निर्वाचन सञ्चालन ऐनः २०४८ मतपत्र बदर हुने कारण र अवस्थाहरु धेरै हुनसक्दछन तर धेरै सख्याँमा मतपत्र बदर हुनु प्रजातन्त्र अनि नागरीक अधिकारमाथिको प्रश्न चिह्न पनि हो । स्थानीय निकाय निर्वाचन भाग १, बैशाख ३१ मा भएको चुनावमा मतपत्र बदरको सख्याँ अधिकतम नै थियो । कारण थियो एक मिटर भन्दा पनि लामा लामा मतपत्र. . .
सुमन तिमल्सिना । बिराटनगर, असार १६ – विहान ६ बजेदेखि स्थगित विराटनगर महानगरपालिकाको मत गणना शुरु भएको छ । दलबीचमा सहमति वडा नम्बर १ देखि ४ सम्मको वडाबाट मतगणना शुरु भएको क्षेत्रीय निर्वाचन अधिकारी प्रेमप्रसाद सञ्जेलले जानकारी दिनुभयो । ‘चार वटा वडाको मत गणनाको काम शुरु भएको छ’ उहाँले भन्नुभयो, ‘हिजोद�. . .
विराटनगर, असार १६ बिराटनगर महानगरपालिकाको मत गणना ज्यादै सुस्त भएको गुनासो बढेपछि निर्वाचन कार्यालयले ४ स्थानको मतगणना सुरु गर्ने भएको छ । विराटनगर महानगरपालिकाका वडा नम्बर २, ३ र ४ को गणना गर्न सुरु गरेको निर्वाचन कार्यालयले जनाएको छ। हाल वडा नम्बर १ को मात्रै मतगणना गरिदै आएको थियो ।१९ वटा वडा रह�. . .
बिराटनगर महानगरपालिकामा अहिलेको समयसम्म ३२० मत गणना भएको छ । जसमा ७४ मत बदर भएको छ । पहिलो चरणको निर्वाचनमा ठूलो संख्यामा मत बदर भएपछि निर्वाचन आयोगले मोटो रकम मतदाता शिक्षामा खर्चिए पनि दोस्रो चरणको निर्वाचनमा पनि मत बदरको क्रम उच्च देखिएको छ । अझै धेरै मत गणना गर्न बाकि रहेको अवस्थामा बिराटनगरमा अझ�. . .
बिराटनगर असार १६ , बिराटनगर महानगरपालिकाको मत गणना ज्यादै सुस्त भएको छ । बिराटनगरको आदर्श स्कुलमा जारि गणनामा बिगत १२ घण्टाको अवधिमा मात्रै ३ सय २० मत गनिएको छ । बिराटनगरको कुल मतदान गर्ने मतदाता ७० हजार बढी रहेको हुनाले अहिले कै तरिकाले मत गणना गर्ने हो भने ३ महिनाको समय लाग्ने अनुमान गर्न सकिन्छ । �. . .
विराटनगर असार १६ , विराटनगर महानगरपालिकाको हालसम्मको मत परिणाममा नेपाली कांग्रेसका भिम पराजुलीले ३०६ मत प्राप्त गरेका छन् । एमालेका विनोद ढकालले २३८ मत ल्याई दोस्रो स्थानमा छन् । उपमेयरमा पनि कांग्रेसको नै अग्रता रहेको छ ।. . .
सुनसरी, असार १५ – सुनसरीको दक्षिणवर्ती सीमा क्षेत्रमा पर्ने बर्जु गाउँपालिका–१ मा नेकपा माओवादी केन्द्रका श्याम गुरुङ्ग ५६३ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका प्रतिद्वन्द्वी नेकपा एमालेका विजय गुरुङले ५४९ मत प्राप्त गर्नुभयो ।. . .
सुमन तिमल्सिना, विराटनगर, असार १५ मोरङका बिभिन्न १७ स्थानीय तहमा अहिले पनि मत गणना जारी रहेको छ । मोरङका ८ वटा स्थानीय तहमा एमालेले अग्रता कायम गरेको छ भने ५ वटामा कांग्रेसले अग्रता कायम गरेको छ । त्यस्तै नेपाल लोकतान्त्रीक फोरमले एउटा गाउँपालिकामा अग्रता कायम गरेको निर्वाचन अधिकृतको कार्यलयले जनाएक�. . .
बिराटनगर महानगरपालिकाको मतगणना सुरु भएको छ । विराटनगरमा १ देखि ५ वडाको एकैपटक मतगणना सुरु गरिएको हो । दलहरुले मतगणना स्थलमा एक जना पदाधिकारीका लागि कम्तिमा एक जना प्रतिनिधि राख्न पाउनुपर्ने बताएपछि सर्वदलीय बैठकमा सहमति जुट्न ढिला भएपछि मतगणना सुरु हुन सकेको थिएन । निर्वाचन आयोगका प्रतिनिधिले ठाउ�. . .
बिराटनगर महानगरपालिकाको मतगणना अझै पनि सुरु हुन सकेको छैन । प्रतिनिधि विवादका कारण मतगणना सुरु हुन नसकेको हो । दलहरुले मतगणना स्थलमा एक जना पदाधिकारीका लागि कम्तिमा एक जना प्रतिनिधि राख्न पाउनुपर्ने बताएपछि सर्वदलीय बैठकमा सहमति जुट्न नसकेको हो । यता निर्वाचन आयोगका प्रतिनिधिले ठाउँ सानो रहेका का�. . .
विराटनगर, १५ असार – विराटनगर महानगरपालिकाको मतगणना स्थल आदर्श स्कुलमा केहि बेर अघि विद्युत सर्ट भएको छ । विद्युत सर्ट भएपछी केहीबेर त्यहाँ भागाभाग भएको थियो । अहिले भने स्थिति सामान्य रहेको जानकारी प्राप्त भएको छ । बिराटनगरको मतगणना अझै सुरु हुन् सकेको छैन ।. . .
मोरङको उर्लाबारी नगरपालिकामा एमालेका भूपाल सिं राईले २०२ मतसहित अग्रता लिएका छन् । कांग्रेसका उमेदावर खड्कबहादुर फागुले १६७ मतसहित राईलाई पछ्याइरहेका छन् । उपमेयरमा भने कांग्रेसका उमेदवार सीता कार्की २१७ मतसहित अगाडि छन् भने एमालेका लक्ष्मीदेवी भण्डारीले २११ मत प्राप्त गरेका छन् । तेस्रो स्थानम�. . .