Admin_OB

आज बिहानको भुकम्पको केन्द्रबिन्दु ओखलढुंगा, महाभुकम्पकै पराकम्पन

विराटनगरसहित पुर्वाँचलको विभिन्न क्षेत्रमा आज विहान ७:३ बजे  भुकम्पको धक्का महसुस भएको छ । करिब २ सेकेन्ड सम्म महसुस भएको उक्त भुकम्पको  केन्द्र बिन्दु ओखलढुंगा भएको राष्ट्रिय भुकम्प मापन केन्द्रको वेबसाईटमा उल्लेख छ । उक्त भुकम्पको तिब्रता ५.१ म्याग्निच्यड रहेको बताईएको छ  ।केन्द्रले यो झट्का�. . .


विराटनगरमा भुइचालोको झट्का

के तपाईले केहि बेर अघि भुईचालो अनुभव गर्नुभयो ? विराटनगरमा आज विहानै भुकम्पको महसुस भएको छ । विराटनगरसहित पुर्वाँचलको विभिन्न क्षेत्रमा अहिले ७:४४ बजे भुकम्पको धक्का महसुस भएको छ । धक्का करिब २ सेकेन्ड सम्म महसुस गरिएको थियो । भुकम्पको केन्द्र विन्दु र तिब्रताको बारेमा यकिन जानकारी प्राप्त भईसकेको छ�. . .


विराटनगरको आइतबार विहानको ताजा मत परिणाम

मोरङ, असार १८ – विराटनगर महानगरपालिकलाको पछिल्लो मत परिणाम अनुसार कांग्रेसले अग्रता कायम नै राखेको छ । कांग्रेसका भीम पराजुलीले ३ हजार ३ सय ४५ मत पाउनु भएको छ ।त्यस्तै एमालेका विनोद ढकालले ३ हजार ५७ मत प्राप्त गर्नु भएको छ भने संघीय समाजवादी फोरमका उमेश यादवले २ हजार २० मत प्राप्त गर्नु भएको छ । त्यस्तै �. . .


विराटनगरको मत परिणाम पत्रकारलाई पनि पाउनै मुस्किल

विराटनगर असार १७, विराटनगरको मत परिणाम मत गणना स्थालबाट पत्रकार समेतलाई पाउन कठिन रहेको छ । निर्वाचन कार्यालयले व्यवस्थित रुपमा र समयसमयमा मत परिणाम नदिएको कारण जनतालाई सुसूचित गर्न कठिन भएको मत गणनास्थल अगाडि बसेका सर्वसाधारण तथा पत्रकारको गुनासो रहेको छ । व्यवस्थित तरिकाले सबै वडा लगायतको मत पर�. . .


मतगणना प्रक्रियामा को को हुनु पाउदछन ?

स्थानीय निर्वाचन भाग २ मा नेपालले बैशाख ३१ को निर्वाचन अनि त्यसको घटनापरिघटनाबाट धेरै कुराहरु सिकेको छ । मतगणनाका क्रममा भएका धाँधली अझ भनौ मतपेटिकासम्म च्यातिने अराजक कार्य पनि भएको हो । आउनुहोस आज हामी यसै पेरिफेरिमा बात मार्न चाहन्छौ, निर्वाचन सञ्चालन ऐन २०४८ अनुरुप अहिलेको निर्वाचन हनि तिनका कार. . .


जहाँ १मतले एमालेले हार्यो !!

बर्दिया, असार १७ – बर्दियाको ठाकुरबाबा नगरपालिका वडा नम्वर २ को अध्यक्षमा १ मत बढि ल्याएर माओवादी केन्द्र विजयी भएको छ । एमालेका शिवनारायण थारुले ९ सय ३१ र माओवादी केन्द्रका हरीराम थारुले ९सय ३२ मत प्राप्त गर्नुभएको हो । माओवादी केन्द्रका हरीराम थारु सहितको प्यानल नै विजयी भएको हो ।. . .


विराटनगर वडा नं २,३,४ र १७ को हालसम्मको मतपरिणाम

बिराटनगर महानगर वडा नम्बर २ मा मेयरमा कांग्रेसले २६४, एमाले १३६, संघिय समाजवादी ४५, राप्रपाले १८ मत प्राप्त गरेकोछ । भने उपमेयरमा कांग्रेसले २५४, लोकतान्त्रीक फोरमले ४५, माओवादी केन्द्रले ५१ र राप्रपाले २३ मत प्राप्त गरेको छ। वडा नम्बर ३ मा मेयरमा कांग्रेसले ३३८, एमाले २६५, संघिय समाजवादी ७ मत प्राप्त गर. . .


सिरहामा पाँच प्रतिशतमात्र रोपाइँ

लहान । लामो समयदेखि वर्षा नभएपछि असार १५ वितिसक्दा पनि सिरहामा ९५ प्रतिशत जग्गामा अझै धान रोपाइँ हुनसकेको छैन । लामो समयदेखि वर्षा रोकिएको तथा सिँचाइको सुविधासमेत नभएका कारण असार १५ सम्ममा करिब पाँच प्रतिशत मात्र रोपाइँ हुनसकेको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ । यसवर्ष ढिलोगरी धानको बेर्ना त�. . .


मतपत्र बदर हुने अवस्थाहरु के के हुन्छन त ?

निर्वाचन सञ्चालन ऐनः २०४८ मतपत्र बदर हुने कारण र अवस्थाहरु धेरै हुनसक्दछन तर धेरै सख्याँमा मतपत्र बदर हुनु प्रजातन्त्र अनि नागरीक अधिकारमाथिको प्रश्न चिह्न पनि हो । स्थानीय निकाय निर्वाचन भाग १, बैशाख ३१ मा भएको चुनावमा मतपत्र बदरको सख्याँ अधिकतम नै थियो । कारण थियो एक मिटर भन्दा पनि लामा लामा मतपत्र. . .


विहान ६ बजेदेखि स्थगित विराटनगर महानगरपालिकाको मत गणना शुरु

सुमन तिमल्सिना । बिराटनगर, असार १६ – विहान ६ बजेदेखि स्थगित विराटनगर महानगरपालिकाको मत गणना शुरु भएको छ । दलबीचमा सहमति वडा नम्बर १ देखि ४ सम्मको वडाबाट मतगणना शुरु भएको क्षेत्रीय निर्वाचन अधिकारी प्रेमप्रसाद सञ्जेलले जानकारी दिनुभयो । ‘चार वटा वडाको मत गणनाको काम शुरु भएको छ’ उहाँले भन्नुभयो, ‘हिजोद�. . .


बिराटनगरको मत गणना ज्यादै सुस्त भएको गुनासो बढेपछि अब ४ स्थानको मतगणना सुरु

विराटनगर, असार १६   बिराटनगर महानगरपालिकाको मत गणना ज्यादै सुस्त भएको  गुनासो बढेपछि निर्वाचन कार्यालयले ४ स्थानको मतगणना सुरु गर्ने भएको छ । विराटनगर महानगरपालिकाका वडा नम्बर २, ३ र ४ को गणना गर्न सुरु गरेको निर्वाचन कार्यालयले जनाएको छ। हाल वडा नम्बर १ को मात्रै मतगणना गरिदै आएको थियो ।१९ वटा वडा रह�. . .


बिराटनगरमा ३२० मत गणना हुदा ७४ मत बदर , मतदाता शिक्षा फितलो देखियो

बिराटनगर महानगरपालिकामा अहिलेको समयसम्म  ३२० मत गणना भएको छ । जसमा ७४ मत बदर भएको छ । पहिलो चरणको निर्वाचनमा ठूलो संख्यामा मत बदर भएपछि निर्वाचन आयोगले मोटो रकम मतदाता शिक्षामा खर्चिए पनि दोस्रो चरणको निर्वाचनमा पनि मत बदरको क्रम उच्च देखिएको छ । अझै धेरै मत गणना गर्न बाकि रहेको अवस्थामा बिराटनगरमा अझ�. . .