Admin_OB

विराटनगर काेशी प्राेजेक्ट नजिकै छुरा प्रहार, एक घाईते

मोरङको बिराटनगर उप- महानगरपालिका १६ स्थित कोशी प्रोजेक्ट नजिक छुरा प्रहारबाट एक जना घाईते भएका छन् । हिजाे सोमबार राती साढे आठ बजे हिलटप होटलमा छुरा प्रहार भएकाे प्रहरीले जनाएकाे छ । उक्त घटनामा सोही ठाउँमा डेरा गरी बस्ने ३५ बर्षिय जितेन्द्र मेहता घाईते भएका छन् । उनलाई सोही ठाउँका राजु बैद्यले सामान�. . .


सिरहाको कल्याणपुरमा बस पल्टियो, ४ घाईते

सिरहाको कल्याणपुर नगरपालिका१२ स्थित बेल्हाकट्टीमा सोमबारदिउँसो बस पल्टिदा बसमा सवार चार जना घाईते भएका छन्। भित्री सडक खण्ड अन्तर्गत सिरहाबाट कल्याणपुरतर्फ जाँदै गरेको ना ४ ख ८२२९ नम्बरको बस आँफै अनियन्त्रित भई सडकमा पल्टिदा दुर्घटना भएको थियो। दुर्घटनामा परी बसमा सवार सिरहा कल्याणपुर नगरपालिका. . .


विराटनगरकाे अगरबत्ती उद्याेगमा अागलागी, १२ लाखको क्षति

मोरङ, जेठ १ गते। मोरङको बिराटनगर उप-महानगरपालिका ९ मा रहेको मनकामना अगरबत्ती फ्याक्ट्रीमा सोमबार आगलागी भएको छ।  अपरान्ह साढे चार बजेतिर बिधुत सर्ट बई आगलागी हुँदा अन्दाजी १२ लाख मुल्य बराबरको क्षति भएको छ।  आगलागी सिआरभी प्रहरी घोघापुल, वडा प्रहरी कार्यालय बिराटनगर, बारुणयन्त्र र स्थानीया मानिसह. . .


बिराटनगरका एक युवाको भारतमा डुबेर मृत्यु

बिराटनगर जेठ १ , बिराटनगरका एक युवाको भारत कटीयारको मनिहारी नदीमा डुबेर मृत्यु भएको छ । आफ्नो परिवारका साथ गएका राहुल भगतको डुबेर मृत्यु भएको हो । बिराटनगर तिनटोलिया बस्ने उनले भर्खरै एसइई परिक्षा बिराटनगरको कोशी बिद्या मन्दिरबाट दिएका थिए । उनको आज बिराटनगरमा अन्त्योस्टि गरिएको छ ।. . .


काठमान्डौ महानगरपालिकाको मतगणना ११ बजे देखि सुरु हुने

काठमान्डौ जेष्ठ १ , काठमान्डौ महानगरपालिकाको मतगणना सम्बन्धी सर्वदलीय बैठक सम्पन्न भएको छ। बैठकले ११ बजेबाट मतगणना सुरु गर्ने जनाएको छ।. . .


प्रहरीको गोली लागेर कालिकोटमा वडाध्यक्षका उमेदवारको मृत्यु

काठमाडौं । कालिकोटको नरहरिनाथ गाउँपालिका वडा नम्बर ६ का उमेदवार धनरुप बटालाको प्रहरीको गोली लागी मृत्यु भएको छ । अन्य ५ जना घाइते भएका छन् । उनीहरुलाई उपचारका लागि सुर्खेत ल्याइएको छ । विप्लव माओवादीसँगको झडपका क्रममा प्रहरीले स्थिति नियन्त्रणमा लिन गोली चलाएको थियो । मतदान सकेर मतपेटीका बोकेर जिल�. . .


मनाङको चामे गाउँपालिकाको प्रमुखमा नेकपा एमाले विजयी

काठमाडौं । मनाङको चामे गाउँपालिकाको प्रमुखमा नेकपा एमाले विजयी भएको छ । एमालेका लोकेन्द्रबहादुर घले २१४ मत ल्याएर विजयी भएका छन् । निकटतम प्रतिद्वन्दी कांग्रेसकी अनिता लामाले १७३ मत प्राप्त गरेकी छन् । नेकपा एमालेका उमेदवार घले ४१ मत बढी ल्याएर विजय भएका हुन् । स्थानीय तहको पहिलो चरणको निर्वाचनमा स�. . .


सुनसरीमा ट्याक्टरकाे ठक्करबाट एक जना घाइते

सुनसरीको कोशी गाउँपालिका ४ मा ट्याक्टरको ठक्करबाट एक जना घाईते भएका छन् । घाईते हुनेमा सोही नगरपालिका ७ बस्ने मोटरसाईकल चालक मनोज खत्वे रहेका छन् । उनलाई पश्चिमबाट पूर्व आउँदै गरेको को ६ प ९१८५ नम्बरको मोटरसाईकललाई सोही दिसाबाट आउँदै गरेको को १ त ८८४८ नम्बरको ट्याक्टरले ठक्कर दिएको थियो । ठक्करबाट घ�. . .


ताप्लेजुङमा खुकुरी प्रहार गरी एक युवकको हत्या

ताप्लेजुङ । ताप्लेजुङ सदरमुकाम फुङ्लिङमा आइतबार खुकुरी प्रहार गरी एक युवकको हत्या भएको छ । फुङ्लिङ नगरपालिका–१० फुरुम्बु घर भएका वर्ष २६ का टाईगर भनिने सबाहाङ तवेबुङ लिम्बूको खुकुरी प्रहार गरी हत्या भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले बताएको छ । प्रहरीका अनुसार सदरमुकामस्थित कफी हाउस लाइनम�. . .


शरिर बाहिर निस्किएको आन्द्रा काटेर राईले पाए नोबेलमा निःशुल्क उपचार

अर्जुन आचार्य विराटनगर, ३१ वैशाख ÷ खर्च अभावमा उपचार नपाएर शरिर बाहिर निस्किएको सानो आन्द्रा लिएर हिंडेका मिक्लाजुङ–१ साम्पाङ टोलका मनबहादुर राईको नोबेल अस्पतालमा निःशुल्क सफल उपचार भएको छ । ४० वर्षीय राईले उपचारको लागि आवश्यक रकमको अभाव भएको र उपचार नपाएको समाचार थाहा खबरमा प्रकाशित भएको थियो । सम�. . .


भारतीय कारको ठक्करबाट एक घाईते

सुनसरीको धरान उप-महानगरपालिका ८ स्थित साङपाङ्ग चौकमा भारतीय कारको ठक्करबाट एक जना घाईते भएका छन्। घाईते हुनेमा सुनसरी धरान उप-महानगरपालिका १५ बस्ने १९ बर्षिय राम राई रहेका छन्। राईलाई कोशी राजमार्ग अन्तर्गत धरानबाट बिराटनगर आउँदै गरेको बिआर ११ क्यु ४६१९ नम्बरको कारले ठक्कर दिएको थियो। ठक्करबाट घा�. . .


विराटनगर १६ बाट लागूऔषधसहित एक पक्राउ

मोरङको बिराटनगर उप-महानगरपालिका १६ बाट प्रहरीले आईतबार लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ। बिशेष सुराकीको आधारमा ईलाका प्रहरी कार्यालय रानीबाट खटिएको टोलीले झापा गौरदह नगरपालिका ८ बस्ने २७ बर्षिय शिद्धिराज कार्की लागूऔषधसहित पक्राउ गरेको हो । उनको साथबाट प्रहरीले ३ सय २० ट्याब्लेट लागूऔषध नाईट. . .