Admin_OB

बिराटनगरबाट मिस नेपाल २०१७ मा २ प्रतिस्पर्धी

बिराटनगर जेठ ८ , पूर्वको शहर बिराटनगरबाट पनि यस बर्षको मिस नेपाल २०१७ मा २ जना प्रतिस्पर्धीहरु छानिएका छन् । बिराटनगरबाट छानिनेमा २३ बर्षिय वर्षा पोखरेल र २२ बर्षिय दृष्टि कटवाल रहेका छन् । प्रतियोगितामा हाल मिस पपुलर च्वाइस अवार्डको लागि एसएमएस भोटिंग जारी रहेको छ । मिस पपुलर च्वाइस अवार्डक�. . .


युवा सशक्तिकरण परियाेजनाकाे अनुगमन

मोरङका विभिन्न गाउँपालिकामा युवा सशक्तीकरण परियोजनाअन्तर्गत सञ्चालित कार्यक्रमहरुको सरोकारवालाले अनुगमन गरेका छन् । प्लान इन्टरनेशनल र फर्वाड नेपालको संयुक्त साझेदारीमा मोरङका विभिन्न गाविसमा सञ्चालित सिपमुलक र आयआर्जनका कार्यक्रमहरुको सरोकारवालाहरुले अनुगमन गरेका हुन् । जिल्ला कृषि कार्य�. . .


सिन्धुलीको गोलन्जोरमा झाडापखालाको प्रकोप

सिन्धुली । यहाँको गोलन्जोर गाउँपालिका वडा नं ३ मा तीन दिनदेखि झाडापखालाको प्रकोप देखिएको छ । सो वडामा अहिलेसम्म १०० भन्दा बढी बिरामी परेका छन् । सुरुमा सामान्य ज्वरो आउने, पखाला लाग्ने, वान्ता हुनेलगायत लक्षण देखा परेको स्थानीयबासी सुदिप कार्कीले जानकारी दिए । अहिले साविकको भुवनेश्वरी गाविस तथा हाल�. . .


प्रेमपत्र सम्झेर (कविता) – अश्विनी कोइराला

  आजभोली मलाई तिम्रो भन्दा तिम्रा लागि लेखेको प्रेमपत्र याद आउँछ । ती प्रेमपत्र मात्र थिएनन् प्रिये, एउटा कविको कोमल भावना थिए हजार सपनाका खण्ड–खण्ड थिए, प्रिये, ती अक्षर मात्र थिएनन् साहित्यका अमूल्य नीधि थिए । मेरा अनगिन्ती पाठक मसँग ती अमूल्य शब्दको माग गर्दैछन् म देखाउन सक्तिन तिम्रो द्वा. . .


सगरमाथा आरोहणका क्रममा अमेरिकी नागरिक रोल्याण्ड एयर उडको मृत्यु

सोलुखुम्बु । सगरमाथा आरोहणका क्रममा ५० वर्षीय अमेरिकी नागरिक रोल्याण्ड एयर उडको मृत्यु भएको छ ।  चिकित्सकसमेत रहेका उनको आइतबार आठ हजार ४०० मिटरको उचाइमा ज्यान गएको प्रहरी नायब उपरीक्षक माधब बुढाथोकीले जानकारी दिए । उनीसँगै यस वर्ष सगरमाथामा ज्यान गुमाउनेको सङ्ख्या तीन पुगेको छ । यसअघि नेपाली नागर�. . .


बजेटका लागि छलफल गर्न आजदेखि बजेट अधिवेशन सुरु

काठमाडौं । आगामी आर्थिक वर्ष ०७४÷०७५ का लागि ल्याइने वजेटका लागि छलफल गर्न आजदेखि बजेट अधिवेशन सुरु हुँदैछ । वजेट अधिवेशन सुरु गर्न राष्ट्रपति विद्यादेवी भण्डारीले आज दिउँसो १ वजेट संसदको वैठक बोलाएकी छिन् । सरकारले आइतबार आगामी आवका लागि नीति तथा कार्यक्रम पारित गरेको छ । बिहीबार राष्ट्रपति भण्डार�. . .


रियल मड्रिडले जित्यो ला लिगाको उपाधि

काठमाडौँ । स्पेनिस ला लिगा फुटबलको उपाधि स्पेनिस जाइन्ट रियल मड्रिडले जितेको छ । लिग अन्तर्गत सिजनको अन्तिम खेलमा आइतबार राति मालागालाई  २–० ले पराजित गर्दै रियल मड्रिडले उपाधि जितेको हो । मालागाको घरेलु मैदानमा भएको खेलमा रियललाई जित दिलाउन क्रिष्टियानो रोनाल्डो र करीम बेन्जिमाले समान एक एक गोल गर�. . .


मुम्बई इण्डियन्सलाइ आइपिएल क्रिकेटको उपाधि

मुम्बई इण्डियन्सले दशौं संस्करणको इण्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटको उपाधि जितेको छ । आइतबार राति भएको रोमान्चक फाइनलमा राइजिङ पुने सुपरजायण्ट्सलाई १ रनले पराजित गर्दै मुम्बईले उपाधि जितेको हो । हैदरावादमा मुम्बईले दिएको १३० रनको सामान्य लक्ष्य पछ्याएको पुनेले निर्धारित २० ओभरमा ६ विकेट गुमा. . .


आइतबार भएको सवारी दुर्घटनामा ३ जना घाइते

पूर्वको सप्तरी र झापामा आइतबार भएको सवारी दुर्घटनामा ३ जना घाइते भएका छन्। सप्तरीको मन्हनवा-९ स्थित कुसाहा-बेल्ही सडक खण्डमा स ५ प २०२७ नम्बरको मोटरसाइकलको ठक्कर बाट पैदलयात्री ४५ बर्षिया कौशिला देवी साह र उनकै १८ महिनाको नाती शेखर कुमार साह घाइते भएका छन्। घाइते मध्ये कौशिलाको विपी कोइराला स्वस्थ्य. . .


चट्याङ लागेर पाँचथरमा एकको मृत्यु

पाचँथरको यामबरक गाउँपालिका ५ स्थित मुढेमा आईतबार चट्याङ लागेर एक युवकको मृत्यु भएको छ। अपरान्ह ५ बजेतिर खसेको चट्याङ लागेर सोही गाउँपालिका बस्ने २१ बर्षिय बिबश तावाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ। उनलाई आफ्नै घरमा बसिरहेको अबस्थामा अचानक चट्याङ लागेर घट्नास्थलमा नै मृत्यु. . .


झापाबाट भारतीय रुपैयाँसहित एक पक्राउ

झापाको मेचीनगर नगरपालिका ६ भन्सारस्थित मुलगेटबाट प्रहरीले आईतबार भारतीय रुपैयाँसहित एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ। बिशेष सुराकीको आधारमा लागूऔषध नियन्त्रण ब्यूरो र इलाका प्रहरी कार्यालय काकँडभिट्टाबाट खटिएको संयुक्त टोलीले भारतीय रुपैयाँसहित भारत सिक्किम बस्ने २१ बर्षिय दिवन सुब्बाल�. . .


प्रधानमन्त्री प्रचण्डलाइ तत्काल राजिनामा दिन दबाब

सत्ता साझेदार काँग्रेस नेता डा. रामशरण महतले प्रधानमन्त्री पुष्पकमल दाहाललाई तत्काल राजीनामा दिन दबाब दिनुभएको छ । नेता महतले बैशाख मसान्तभित्रै राजीनामा दिने सहमतिबाट पछि हटेको भन्दै प्रधानमन्त्री दाहालको कडा आलोचना गर्नुभयो । आज काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै उहाँले प्रधान�. . .