बिदेशी विश्वबिद्यालयमा पढ्न विदेश नै जाने बिद्यार्थीहरुको जमात बढिरहेको अहिलेको नेपालको परिवेशमा , बिराटनगरमा भने स्वदेश मै विदेशी विश्वबिद्यालयको डिग्री पाएपछि बिद्यार्थीको पहिलो रोजाइमा मेरिल्याण्ड कलेजको बिजनेस डिग्री परिरहेको छ । बेलायतको १८० वर्ष पुरानो विश्वबिद्यालय युनिभर्सिटी अफ वल्भ�. . .
चितवन । पहिरोको उच्च जोखिम बढेपछि महत्वपूर्ण मार्ग नारायणगढ–मुग्लिन सडकखण्ड आजदेखि रातिको समयमा बन्द गरिने भएको छ । व्यवस्थापिका–संसद विकास समितिको निर्देशनपछि आजदेखि उक्त सडकमा राती गाडी चलाउन बन्द गर्न लागिएको जिल्ला प्रशासन कर्याालय चितवनले जनाएको छ । राति पहिरो खसेको नदेखिने भएकाले यस्तो गरि. . .
काठमाडौं । भारतको पश्चिम बंगालको दार्जिलिङमा फेरि झडपका घटना बढेका छन् । आन्दोलनमा रहेकाहरुलाई प्रहरीले गोली चलाउँदा तीन जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । शुक्रबार राति एक युवाको मृत्यु भएको विषयमा झडप बढेको हो । बिरामी भाइलाई औषधी किन्न गइरहेका बेला स्थानीय टासी भुट. . .
गाईघाट । टेम्पोबाट खसेर सख्त घाइते भई विराटनगरस्थित न्युरो अस्पतालमा उपचाररत एक महिलाको मृत्यु भएको छ । शनिबार बिहान ९ बजे उदयपुरको त्रियुगा नगरपालिका–५ स्थित देउरी बजारको पुल नजिकै टेम्पोबाट यात्रा गरिरहेकी त्रिनपा–५ की वर्ष ४५ की सरस्वती चौधरी यात्राका क्रममा खसेर घाइते भएकी थिइन् । जिल्ला प्रह�. . .
<strong>प्रेम देवान/आवरविराटनगर डट नेट</strong> विराटनगर महानगरपालिकाको नव निर्वाचित मेयरका रुपमा रहेका भीम पराजुलीको संक्षिप्त परिचय यस प्रकार रहेको छ । विक्रम सम्वत २०३१ साल चैत २० गतेका बुवा स्व.तुलसी पराजुली र आमा तुलसीमाया पराजुलीको कोखबाट जन्मिएका भीम पराजुली नेपाली कांग्रेसका सशक्त युवा नेता भनेर. . .
विराटनगर २४ असार । विराटनगर युथ्स भिजनले पुर्वाअञ्चल बाल आश्रमका बालबालिकाहरुलाई स्टेस्नरीका सामाग्री हस्तान्तण गरेको छ । युथ्स भिजनले शनिबार एक कार्यक्रमको आयेजना गरी बालबालीकाहरुलाई खाद्यन्न सामाग्री, फोहोर व्यावस्थापन गर्ने डस्वीन् लगायतका सामाग्री हस्तान्तण गरिएको युथ्स भिजनका संस्थापक अ�. . .
विराटनगर , युवाहरूको संस्था पहिलो पाइला काठमाण्डौ र पहिलो पाइला मोरङ टिमले आज सप्तरीका बाढीपीडितलाई राहत वितरण गरेको छ । उनिहरुले राहतको लागि उठाएको विभिन्न सामाग्रि वितरण गरिएको हो । चामल, चिउरा,चाउचाउ, लुगा, झुल तथा जुता चपल २० घरलाई सप्तरिको कडौरीमा युवाहरूले राहत वितरण गरेको युवा नवीन श्रेष्ठले ब�. . .
कृषि सूचना तथा सञ्चार केन्द्रले मकालु टेलिभिजनलाई पुरस्कृत गरेको छ । कृषि सम्बन्धि समाचारहरुलाई प्राथमिकताका साथ प्रशारण गरेको बिषयलाई मुल्यांकन गर्दै केन्द्रले मकालु टेलिभिजनलाई पुरस्कृत गरेको हो । केन्द्रले आफ्नो ५० बर्ष पुरा गरेको अवसरमा कृषि तालिम निर्देशनालय हरीहरभवन ललितपुरमा आयोजित स्व�. . .
विराटनगरमा चलिरहेको शैक्षिक मेलामा आयोजकले विद्यार्थी नल्याएको भन्दै विभिन्न शैक्षिक संस्थाहरूले स्टल बहिस्कार गरेका छन् । आयोजकले १० हजार बिद्यार्थी ल्याउने भनेर मोटो रकम लिएको भन्दै स्टलमा बसेकाहरुले मेला बहिस्कार गरेर बाहिर निस्किएका छन् । कार्यक्रमको आयोजना माउन्टेन टेलिभिजनले गरेको हो । म�. . .
काठमाडौं । दक्षिण कोरियामा भएको छुनछोन कोरिया ओपन अन्तराष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपमा नेपालकी सन्ध्या कुमारी सिंहले स्वर्ण पदक जितेकी छिन् । त्यस्तै नेपालकी अर्की खेलाडी निरिता याकथुम्बाले कास्य पदक जितेकी छिन् । छुनछोनमा बिहिबार भएको खेलमा जुनियरतर्फको कलर बेल्ट ५७ केजी मुनिको तौल समूहमा . . .
मोरङको विराटनगर महानगरपालिका १५ हड्तालीहाटमा बुधबार राति नालीमा खसेर एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ४२ वर्षीय समिम अन्सारी रहेका छन् । राति २ बजे शौचका लागी घरबाट निस्केका अन्सारी अबेरसम्म घर नफर्केपछि खोजतलास गर्ने क्रममा घरनजिकैको नालीमा मृत फेला परेका हुन् । मृतकको शवलाई पोष्टमर�. . .
भद्रपुर । स्थानीय तहको दोस्रो चरणको सम्पन्न निर्वाचनमा भद्रपुर नगरपालिकामा नेकपा एमाले का प्रमुख पदका उम्मेदवार जीवनकुमार श्रेष्ठ र उपप्रमुख चन्द्रा श्रेष्ठ निर्वाचित भएका छन् । प्रमुख श्रेष्ठले ११ हजार ४२ र उनका प्रतिद्वन्द्वी नेपाली काँग्रेसका गणेश पोखरेलले सात हजार २१५ तथा विजयी उपप्रमुख श्र�. . .