Admin_OB

केशवले ‘छल्की’ ल्याउँदै

विभिन्न जातिय भाषामा आधरित चलचित्रको निर्देशन गर्दै आएका विराटनगरका निर्देशक केशव रायमाझीले चाँडै थारु भाषामा आधारित चलचित्रको निर्देशन गर्ने भएका छन् । उनले आगामी निर्देशन गर्न लागेको चलचित्र ‘छल्की’ आउँदो शनिबार विराटनगरमा एक कार्यक्रमको बिच शुभ मुहुर्त जनाएका छन् । एक दर्जन बढी थारु भाषाको चल�. . .


विराटनगरमा छुरा हानिएका जितेन्द्र भन्छन् ‘मलाइ बिना कारण छुरा हान्यो’

प्रेम देवान विराटनगर २ जेष्ठ । ताप्लेजुङ्ग विधुत प्राधिकरका हाकिमका चालक माथी अन्धाधुन्ध चक्कु प्रहार हुदा सक्त घाईते भएका छन् । क्षेत्रिय विधुत कार्यलय विराटनगरमा अफिसियल काम विशेषले आएको बेला विराटनगर शुक्रबारे बस्दै आएका ३५ वर्षिया जितेन्द्र मेहेता माथी सो घटना भएको खुलासा भएको छ । ताप्लेजुङ्ग. . .


विराटनगर ८ काे वडा कार्यालयमा बमकाे हल्ला

विराटनगरकाे ८ नम्बर वडाकाे कार्यालयमा साेमबार बमकाे हल्ला भइलियाे । संकास्पद अवस्थामा बाेरामा बाँधेकाे वस्तु देखेर स्थानीयले त्रसित हुदै प्रहरीलाइ खबर गरेका थिए । त्यस पछि नेपाली सेनाकाे विराटनगर विमानस्थलमा अवस्थित सुर्य दल गणबाट बम विस्फाेटल टाेली त्यहाँ पुगेकाे थियाे । कार्यालयकाे गेटकाे पर्�. . .


लागूऔषधसहित पाँच जना नियन्त्रणमा

सुनसरीको ईटहरी उप-महानगरपालिका १२ बाट प्रहरीले सोमबार लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ। त्यस्तै लागूऔषध कारोबारमा संलग्न तीन जनालाई नियन्त्रणमा लिई अनुसन्धान शुरु गरेको छ। लागूऔषध सहित सुनसरीको खनारबाट भारत हाजिगंज-३ बस्ने २२ बर्षिय मोहमद राजन अन्सारी र २१ बर्षिय प्रवेश यादवलाई पक्राउ गरेको. . .


विराटनगर काेशी प्राेजेक्ट नजिकै छुरा प्रहार, एक घाईते

मोरङको बिराटनगर उप- महानगरपालिका १६ स्थित कोशी प्रोजेक्ट नजिक छुरा प्रहारबाट एक जना घाईते भएका छन् । हिजाे सोमबार राती साढे आठ बजे हिलटप होटलमा छुरा प्रहार भएकाे प्रहरीले जनाएकाे छ । उक्त घटनामा सोही ठाउँमा डेरा गरी बस्ने ३५ बर्षिय जितेन्द्र मेहता घाईते भएका छन् । उनलाई सोही ठाउँका राजु बैद्यले सामान�. . .


सिरहाको कल्याणपुरमा बस पल्टियो, ४ घाईते

सिरहाको कल्याणपुर नगरपालिका१२ स्थित बेल्हाकट्टीमा सोमबारदिउँसो बस पल्टिदा बसमा सवार चार जना घाईते भएका छन्। भित्री सडक खण्ड अन्तर्गत सिरहाबाट कल्याणपुरतर्फ जाँदै गरेको ना ४ ख ८२२९ नम्बरको बस आँफै अनियन्त्रित भई सडकमा पल्टिदा दुर्घटना भएको थियो। दुर्घटनामा परी बसमा सवार सिरहा कल्याणपुर नगरपालिका. . .


विराटनगरकाे अगरबत्ती उद्याेगमा अागलागी, १२ लाखको क्षति

मोरङ, जेठ १ गते। मोरङको बिराटनगर उप-महानगरपालिका ९ मा रहेको मनकामना अगरबत्ती फ्याक्ट्रीमा सोमबार आगलागी भएको छ।  अपरान्ह साढे चार बजेतिर बिधुत सर्ट बई आगलागी हुँदा अन्दाजी १२ लाख मुल्य बराबरको क्षति भएको छ।  आगलागी सिआरभी प्रहरी घोघापुल, वडा प्रहरी कार्यालय बिराटनगर, बारुणयन्त्र र स्थानीया मानिसह. . .


बिराटनगरका एक युवाको भारतमा डुबेर मृत्यु

बिराटनगर जेठ १ , बिराटनगरका एक युवाको भारत कटीयारको मनिहारी नदीमा डुबेर मृत्यु भएको छ । आफ्नो परिवारका साथ गएका राहुल भगतको डुबेर मृत्यु भएको हो । बिराटनगर तिनटोलिया बस्ने उनले भर्खरै एसइई परिक्षा बिराटनगरको कोशी बिद्या मन्दिरबाट दिएका थिए । उनको आज बिराटनगरमा अन्त्योस्टि गरिएको छ ।. . .


काठमान्डौ महानगरपालिकाको मतगणना ११ बजे देखि सुरु हुने

काठमान्डौ जेष्ठ १ , काठमान्डौ महानगरपालिकाको मतगणना सम्बन्धी सर्वदलीय बैठक सम्पन्न भएको छ। बैठकले ११ बजेबाट मतगणना सुरु गर्ने जनाएको छ।. . .


प्रहरीको गोली लागेर कालिकोटमा वडाध्यक्षका उमेदवारको मृत्यु

काठमाडौं । कालिकोटको नरहरिनाथ गाउँपालिका वडा नम्बर ६ का उमेदवार धनरुप बटालाको प्रहरीको गोली लागी मृत्यु भएको छ । अन्य ५ जना घाइते भएका छन् । उनीहरुलाई उपचारका लागि सुर्खेत ल्याइएको छ । विप्लव माओवादीसँगको झडपका क्रममा प्रहरीले स्थिति नियन्त्रणमा लिन गोली चलाएको थियो । मतदान सकेर मतपेटीका बोकेर जिल�. . .


मनाङको चामे गाउँपालिकाको प्रमुखमा नेकपा एमाले विजयी

काठमाडौं । मनाङको चामे गाउँपालिकाको प्रमुखमा नेकपा एमाले विजयी भएको छ । एमालेका लोकेन्द्रबहादुर घले २१४ मत ल्याएर विजयी भएका छन् । निकटतम प्रतिद्वन्दी कांग्रेसकी अनिता लामाले १७३ मत प्राप्त गरेकी छन् । नेकपा एमालेका उमेदवार घले ४१ मत बढी ल्याएर विजय भएका हुन् । स्थानीय तहको पहिलो चरणको निर्वाचनमा स�. . .


सुनसरीमा ट्याक्टरकाे ठक्करबाट एक जना घाइते

सुनसरीको कोशी गाउँपालिका ४ मा ट्याक्टरको ठक्करबाट एक जना घाईते भएका छन् । घाईते हुनेमा सोही नगरपालिका ७ बस्ने मोटरसाईकल चालक मनोज खत्वे रहेका छन् । उनलाई पश्चिमबाट पूर्व आउँदै गरेको को ६ प ९१८५ नम्बरको मोटरसाईकललाई सोही दिसाबाट आउँदै गरेको को १ त ८८४८ नम्बरको ट्याक्टरले ठक्कर दिएको थियो । ठक्करबाट घ�. . .