काठमाडौं । हालसम्म निर्वाचन भएका स्थानीय तहमा ६० जना एकल महिला जनप्रतिनिधिमा निर्वाचित भएका छन् । मानवअधिकारका लागि महिला, एकल महिला समूह र एकल महिला सशक्तीकरण र विकासका लागि दक्षिण एसियाली महिला सञ्जालले ‘हामी सक्छौँ’ अभियानअन्तर्गत आयोजना गरेको दुईदिने अन्तर्राष्ट्रिय सम्मेलनमा ती जनप्रतिनिधि. . .
मोरङ, साउन २ मोरङको पथरी-शनिश्चरे नगरपालिका-२ संझोडामा आइतबार मोटरसाइकल अनियन्त्रित भइ दुर्घटना हुँदा ४ जना घाइते भएका छन्। ना ५ प २७६४ नम्बरको मोटरसाइकल अनियन्त्रीत भई साईकलसंग ठोक्किदा मोटरसाइकल चालक पथरी-शनिश्चरे नगरपालिका-२ बस्ने ३९ बर्षिय प्रकाश राई, पछाडी सवार ३० बर्षिय संजय धिमाल, २० बर्षिय. . .
झापा, साउन २ झापाको शिबशतासी नगरपालिका-१० दोमुखा स्थित माइधारमा आइतबार माईखोलाले बगाएर एक जनाको मृत्यु भएको छ। मृत्यु हुँनमा शिबशतासी नगरपालिका-७ लालपानी बस्ने २९ बर्षिय कमल फुयाल रहेका छन्। अपरान्ह ४ बजेतिर साथीहरुसंग खोला तर्ने क्रममा कमललाई उक्त खोलाले बगाएको थियो। उनी इलाका प्रहरी कार्याल�. . .
सुनसरी, साउन २ सुनसरीको धरान-७ बस्ने २२ बर्षिय जितेन गुरुङलाई प्रहरीले आइतबार लागूऔषधसहित पक्राउ गरेको छ। गोप्य सुचनाको आधारमा प्रहरीले गुरूङको घरमा चेकजाँच गर्ने क्रममा उनको साथबाट लुपीजेसिक ८ एम्पुल, डाइजोलोपाम ८ एम्पुल, एभिल ८ एम्पुल बरामद गरेको हो। बरामद लागूऔषधसहित जितेन गुरुङ र उनको श्रीम�. . .
भारतको आसाममा ब्रह्मपुत्रमा आएको बाढीले त्यहाँका २१ जिल्लाका नदी आसपासका इलाका डुबानमा परेका छन् र १० लाखभन्दा बढी व्यक्तिहरू प्रभावित भएका छन् । आसामको राज्य आपदा प्रबन्धन प्राधिकरणले दिएको जानकारीअनुसार मोरीगाउँसहितका जिल्लामा बाढीले मर्नेहरूको संख्या ६० भन्दा बढी पुगिसकेको छ । गुवाहाटीमा मा�. . .
काठमाडौं । नेपालले सिंगापुरमा जारी आइसीसी यू–१९ विश्वकप क्रिकेट छनोटअन्तर्गत एसियन क्षेत्रको छनोटमा विजय सुरुवात गरेको छ । सोमबार भएको पहिलो खेलमा घरेलु टोली सिंगापुरलाई ४ विकेटले पराजित गर्दै नेपालले विजय सुरुवात गरेको हो । पाडाङस्थित सिंगापुर क्रिकेट मैदानमा सिंगापुरले दिएको ७४ रनको सामान्य �. . .
नेपालभरिका आंगिक क्याम्पसहरुमा आंशीक प्राध्यापकहरुले तालाबन्दी गरेका छन् । करारमा नियुक्ति गर्नुपर्ने माग गर्दै उनीहरुले केन्द्रीय कार्यक्रमअनुसार महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसको सबै विभाग, लेखा शाखा र क्याम्पस प्रमुखको कार्यकक्षमा पनि तालाबन्दी गरेका छन् । लामो समय देखि त्रीभुवन विश्�. . .
प्रधानमन्त्री शेरबहादुर देउवाले प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनको तयारीमा लाग्न निर्वाचन आयोगलाई आग्रह गर्नु भएको छ । प्रधानमन्त्री देउवाले निर्वाचनका लागि आवश्यक कानुन र निर्वाचन क्षेत्र निर्धारणको काममा ढिलाई नहुने पनि स्पष्ट पार्नुभयो । उहाँले कानुन निर्माणका लागि संसदमा विधेयक पेश भईसक�. . .
बिराटनगर श्रावण १ , पुर्वान्चल कै भब्य कर्पोरेट फुटसल प्रतियोगिता "बिराट फुटसल कप" को दोस्रो संस्करण हुने भएको छ । प्रतियोगिताको पहिलो सस्करण गत बर्ष बिराटनगरमा भव्यताकासाथ सम्पन्न भएको थियो । १६ वटा बिभिन्न कर्पोरेट टिमको सहभागिता रहेको उक्त प्रतियोगितामा गत बर्ष मनमोहन पोलिटेक्निक कलेज बिजय भएको थ. . .
सप्तरी, साउन १ सप्तरीको रुपनी गाउँपालिका १ स्थित राजमार्गमा आईतबार बिहान बोलेरोको ठक्करबाट साईकलमा सवार एक बालिका घाईते भएकी छन्।पश्चिमबाट पूर्बतर्फ जाँदै गरेको स १ ज ४१५ नम्बरको बोलेरोलेको ठक्करबाट साईकलमा सवार शम्भुनाथ नगरपालिका २ बस्ने शम्भु श्रेष्ठको ११ बर्षिया छोरी लक्ष्मी श्रेष्ठ घाईते भए�. . .
मोरङ, साउन १ मोरङको नगरपालिका २ स्थित सिरूझारमा आईतबार राती जंगली हात्तीले घर भत्काउँदा अन्दाजी ७५ हजार बराबरको क्षति भएको छ। जंगली हात्तीले सोही नगरपालिका बस्ने भिम बहादुर उपरकोटीको २ तले घरको भुई तलाको कोठा, गारो भत्काउँदा सो मुल्य बराबरको क्षति भएको इलाका प्रहरी कार्यालय बेलबारीले जनाएको छ।. . .
१ साउन, नवलपरासी । इलाका प्रहरी कार्यालय नवलपुरले लागू औषधसहित एक जना १४ बर्षीय बालकलाई नियन्त्रणमा लिएको छ । चितवनको भरतपुर उपमहानगरपालिका-९ निवासी ती बालकलाई प्रहरीले आइतबार कावासोतीबाट लागू औषधसहित पक्राउ गरेको हो । ना ४ ख ५५४५ नम्बरको बसमा नारायणगढतर्फ जांदै गरेका उक्त बालकको साथबाट प्रहरीले न�. . .