Admin_OB

बाढी पीडितका लागि राहत सामग्री लिएर एमालेको टोली सप्तरीमा

सप्तरी, २७ असार– सप्तरीका बाढी पीडितका लागि राहत सामग्री लिएर एमालेको टोली सप्तरी आइपुगेको छ । एमालेको केन्द्रीय निर्देशन अनुरुप अनेरास्ववियुको टोली राहत सामग्री लिएर सोमबार सप्तरी आएको हो । एमाले टोलीले बाढी प्रभावित ५९८ पारिवारलाई ६ ठाउँमा केन्द्र बनाएर मंगलवार राहत सामग्री वितरण गर्ने तयारी ग�. . .


के हो स्मार्ट सिटी भनेको ? – नविन किशोर गैह्रे

देशमा स्थानीय तहका दुई चरणका निर्वाचनहरु भर्खरै सम्पन्न भएका छन् । निर्वाचन सम्पन्न भएका अधिकांस नगरपालिकाहरुका धेरै उम्मेदवारहरुले‘स्मार्ट सिटी’को मुद्दालाई नीकै जोडबलले उठाए । गरीवि, अव्यवहारिक शिक्षा र बेरोजगारी जस्ता समस्याले थिचिएका आम नागरिक माझ राम्रै खपत भयो स्मार्ट सिटीको नारा । निर्वा�. . .


यसरी बाँचौ र बचाउँ चट्याङबाट !!

यतिबेलाको मौसम पनि चट्याङ पर्ने मौसम हो । हामीले आजभोलि चट्याङको आवाज धेरै सुन्नुका साथै चट्याङ लागेका समाचार सुनिरहेका छाँै । हुन त वैज्ञानिकहरूका अनुसार चट्याङ गर्मीयाममा मात्र नभई जाडोयाममा पनि पर्नेगर्छ । तर तुलनात्मक रूपमा गर्मीयाममा चट्याङ बढी पर्ने र यसको प्रभाव बढी देखा पर्नेगर्छ । सरकारी �. . .


बाढीले झापा जिल्लाका दुई सय ७७ घर जोखिममा

झापा । केही दिनयताको अविरल वर्षाको कारण आएको बाढीले जिल्लाका दुई सय ७७ घर जोखिममा परेका छन् ।  नेपाल रेडक्रस सोसाइटी विपद् व्यवस्थापन विभागका अनुसार वर्षाका कारण विभिन्न नदी तथा खोलामा आएको बाढीका कारण ती घर जोखिममा परेका हुन् । रतुवा नदीमा बढेको पानीको बहाव कमल गाउँपालिका– ७ दक्षिण पाँच सय मि कटान गर�. . .


साउन १ गतेदेखि नगद कारोबारमा कडाइ हुने , १० लाखदेखि चेकमार्फत कारोबार गर्नुपर्ने

काठमाडौं । सरकारले साउन १ गतेदेखि लागु हुने गरी नगद कारोबारमा कडाइ गर्ने भएको छ । आउँदो आइतबारदेखि १० लाख रुपैयाँदेखि नगद कारोबार गर्न बन्देज लाग्ने भएको छ । १० लाखदेखि माथिको सबै कारोबार बैंकको चेकमार्फत मात्र लेनदेन हुनेछ । व्यक्ति, फर्म, कम्पनी वा संस्था कुनै पनि निकायले १० लाख वा सोभन्दा बढी रकमको �. . .


कोशी नदीमा हाम फाल्दा एक जना वृद्ध बेपत्ता

इनरुवा । सप्तकोशी नदीमा हाम फाल्दा एकजना वृद्ध सोमबार बेपत्ता भएका छन् । बेपत्ता हुनेमा सुनसरीको धरान उपमहानगरपलिका–११ बस्ने ८० वर्षीय इच्छाबहादुर हमाल रहेको प्रहरीले जनाएको छ । सोमबार बराहा नगरपालिका–१ स्थित कोशी नदीमा हाम फालेर उनी बेपत्ता भएको प्रहरीले जनाएको छ । बेपत्ता भएका हमालको खोजीकार्य �. . .


सात केजीको ट्युमर झिकिएकी शीलाको मृत्यु

काठमाडौँ । कान्ति बाल अस्पतालमा गत मङ्गलबार पेटमा बढेको ट्युमर झिकिएकी १० वर्षीया बालिका शीला नेपालीको मृत्यु भएको छ । प्यूठान भेडाबारीकी आठ महिनाको उमेरदेखि पेटमा बढेको सात केजीको ट्युमर कान्ति बाल अस्पतालमा वरिष्ठ कन्सल्ट्यान्ट बाल शल्यचिकित्सक प्रा डा आरपी चौधरीको समूहले शल्यक्रिया गरी झिकेक�. . .


स्थानीय तहको निर्वाचनबाट निर्वाचित एक वडा सदस्यको हत्या

रुकुम । दोस्रो चरणमा भएको स्थानीय तहको निर्वाचनबाट निर्वाचित एक वडा सदस्यको यहाँ हत्या भएको छ । पुथाउत्तरगङ्गा गाउँपालिका वडा नं ७ जाङकी दलित महिला सदस्य २७ वर्षीया बयानसरी कामीको आफ्नै घरमा हत्या भएको प्रहरीले जनाएको छ ।  हत्याको आरोपमा प्रहरीले उनकै श्रीमान् ३८ वर्षीय तेजबहादुरलाई पक्राउ गरेको छ �. . .


श्रीमतीको टाउकोसहित प्रहरीमा आत्मसर्मपण !

काठमाडौं । बाँकेको कोहलपुरमा श्रीमतीको हत्या गर्ने अपराधी टाउकोसहित प्रहरी चौकी आइपुगेका छन् । बाँकेको कोहलपुर नगरपालिका–४ का अहमद अस्पाल बेडुवाले सोमबार राति आफ्नी श्रीमती फुलसेन बेडुवाको हत्या गरी साइकलमा टाउको बोकेर इलाका प्रहरी कार्यालय कोलपुरमा आत्मसमर्पण गरेका हुन् । ईलाका प्रहरी कार्याल. . .


मुग्लिन सडकमा आज बिहानदेखि सवारी आवागमन सुचारु

चितवन । नारायणगढ–मुग्लिन सडकखण्डको कालीखोलामा गएराति खसेको पहिरो पन्छाएपछि मंगलबार बिहान ५ः३० बजेदेखि सवारी आवागमन सुचारु भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख दीपक थापाका अनुसार बिहान ३ बजे पहिरो खसेको थियो । तत्काल पहिरो पन्छाउने काम थालिएकाले दुई घण्टा ३० मिनेटमा पहिरो पन्छाउन सकिएको . . .


तिनाउ खोलामा बेपत्ता भएका चार यात्रु अझै फेला परेनन्

पाल्पा। पाल्पाको तिनाउ खोलामा बेपत्ता भएका चार यात्रु तीन दिनसम्म अझै फेला परेका छैनन् । पाल्पा जिल्लाको माथागढी गाउँपालिका–३ र तानसेन नगरपालिका–९ स्थित अमलेनमा पुलबाट आइतबार लु १ ज १७१२ नम्बरको जिपसहित चार यात्रुलाई बाढीले बगाउँदा दुई महिला र दुई पुरुष तिनाउ खोलामा बेपत्ता भएको प्रहरीले जनाएको छ �. . .


विराटनगरबाट लागूऔषधसहित एक पक्राउ पक्राउ

मोरङको विराटनगर-१६ दरैयाबाट प्रहरीले सोमबार लागूऔषधसहित एक युवकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा सुनसरी धरान-११ बस्ने २० बर्षिय सन्तोष कार्की रहेका छन्।  कार्कीलाई इलाका प्रहरी कार्यलय रानीबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रमाम भारतबाट नेपालतर्फ आउँदै गर्दा विहान ८ बजे पक्राउ गरेको हो। . . .