Admin_OB

अन्तरजातीय विवाह गर्ने खोटाङका सात जोडीलाई सम्मान

खोटाङ । अन्तरजातीय विवाह गर्ने खोटाङका सात जोडीलाई सम्मान गरिएको छ । दलित भए पनि गैरदलितसँग विवाह गरेर जीवन निर्वाह गरिरहेका जोडीलाई खोटाङ दलित विकास मञ्च नेपालले बिहीबार सम्मान गरेको हो । दलित विकास मञ्चले रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्माका गंगाबहादुर विश्वकर्मा र सरिता राई, रुपाकोट मझुवागढी �. . .


इटहरीमा भीषण आगलागी, करिब सात करोडको नोक्सानी

इटहरी । सुनसरी जिल्लाको इटहरी उपमहानगरपालिका–६ को मुख्य बजार क्षेत्रमा गएराति १२ः३० बजेपछि भएको भीषण आगलागीमा करिब साढे ६ करोड नोक्सानी भएको प्रारम्भिक अनुमान गरिएको छ । विद्युत्को मेन स्विच सर्ट भएर आगलागी हुँदा युवराज कार्कीले सञ्चालन गरेको मार्बल टायल र सेनिटरीका सामग्री रहेको दोकानमा रहेका स�. . .


भदौमा आइसिटी अवार्ड २०१७, अनलाइन नोमिनेसन केहि दिनमात्र बाकि

काठमाडौं । २०७४, असार २९ लिभिङ विथ आइसिटीले सूचना तथा सञ्चार प्रविधि (आइसिटी) क्षेत्रका विज्ञ र प्रतिभालाई विशेष सम्मान गर्ने उद्धेश्यसहित दोस्रो संस्करणको ‘आइसिटी अवार्ड २०१७’ आयोजना गर्ने भएको छ । यहि भदौ २ गते आयोजना हुने विशेष अवार्ड कार्यक्रममा सहभागी हुन अनलाइनबाट रजिस्ट्रेसन दर्ता गर्नुपर्न�. . .


हिन्दु तिर्थयात्री माथि भएकाे अाक्रमणकाे विराेधमा विराटनगरका प्रदर्शनी

भारतमा अमरनाथ तिर्थ यात्राका क्रममा हिन्दु तिर्थ यात्री चढेकाे गाडीमा भएकाे अातंकवादी हमलाकाे विराेधमा अाज विराटनगरकाे ट्राफिक चाैकमा विराेध प्रदर्शन गरेका छन् । विभिन्न जात जातिका मानिसहरु साे प्रदर्शनीमा सहभागी भएर उक्त घटनाकाे विराेध गरेका थिए । साे कार्यक्रममा मुस्लिम समुदायका व्यक्तिहर�. . .


मेरिट लिस्टका आधारमा विद्यार्थी भर्ना गर्न दिइएको आदेश मेडिकल कलेजहरुद्वारा अवज्ञा

२९ असार, काठमाडौं । मेरिट लिस्टका आधारमा विद्यार्थी भर्ना गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्का कार्यालयले दिएको निर्देशनलाई मेडिकल कलेजहरुले अवज्ञा गरेका छन् ।   प्रधानमन्त्रीको कार्यालयले भैरहवास्थित युर्निभर्सल कलेज अफ मेडिकल साइन्सेज तथा वीरगञ्जस्थित नेशनल मेडिकल कलेजलाई सात दिनभित्�. . .


जापानी राजदूतद्वारा २० लाख मूल्य बराबरका खेलसामग्री हस्ताणतरण

काठमाडौँ । नेपालका लागि जापानी राजदूत माससी ओगावाले रु २० लाख मूल्य बराबरका स्की खेलसम्बन्धी विभिन्न सामग्री आज नेपाल स्की एसोसिएसनलाई  गरे। स्की एसोसिएसन जापानबाट उपलब्ध भएका बाह्र जोर स्कि, छ जोर जुत्ता, र छ वटा ज्याकेट राजदूत माससीले नेपाल स्की एसोसिएसनका अध्यक्ष जीवनराम श्रेष्ठलाई जापानी दूताव�. . .


सरकारी कर्मचारीलाई विदेश भ्रमणमा जानमा कडाइ

काठमाडौं । आर्थिक वर्षको अन्त्यमा बजेट सक्न सरकारी उच्च अधिकारी विदेश भ्रमणमा जाने प्रवृत्ति बढेपछि यसलाई सरकारले रोक्ने भएको छ । अर्थ मन्त्रालयले यही साउनदेखि सरकारी कर्मचारीलाई विदेश भ्रमणमा जानमा कडाइ गर्न लागेको हो । बजेट सक्न सरकारी कर्मचारी विदेश जान थालेपछि सरकारले यस्तो निर्णय गरेको हो । स�. . .


लेटाङका निर्वाचित जनप्रतिनिधिद्धारा पदभार ग्रहण

भूमिका पाख्रिन, लेटाङ मोरङको लेटाङ नगरपालिकाका नवनिर्वाचित मेयर उपमेयर लगायतका जनप्रतिनिधिहरुले पदभार ग्रहण गरेका छन् । लेटाङ नगर कार्यपालिकाको कार्यालयमा आयोजित कार्यक्रममा नेपाली कांग्रेसका तर्फबाट नवनिर्वाचित मेयर शंकर राई, नेकपा एमालेको तर्फबाट निर्वाचित उपमेयर कृष्णकुमारी निरौला पोखरेल, �. . .


साउदीमा आगालागीमा ११ को मृत्यु

साउदी अरबको दक्षिणी सहर नाजरानस्थित एउटा घरमा आगो लाग्दा १० भारतीय नागरिक र एक जना बङ्गलादेशी गरी ११ व्यक्तिहरूको मृत्यु भएको छ । भारतीय अधिकारीहरूका अनुसार घटनामा अन्य छ व्यक्ति घाइते भएका छन् । बीबीसीको समाचारमा जनाइएअनुसार सो घरमा धुँवा बाहिर निस्किने एउटा पनि झ्याल (भेन्टिलेटर) थिएन, जसले गर्दा स. . .


लागुऔषधसहित सशस्त्र प्रहरीका हवल्दार पक्राउ

धनुषा । प्रहरीले धनुषाको जनकपुर उपमहानगरपालिका १५ रामपुरबाट लागुऔषधसहित सशस्त्र प्रहरीका हवल्दारलाई पक्राउ गरेको छ । प्रहरीले बुधबार साँझ सशस्त्र प्रहरी बल बेल क्याम्प नगराइन धनुषाबाट कार्यदल काठमाडौंका लागी रवाना लिएर हिडेका ३० वर्षीय तीर्थ तामाङलाई अवैध लागुऔषध कोरक्स १० थान, स्पास्मो १६ ट्या�. . .


खेतमा जमेको पानीमा १४ महिने नाबालक मृत फेला

महोत्तरीको मनरा २ इटहर्वा कट्टीमा बुधबार साँझ खेतमा जमेको पानीमा १४ महिने नाबालक मृत फेला परेका छन् । स्थानीय मुकेश पण्डितका छोरा खुनाल पण्डित खेतमा मृत फेला परेको प्रहरीले जनाएको छ । बुधबार साँझ ६ बजेदेखी हराइरहेका पण्डित घर नजिकै वर्षाले खेतमा जमेको पानीमा राती १० बजे मृत फेला परेका थिए । घटनाका सम�. . .


मदन पुरस्कारको दौडमा बिराटनगरकी साहित्यकार सिमा आभास पनि

बिराटनगर असार २९ , नेपालको प्रतिष्ठित मदन पुरस्कारको लागि बिराटनगरकि साहित्यकार सिमा आभास पनि मनोनयनमा परेकी छिन । सिमाको कृति "म स्त्री अर्थात आइमाई" कवितासंग्रह मदन पुरस्कारको लागि पुरस्कार गुठीले सार्वजनिक गरेको सुचिमा कृति परेको हो । २०७३ सालमा निस्किएका कृतिहरु मध्ये एक उत्कृस्ट कृतिले मदन पुर. . .