Admin_OB

विराटनगरका औषधि पसलमा अनुगमन, बिना दर्ता सञ्चालन भएका पनि भेटिए

आपूर्ति व्यवस्था तथा उपभोक्ता संरक्षण विभागले विराटनगरका औषधि पसल,फार्मेसी तथा क्लिनिकहरुको अनुगमन गरेको छ । विराटनगरमा संचालित एक दर्जनभन्दा बढी क्लिनिक तथा फार्मेसीहरुको विभागले अनुगमन गरेको हो । अनुगमनका क्रममा अधिकांश फार्मेसी तथा क्लिनिकहरु बिना दर्ता सञ्चालन भएका, सम्बन्धित व्यवसायीहरु न�. . .


पहिरोको डरले रातभर जाग्राम बस्न बाध्य जनता

बैतडी । वर्षा सुरु भएसँगै बैतडीको डिलाशैनी गाउँपालिका ६ बाङगाबगरका बासिन्दा रातभर जाग्राम बस्न बाध्य छन् । लगातारको वर्षाले माथिबाट पहिरो आउन शुरु भएपछि रातभर जाग्राम बस्न बाध्य हुनुभएकी मञ्जु दमाईले भनिन्, “कतिखेर घर पुररिने हो ठेगान छैन मुटु ढुकढुक गरिरहन्छ घर सार्नका लागि आफूहरुसँग अन्यत्र जमि�. . .


साझाको निःशुल्क सेवाले ज्येष्ठ नागरिक उत्साही

काठमाडौं । रामेछापका ७५ वर्षीय दुर्गाप्रसाद घिमिरे थापाथलीबाट जाउलाखेल जाँदा साझा यातायातमा चढे । उनले बस भाडा दिँदै गर्दा साझा यातायातले भाडा नै लिएन । आफूजस्ता ज्येष्ठ नागरिकका लागि साझा यातायातले पूरै भाडा छुट गरेको छ भन्ने कुरा दुर्गाप्रसादलाई थाहा नै थिएन । “एक दिन म थापाथलीबाट साझा यातायातमा . . .


श्रीलंकाली क्रिकेट टिमका कप्तान एञ्जेलो म्याथुजद्वारा कप्तान पदबाट राजीनामा

श्रीलंकाली क्रिकेट टिमका कप्तान एञ्जेलो म्याथुजले कप्तान पदबाट राजीनामा दिएका छन् । म्याथुजले मंगलबारबाट सबै फर्म्याटको क्रिकेट कप्तानबाट राजीनामा दिएका हुन् । यसै साता जिम्बाबेसँगको एक दिवसीय सिरिज गुमाएपछि म्याथुजको राजीनामा आएको हो । श्रीलंका भ्रमणमा रहेको जिम्बाबेले पाँच खेलको सिरिज ३ – २ ल�. . .


अब भारतमा पढेका सिएले नेपालमा मान्यता नपाउने

ऋषिराम-अधिकारी , काठमाडौं । नेपाल चार्टर्ड एकाउण्टेन्ट्स संस्था (आर्इक्यान) को हालै सम्पन्न परिषदको २१६ औं बैठकले भारतीय चार्टर्ड एकाउन्टेन्सी संस्था (आई।सिएआई) बाट उत्तीर्ण गरेका सिएले नेपालमा मान्यता नपाउने निर्णय गरेको छ । निर्णयमा भनिएको छ, ‘यसरी संस्थाले एकतर्फी रुपमा आइसीएआईबाट चार्टर्ड एकाउ�. . .


बधाई छ , भिम बाबू ! – पुर्शोत्तम भण्डारी

लेखक : पुरुसोतम भण्डारी कहिले जन्मियौ , कहिले हुर्कियौ , कहिले बढ्यौ , कहिले पढ्यौ , कहिले राजनितिमा लाग्यौ र कहिले मेयर भयौ , हेर्दाहेर्दै समयले कहाँ पुर्यायो , आज हामो शहर बिराटनगरको , महानगरपालिकाको मेयर जस्तो गरिमामय पदमा विजय हासिल गरेकोमा , धेरै धेरै बधाई छ ! बधाइका साथसाथै मुरिमुरी शुभकामना पनि छ , भल�. . .


राहतका लागि आवेदन दिन आएको बेला एक द्वन्द्वपीडितको निधन

रसुवा । राहत लिन धुञ्चे पुगेका एक द्वन्द्वपीडितको मङ्गलबार निधन भएको छ । जिल्ला जनस्वास्थ्यका प्रमुख चिकित्सक झलक शर्मा गौतमका अनुसार मृत्यु हुनेमा उत्तरगया गाउँपालिका–३, ठूलो गाउँका ४५ वर्षीय रथबहादुर गुरुङ रहेका छन् । उपचारका क्रममा उनको जिल्ला अस्पतालमा निधन भएको बताइएको छ । देश द्वन्द्वको समय�. . .


चालू आर्थिक वर्षको ११ महिनामा व्यापार घाटा ८ खर्ब २४ अर्ब रुपैयाँ

काठमाडौं । चालू आर्थिक वर्षको ११ महिनामा व्यापार घाटा ८ खर्ब २४ अर्ब रुपैयाँ देखिएको छ । यो घाटा गएको वर्षको सोही अवधिको भन्दा ३२.१७ प्रतिशत बढी हो । यो रकम नेपालको आगामी आर्थिक वर्ष २०७४÷७५ को बजेटभन्दा ३५ प्रतिशतमात्रै कम हो । आगामी आर्थिक वर्ष सरकारले १२ खर्ब ७९ अर्ब रुपैयाँको बजेट ल्याएको छ । भन्सार . . .


११ वर्षीय बालकको सलले घाँटी थिचेर हत्या

दाङ । तुलसीपुरमा ११ वर्षीय सहावुद्दीन अन्सारीको  हत्या भएको छ । भारतको विहार घर भई हाल तुलसीपुर–६ मा सिरक डसना पसल गरी बस्ने समिन अन्सारीका ११ वर्षीय छोरा सहावुद्दीन अन्सारीको सलले घाँटी थिचेर हत्या गरिएको इलाका प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक लोकनाथ तिमिल्सिनाले जानकारी दिए । घटनामा संलन भ�. . .


भारतीय क्रिकेट टोलीका मुख्य प्रशिक्षकमा रवि शास्त्री नियुक्त

भारतीय क्रिकेट टोलीका मुख्य प्रशिक्षकमा रवि शास्त्री नियुक्त भएका छन् । भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बिसिसिआई)ले मंगलबार राति भारतीय क्रिकेट टोली हेर्ने जिम्मेवारी शास्त्रीलाई दिएको हो । बिसिसिआईले भारतीय क्रिकेट एडभाइजरी कमिटी, सचिन तेन्दुलकर, सौरभ  गांगुली र भिभिएस लक्ष्मणको एक टोलीले ५५ बर्ष�. . .


भारतमा खाना ढिला दिएको भन्दै श्रीमतिको गोली हानी हत्या

भारतमा एक व्यक्तिले खाना ढिला दिएको भन्दै श्रीमतिको हत्या गरेका छन् ।  शनिबार बेलुका रक्सीले मातेर घर पुगेका अशोक कुमार नाम गरेका ती व्यक्तिले खाना ढिला दिएको भन्दै श्रीमतिको टाउकोमा गोली हानेका थिए । गोलीले घाइते सुनैनाको उपचारका क्रममा निधन भएको बीबीसीले जनाएको छ ।  शनिबार बेलुका रक्सीले मातेर घर �. . .


नेपाली यू–२३ टोलीद्वारा बंगलादेशको यू–२३ टोली १ – ० ले गोल अन्तरले पराजित

काठमाडौं । एएफसी यू–२३ च्याम्पियनसिपको छनोट खेलको तयारीमा रहेको नेपाली यू–२३ टोलीले मंगलबार भएको मैत्रीपूर्ण खेलमा बंगलादेशको यू–२३ टोलीलाई पराजित गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा नेपालले बंगलादेशको टोलीलाई १ – ० ले पराजित गरेको हो । नेपालको जितमा कप्तान विमल घर्ति मगरले नि�. . .