पोखरा । लोकगायक खड्ग गर्बुजालाई अर्जुन नेपाली स्मृति संगीत पुरस्कार शनिबार प्रदान गरिएको छ । मौलिक लोकभाका र नेपाली लोकसंगीतका क्षेत्रमा विशेष योगदान पु¥याएबापत संगीत प्रशिक्षण केन्द्र पोखराले उनलाई सम्मान गरेको हो । प्रत्येक दुई वर्षमा कुनै एक व्यक्ति वा संस्थालाई प्रदान गरिने सो पुरस्कारको राश�. . .
मतदाता नामावलीमा नाम नभएकाहरुले आजदेखि जिल्ला निर्वाचन कार्यालयमा नामावली दर्ता गराउन पाउने भएका छन् । निर्वाचन आयोगले प्रदेश सभा र संघीय संसद् निर्वाचनलाई मध्येनजर गरेर आजदेखि मतदाता नामावली अद्यावधिक गर्दैछ । मतदाता नामावलीमा नाम छुटेका, उमेर पुगेका, नाममा कुनै त्रुटी भएकाले आफ्नो नाम जिल्ला न�. . .
काठमाडौं । डा. गोविन्द केसीले साउन ९ गतेदेखि सत्याग्रह थाल्ने भएका छन् । उनले जारी गरेको प्रेस विज्ञिप्तमा साउन ९ गते बेलुका ४ बजे सत्याग्रह सुरू गर्ने उल्लेख गरिएको छ । पटक पटक दिएका अल्टिमेटममा पनि माग पूरा नगरेको भन्दै सत्याग्रह थाल्ने निष्कर्षमा पुगेको उनले जनाएका छन् । तत्काल माथेमा प्रतिवेदन अ�. . .
कैलाली, १ साउन । यस वर्ष वैशाखदेखि असारसम्मको तीन महिनाको अवधिमा सर्पको डसाइबाट सातजनाको ज्यान गएको छ । सेती अञ्चल अस्पताल इमर्जेन्सी वार्ड इन्चार्ज कृष्ण बोहराले सर्पको डसाइबाट तीनजनाको उपचारका क्रममा र चारजनाको उपचारका लागि अस्पताल ल्याउँदै गर्दा बाटोमा मृत्यु भएको जानकारी दिए । उनले सर्पले डस�. . .
सुनसरी, साउन १, सुनसरीको ईटहरी उप-महानगरपालिका ५ मा शनिबार श्रीमानको छुरा प्रहारबाट श्रीमती घाईते भएकी छन्। सोही उप-महानगरपालिका बस्ने ४५ बर्षिय कमल प्रसाद भट्टराईले सामान्य घरायसी बिवाद हुँदा ३५ बर्षिय आफ्नै श्रीमती मुन्ना भट्टराईलाई छुरा प्रहार गरेका थिए।छुरा प्रहारबाट शरिरका बिभिन्न भागमा चो�. . .
विराटनगरस्थित आरोहण गुरुकुलको सुशीला कोइराला नाटक घरमा ‘लखन पटवारी’ नाटक मञ्चन हुने भएको छ । साउन १ देखि १५ गतेसम्म हाटखोलास्थित नाटकघरमा सो नाटक मञ्चन हुन लागेको हो । लोककथालाई रंगकर्मी प्रविण खतिवडाले नाट्य रुपान्तरण र निर्देशन गरी तयार पारिएको नाटक ‘लखन पटवारी’मञ्चन हुन लागेको आयोजक आरोहण गुरुक. . .
सुमन सुस्केरा विराटनगर , असार ३० – मोरङको कटहरी गाउँपालिकामा धमाधम मतदानको काम भइरहेको थियो । निर्वाचन अधिकृत र सहायक निर्वाचन अधिकृतहरु मतदातालाई मतपत्र बितरण गर्दै थिए । जम्मा ३७ जना मतदाता रहेको कटहरीको यो मतदान गाउँ कार्यपालिका सभाको लागि भइरहेको हो । गत असार १४ मा सम्पन्न भएको मतदानबाट विजयी भएक. . .
भूमिका पाख्रिन, लेटाङ लेटाङ नगरपालिका (साविक लेटाङ भोगटेनी न.पा) पूर्ण खोप सुनिश्चितता घोषणा भएको छ । बच्चा जन्मेदेखि १ वर्षभित्र लगाउनु पर्ने विसीजी, डिपीटी, पोलियो, पिसीभी र दादुरा विरुद्धको खोपहरु सम्पूर्ण बालबालिकालाई लगाएसँगै आज एक कार्यक्रममाबीच पूर्ण खोप सुनिश्चितता घोषणा गरिएको हो । पहिले नै �. . .
कलैया – बारामा क्षयरोगको संक्रमणबाट तीन जनाको मृत्यु भएको छ । क्षयरोगको औषधि सेवन गरेको चार महिनापछि उनीहरुको मृत्यु भएको हो । नेपाल क्षयरोग निवारण संस्था बाराद्वारा आयोजित “दलित वर्गमा क्षयरोगसम्बन्धी चेतनामूलक अभिमुखीकरण” कार्यक्रममा २०७३ साउनदेखि २०७३ फागुनसम्म जिल्लामा रहेका कुल ६३७ जना क्�. . .
काठमाडौं । ५ किलो अवैध लागुऔषध चरेशसहित २ जना युवालाई प्रहरीले त्रिभुबन अन्तर्राष्ट्रिय बिमानस्थलबाट पक्राउ गरेको छ । प्रहरीको लागुऔषध नियन्त्रण ब्युराले शुक्रबार दिउँसो अन्तर्राष्ट्रिय विमानस्थलबाट लुकाएर विदेश लैजान लागेको अवस्थामा धादिङका ३५ वर्षीया श्याम थापा र २८ वर्षीय कृष्ण तामाङलाई पक्. . .
दोलखा—अपांग युवतीलाई होटलमा बोलाएर ग्राहकसँग जर्बजस्ती यौन सम्बन्ध राख्न लगाउने होटल सञ्चालक र दुई युवालाई दोलखा प्रहरीले पक्राउ गरेको छ। सदरमुकाम चरिकोटमा बाबु आमासँग बस्दै आएकी मेलुङ गाउँपालिकाकी २० बर्षे युवतीलाई होटलमा बोलाएर ग्राहकको कोठामा पठाई जर्बजस्ती यौन सम्बन्ध राख्न बाध्य पारेको आ�. . .
३० असार, इलाम । तीन सातादेखि हराइरहेकी इलाम नगरपालिका–१२ साङरुम्बाकी एक महिलाको कंकाल फेला परेको छ । चुनावी प्रचारका लागि घरबाट गत असार ७ गते हिँडेकी ३९ वर्षीया देवीमाया फागोको कंकाल बिहीबार फेला परेको हो । इलाम नगरपालिका–१२ दोकान टोलका धनबहादुर बोहराको अम्लिसो बारीमा रूखमा झुन्डिएको अवस्थामा उनक�. . .