Admin_OB

यू–१९ विश्वकप क्रिकेटको एसिया क्षेत्रको छनोटमा नेपालको लगातार दोस्रो जित

नेपालले सिंगापुरमा जारी आइसीसी यू–१९ विश्वकप क्रिकेटको एसिया क्षेत्रको छनोटमा लगातार दोस्रो जित निकालेको छ । मंगलबार भएको दोस्रो खेलमा नेपालले मलेसियालाई ५ विकेटले पराजित गर्दै लगातार दोस्रो जित निकालेको हो । पाडाङस्थित सिंगापुर क्रिकेट मैदानमा मलेसियाले दिएको ५९ रनको लक्ष्य नेपालले ९ ओभर ५ बलमा . . .


बिराटनगरको जेम्स स्कुलद्वारा उर्लाबारीमा सहयोग

बिराटनगर श्रावन ३ , नमुना बाल क्लब उर्लाबरीद्वारा आयोजित एक कार्यक्रममा बिराटनगरस्थित जेम्स इन्टरनेसनल स्कुलले क्लबलाई आर्थिक तथा खाद्यान्न सहयोग गरेको छ।  कार्यक्रममा जेम्स स्कुलका बिद्यार्थी तथा क्लबका सदस्यहरुलाई नेपाल स्काउटले तालिम समेत दिएको थियो । नेपाल स्काउटले कार्यक्रममा आफ्ना सदस्यह�. . .


गुजरातमा भीषण वर्षापछि आएको बाढीमा परी कम्तीमा १५ व्यक्तिको मृत्यु

नयाँदिल्ली। पश्चिमी भारतीय राज्य गुजरातमा भीषण वर्षापछि आएको बाढीमा परी कम्तीमा १५ व्यक्तिको मृत्यु भएको छ । अविरल वर्षापछि आएको भीषण बाढीमा ती व्यक्तिहरुको मृत्यु भएको अधिकारीहरुले सोमबार जानकारी दिएका छन् । गुजरात राज्यमा तीन दिनदेखि जारी यस प्रकोपमा परी ती व्यक्तिको ज्यान गएको पनि अधिकारीहरुल�. . .


भव्यताका साथ लिटल सुपर स्टारको ग्राण्ड फिनाले सम्पन्न ,उपाधी श्रृजा र ओमले चुमे

प्रेम देवान ÷ विद्यार्थीहरुमा लुकेर बसेको प्रतिभालाई प्रस्फुटन गराउने उदेश्यले आयोजना गरिएकोे लिटील सुपर स्टार २०१७ को उपाधी सृजा शाक्य (गल्र्स) र ओम कुमार ठाकुर (व्वाईज) ले चुमेका छन् । उनीहरुले नगद ३१ हजार र एक बर्षे स्र्कलरसिप तथा विभिन्न अवार्ड समेत पाएका छन् । विराटनगरको होटल एसियाटिकमा भएको ग्रा�. . .


जंगलमा कुहिएको अवस्थामा भारतिय नागरिकको शव फेला

मोरङ, २ साउन । मोरङको कानेपोखरी गाउँपालिकामा ईन्डिया असामको कोकराझार जिल्ला पाट गाउँ निवासी चन्द्र रोयको शव कुहिएको अवस्थामा फेला फेला परेको छ । नेपाल स्थित लाल बा. श्रेष्ठको मा आएको पाहुनाको कानेपोखरी वडा नं. ६ सुन्तलि स्कुल छेउको जंगलमा फेला परेको हो । जंगलमा दाउरा काट्न हिडेका स्थानियहरूले शनिवार ब. . .


बिराटनगरको गुरुकुलमा “लखन पटबारी” नाटक सुरु

 प्रेम देवान बिराटनगर २ साउन । बिराटनगर हाटखोला स्थित आरोहण गुरुकुलको शुसिला कोइराला नाटक घरमा ‘लखन पटबारी नाटक मञ्चन हुन थालेको छ । काठमान्डौका प्रबिण खतिवडाले नाटय रुपान्तरण र निर्देशन गरेको नाटक ‘लखन पटबारी १ साउनदेखी बिराटनगर गुरुकुलमा मञ्चन भईरहेको छ । हरेक दिन साँझ ५ बजे मञ्चन गरिने नाटक ‘लखन प. . .


८४ वर्षीय वृद्धद्वारा ६ वर्षीया नाबालिकालाई बलात्कार

चरिकोट,  साउन २ गते  । दोलखाको भीमेश्वर नगरपालिका–७ का ८४ वर्षीय रघुनाथ सुवेदीले ६ वर्षीया नाबालिकालाई बलात्कार गरेको प्रहरीले बताएको छ । जिल्ला प्रहरी कार्यालय दोलखाले दिएको जानकारीअनुसार नाबालिकालाई ८४ वर्षीय वृद्ध सुवेदीले जबर्जस्ती करणी गरेको हो । आफू बस्ने कुटीमा लगी सुवेदीले ललाई फकाई लहरे �. . .


धरान इन्जिनियरिङका विद्यार्थी शुल्क वृद्धिको विरोध गर्दे अनशनमा

इटहरी, साउन २ । त्रिभुवन विश्वविद्यालयअन्तर्गत इन्जिनियरिङ अध्ययन संस्थानले ७० प्रतिशत परीक्षा शुल्क वृद्धि गरेको विरोधमा धरानस्थित पूर्वाञ्चल इन्जिनियरिङ क्याम्पस तीनकुनेका दुईवटा विद्यार्थी संगठन आन्दोलित भएका छन् ।नेपाल विद्यार्थी सङ्घ र अखिल क्रान्तिकारीका विद्यार्थीले विद्यार्थीसँग कु�. . .


गाई काटेको अभियोगमा दुई जना पक्राउ

पोखरा,साउन २ गते  । गाई काटेको अभियोगमा  दुई जनालाई पक्राउ गरिएको छ । पोखरा लेखनाथ महानगरपालिका–२४ स्थित शेराको जङ्गलमा गाई काटेको अभियोगमा स्थानीयवासी ५४ वर्षीय रामबहादुर नेपाली र ३६ वर्षीय कृष्ण नेपालीलाई पक्राउ गरेको क्षेत्रीय प्रहरी कार्यालयले जनाएको छ । जङ्गलमा गाई काटेको सुराकीका आधारमा सो �. . .


बेलबारीका दृष्टिविहीन महाप्रसाद दाहाल ज्योतिष हेरेर घर खर्च चलाउदै

पथरी (मोरङ),  साउन २ गते  । दृष्टिविहीन व्यक्तिले चिना टिपन (ज्योतिष) हेरेर घर खर्च चलाएका छन्भन्दा सायदै पत्याउन सकिएला तर मोरङको बेलबारी–३ का ५१ वर्षीय महाप्रसाद दाहालको व्यवसाय नै ज्योतिष तथा हात हेर्ने हो । सात वर्षदेखि बेलबारीमा डेरा बस्दै आउनुभएका महाप्रसादको डेरामा शनिबार र मङ्गलबार भविष्य हे�. . .


विराटनगरको मुनालपथमा बसले मोटरसाईकललाई ठक्कर दिदा एक युवाको मृत्यु

विराटनगर २ साउन । विराटनगरको मुनालपथमा आज दिउसो सावरी दुर्घटना हुदा एक जनाको ज्यान गएको छ । विराटनगर बसपार्कबाट छुटेको सगरमाथा यातायातले सोही दिशा तर्फ जांदै गरेको मोटर साईकललाई ठक्कर दिदां रङ्गेली १ बस्ने ३० बर्षिय सुरेस भट्टराईको ज्यान गएको हो । विराटनगर देखि झापाको लागी छुटेको मे १ ख २४६७ नम्बरक�. . .


कनकाई नदीले बगाएर बेपत्ता बनेका फुयाँल मृत फेला

झापा, २ साउन - कनकाई नदीले बगाएर बेपत्ता बनेका शिवसताक्षी नगरपालिका–७ का २९ वर्षीय कमल फुयाँलको शव फेला परेको छ । प्रहरीले आइतबार राति फुयाँललाई बगाएको ठाउँबाट झण्डै ५०० मिटर तल मृतावस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक हरि शर्माले जनाकारी दिनुभयो । शिवसताक्षी–१० दो. . .