिहान चट्याङ लागेर आमाछोरीको मृत्यु भएको छ । घर नजिकै खेतमा काम गरिरहेको अवस्थामा बिहान ८।३० बजे चट्याङ लागेर ४७ वर्षीया चन्द्रा तामाङ र उनकी १९ वर्षीया छोरी सुष्मा तामाङको मृत्यु भएको हो । चट्याङ लागेर गम्भीर घाइते भएका दुबै जनाको धरानस्थित बिपी कोइराला स्. . .


उर्लाबारीको एभरेष्टले ४० जना बिद्यार्थी निःशुल्क पढाउने

 उर्लाबारी, उर्लाबारी स्थित एभरेष्ट मल्टि टेक्निकल कजेल ले ४० जनालाई निःशुल्क कम्प्युटर र ल्याङग्वेज का कक्षा पढाउने भएको छ । सोसस डेभ्लोम्मेन्ट भोलेन्टीयर्स सर्भिस र हाम्रो चेतना विकास मञ्च नेपाल संगको साझेदारीमा एभरेष्टले ती विषयमा निशुल्क पढाउन लागेको हो । बिहिबार पत्रकार सम्मेलनको आयोजना गर्द. . .


भर्खरै रिलिज भएको रणबिर कपुरको चर्चित फिल्म ‘जग्गा जासुस’ कि अभिनेत्री विदिशा द्वारा आत्महत्या

भर्खरै रिलिज भएको रणबिर कपुरको चर्चित फिल्म ‘जग्गा जासुस’ कि अभिनेत्री विदिशा वेजबरुआले आत्महत्या गरेकी छिन्। भारतको उत्तरी राज्य असममा जन्मिएकी विदिशाको मृत शरीर सोमबार गुडागाउँस्थित गुरुग्राममा भेटिएको छ। ३० वर्षीय विदिशा राम्रो गायिका पनि हुन्। सोमबार राती गुडगाउँको सुशान्त लोक आवासीय क्षे�. . .


पूर्वराजा ज्ञानेन्द्र शाह अस्पतालमा भर्ना

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह अस्पतालमा भर्ना भएका छन् । मुटुमा समस्या देखिएपछि उनी नर्भिक अस्पतालमा भर्ना भएका हुन् ।  बुधबार बिहान उनी अस्पतालमा भर्ना भएको अस्पताल स्रोतले जानकारी दिएको छ ।  उनको स्वास्थ सामान्य रहेको अस्पताल स्रोतले जानकारी दिएको छ ।. . .


बिकेभिएम स्कुल बन्यो पुर्वान्चलको रियल स्कुल अफ नेपाल

बिराटनगर श्रावन ४ , रियल फ्रुट जुसको आयोजनामा भएको रियल स्कुल अफ नेपालको पुर्वान्चल बिजेता बिराटनगर-११ स्थित बाल कल्याण बिद्या मन्दिर स्कुल भएको छ । मंगलबार बिराटनगरको जेम्स स्कुलमा आयोजना गरिएको बिभिन्न खेल र कला प्रदर्शन प्रतियोगितामा पुर्वान्चलका सहभागी २२ स्कुललाई उछिनेर बिकेभिएम स्कुल बिजेत�. . .


गाईको बाछाले किचेर बृद्धाको मृत्यु

तेह्रथुम, साउन ४  तेह्रथुमको म्याङलुङ नगरपालिका १० स्थित तम्फुलामा मंगलबार राती गाईको बाछाले किचेर एक बृद्धाको मृत्यु भएको छ। सोही नगरपालिका बस्ने अनक बहादुर लिम्बुको ६२ बर्षिय श्रीमती सन्चमाया लिम्बु आफ्नै घरमा पालेको गाईको बाछाले किचेर घाईते भएकी थिईन्। गम्भिर घाईते लिम्बुलाई उपचारकालागी जि�. . .


स्कुटर र मोटरसाईकल ठोक्किदा चार जना घाईते

झापा, साउन ४  झापाको कमल गाउँपालिका ६ स्थित सोनापुर सडक खण्डमा मंगलबार स्कुटर र मोटरसाईकल एक आपसमा ठक्कर खाई दुर्घटना हुँदा ४ जना घाईते भएका छन्। मे ७ प ८१५३ नम्बरको स्कुटर र बा २१ प ७३६७ नम्बरको मोटरसाईकल एक आपसमा ठक्कर खाई दुर्घटना भएको थियो। ठक्करबाट स्कुटर चालक गौरादह ७ बस्ने रमेश अधिकारी पछाडी �. . .


नेपाल प्रहरी श्रीमती संघद्धारा सप्तरीमा बाढी पिडीतहरुलाई राहत बितरण

सप्तरी, साउन ३ नेपाल प्रहरी केन्द्रीय श्रीमती संघद्धारा गत असार १७ गते सप्तरीमा बाढीबाट पिडीत भएका १९ घर परिवारलाई मंगलबार दिउँसो राहत बितरण गरेको छ। इलाका प्रहरी कार्यालय कंचनपुर सप्तरीको प्राङगणमा नेपाल प्रहरी श्रीमती संघकी केन्द्रीय अध्यक्ष सीमा अर्यालको प्रमुख आतिथ्यतामा राहत बितरण गरिएको . . .


चुनावमा हारको कारण खोज्दै माओवादी केन्द्र

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का नेताहरुले जम्बो केन्द्रीय समिति भंग गरी संगठनलाई चुस्त दुरुस्त बनाउनका लागि माग गरेका छन् । विस्तार हुन नसकेको तथा जनतामा नसकिएको भन्दै नेकपा (माओवादी केन्द्र)को केन्द्रीय कार्यालयको बैठकमा तत्काल सुधारको प्रक्रिया थाल्न नेताहरुले पार्टी नेतृत्वलाई आग्रह गरेक�. . .


चितवनमा मोटरसाईकल दुर्घटना, २ जनाको मृत्यु

चितवन । चितवनमा मोटरसाईकल दुर्घटनामा २ जनाको मृत्यु भएको छ । दुर्घटनामा परी अन्य २ जना घाइते भएका छन् । चितवनको रत्ननगर नगरपालिकास्थित बछौलीमा सौराहाबाट रत्ननगरतर्फ आउँदै गरेको ना ४२ प ४०३१ नम्बरको मोटरसाईकलले पैदलयात्रीलाई ठक्कर दिँदा स्थानिय ४५ वर्षकी सावित्री चौधरीको मृत्यु भएको जिल्ला प्रहरी . . .


शिक्षक नारायण पौडेलको मृत्युको विषय रहस्यमय बन्दै

फलेवास, पर्वत । झण्डै एक महिना बेपत्ता रहेपछि मृत भेटिएका कुश्मा–१ पाङका शिक्षक नारायण पौडेलको मृत्युको विषय रहस्यमय बन्दै गएको छ । पौडेलको मृत्युको वास्तविक कारण खुल्न सकेको छैन । गएको जेठ २५ गतेदेखि बेपत्ता २० वर्षीय पौडेलको शव असार ७ गते बागलुङको जैमिनी नगरपालिका बेलबगरस्थित कालीगण्डकी किनारमा भ. . .