Admin_OB

म्यानचेष्टर शहरमा कन्सर्ट लक्षित आत्मघाती विस्फोटमा मृत्यु हुनेको संख्या २२

काठमाडौं । बेलायतको म्यानचेष्टर शहरमा सोमबार बेलुकी ख्यातिप्राप्त गायिक एरियाना ग्रयान्डेको कन्सर्ट लक्षित आत्मघाती विस्फोटमा मृत्यु हुनेको संख्या २२ पुगेको छ । मृत्यु हुनेमा अधिकांश बालबालिका रहेको बेलायत प्रहरीले जनाएको छ । सन् २००५ मा ४ बेलायती मुुसलमानले त्यहाँको मेट्रो स्टेसनलाई लक्षित गर�. . .


म कुन वादी ? – पुरुषोत्तम भण्डारी

  अलिकती बिरोध या समर्थन गर्नेबित्तिकै पगरी गुथाईदिइ हाल्छन , फलानो त त्यो वादी या यो वादी ! म त राम्रा काम गर्नेको समर्थन र नराम्रा काम गर्नेको बिरोध गर्ने हुनाले यो वा उ वादी भन्ने लाई जवाफ दिन चाहान्छु , म जुन जुन र जे जे वादी भए पनि हो तर " चम्चावादी / दासवादी / हनुमानवादी ......" चाहिँ पक्कै हैन ! जुन जमानामा �. . .


बुढीगंगा गाउँपालिकाको केहि वडा जोडेर बिराटनगरलाई महानगरपालिका बनाएको बिरोधमा प्रदर्शन

बिराटनगर जेठ ९ , बिराटनगर लगायत बुढीगंगा गाउँपालिकाको वडा नम्बर १, २ र ३ (साविकको टंकीसिनवारी गाविस) तथा जहदा गाउँपालिकाको एक वडालाई गाभिएर सोमबार साझ बिराटनगरलाई महानगरपालिका घोषणा गरेको बिरोधमा आज बिहानै देखि टंकीसिनवारीमा केहि स्थानीयहरु भेला भएर प्रदर्शन गरेका छन्  । स्थानीयहरुले सडकमा आवतजाव�. . .


लेगुवा–भोजपुर सडकखण्डमा कालोपत्रेको काम तीव्रगतिमा

भोजपुर । ६६ किलोमिटर लेगुवा–भोजपुर सडकखण्डमा कालोपत्रेको काम तीव्रगतिमा भइरहेको छ ।  सडक कालोपत्रे भएपछि राष्ट्रिय सडक सञ्जालमा जोडिएको भोजपुरमा यातायात सहज हुने भएको हो । हाल जरायोटारको सिमटारदेखि लेगुवातर्फ पाँच किलोमिटर क्षेत्रमा कालोपत्रे भइसकेको छ । सडकलाई गुणस्तरीय र मापदण्डअनुसारको बना�. . .


सुस्त मनस्थिति भएकी युवतीलाई बलात्कार गरेको आरोपमा एक व्यक्ति पक्राउ

राजविराज । सुस्त मनस्थिति भएकी १९ बर्षीया एक युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले एक व्यक्तिलाई पक्राउ गरेको छ । प्रहरीले सप्तरी कृष्णासवरन गाउँपालिका २ सीतापुरका २६ बर्षीय जयनारायण पौडेललाई पक्राउ गरेको हो ।. . .


नेपालको अधिकारिक राष्ट्रिय खेल भलिबल !!

काठमाडौं ।  नेपालको अधिकारिक राष्ट्रिय खेल भलिबल भएको छ । सोमबार बसेको मन्त्रिपरिषदको बैठकले भलिबललाई राष्ट्रिय खेलको रुपमा मान्यता दिने निर्णय गरेपछि भलिबल नेपालको अधिकारिक राष्ट्रिय खेल भएको हो । यसअघि नेपालको राष्ट्रिय खेल दुई खेललाई लिने गरिन्थ्यो । अनौपचारिक रुपमा कबड्डी र डन्डिबियोलाई राष्. . .


बिराटनगरमा महिलाहरुलाई टेक्नोलोजी तालिम हुने , यसरी आवेदन दिन सकिने !!

बिराटनगर जेठ ९ ,  रोबोटिक्स एसोसिएसन अफ नेपालको आयोजना र अमेरिकी धुतावासको सहयोगमा बिराटनगरमा ५ दिने टेक्नोलोजी तालिम हुने भएको छ । तालिममा प्लस २ देखि स्नाकोतर सम्म पढेका ६० महिलाहरुलाई सहभागि गराइने रोबोटिक्स एसोसिएसन अफ नेपालका विक्रान्त कार्कीले जानकारी दिए । २८ मे बाट सुरु हुने वर्कसपमा मोबा. . .


विराटनगर महानगरपालिका भयो , बुढिगंगा र जहदाका केहि भाग गाभियो

वीरगञ्जसँगै बिराटनगर उपमहानगरपालिका अबदेखि महानगर हुने निर्णय सरकारले गरेको छ । आज सोमबार अबेर बसेको मन्त्रिपरिषद् बैठकले उपप्रधान एवं स्थानीय विकासमन्त्री विजयकुमार गच्छदारको नेतृत्वको कार्यदलको प्रस्ताव अनुसार स्थानीय तहको संख्या बढाउने निर्णय गरेको हो । उपप्रधान एवं स्थानीय विकासमन्त्री व�. . .


विराटनगरकाे सिटि सिनेमाकाे तस्विर

[caption id="attachment_33586" align="aligncenter" width="3456"] तस्विर: प्रेम देवान/अावर विराटनगर[/caption] [caption id="attachment_33585" align="aligncenter" width="3456"] तस्विर: प्रेम देवान/अावर विराटनगर[/caption] सिनेमाका पारखीहरूले विराटनगरमा मिस गर्दै अाएकाे कुराहरूकाे लिस्ट बनाउदा पहिलाे नम्बरमा अाउने सुविधासम्पन्न सिनेमाघरहरूकाे अभाव विराटनगरमा सँधै रहँदै अाएकाे छ । देशका अन्�. . .


राष्ट्रिय प्रजातन्त्र पार्टीद्वारा निर्वाचन अघि पूर्ण बजेट ल्याउनु नहुनेमा जोड

काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टीले दोस्रो चरणको स्थानीय तह निर्वाचन सम्पन्न गर्नु आगाडि सरकारले पूर्ण बजेट ल्याउनु नहुनेमा जोड दिएको छ । पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको आज सम्पन्न बैठकले सरकारले लोकप्रियताका लागि पूर्ण बजेट ल्याएमा त्यसले चुनाव प्रभावित हुने निष्कर्ष निकालेको छ . . .


स्कुल बसले ठक्कर दिँदा १४ वर्षीया छात्राको मृत्यु

पर्सा । वीरगन्जको महावीरस्थान चोकमा आज बिहान स्कुल बसले ठक्कर दिँदा १४ वर्षीया छात्राको मृत्यु भएको छ ।  कादम्बरी एकेडमी विद्यालयको ना२ख ८९३ नंको बसले ठक्कर दिँदा वीरगन्जको महावीरस्थान चोक निवासी राम अग्रवालकी १४ वर्षीया छोरी दिया अग्रवालको घटनास्थलमै मृत्यु भएको हो । दिल्ली पब्लिक स्कुल, वीरगन्ज�. . .


स्थानीय तहको दोस्रो निर्वाचनमा नेपाली सेनालाई खटाउन राष्ट्रपतिद्वारा स्वीकृति प्रदान

काठमाडौं । जेठ ३१ गते हुने स्थानीय तहको दोस्रो निर्वाचनमा नेपाली सेनालाई खटाउन राष्ट्रपतिले स्वीकृति प्रदान गरेकी छन् । राष्ट्रपति कार्यालयबाट जारी विज्ञप्तिमा जेठ ३१ गते हुने दोस्रो चरणको स्थानीय तहको निर्वाचन स्वतन्त्र, निष्पक्ष र भयरहीत वातावरणमा सम्पन्न गर्न नेपाली सेना परिचालनको स्वीकृति प�. . .