Admin_OB

शिवसतासीमा दुर्घटना, दुईको मृत्यु

झापा, जेठ ४ गते। झापाको शिवसतासी नगरपालिका ११ प्रणामी मन्दिरस्थित राजमार्गमा बुधवार बसको ठक्करबाट मोटरसाईकमा सवार दुई जनाको ज्यान गएको छ। ज्यान गुमाउनेहरुमा मोटरसाईकल चालक झापा शिवसतासी नगरपालिका ८ बस्ने ३५ बर्षिय युवराज खरेल र पछाडी सवार २६ बर्षिया साबित्रा संग्रौला रहेका छन्। पूर्व पश्चिम राजम�. . .


ट्याक्टरबाट लडेर मजदुरको मृत्यु

मोरङको उर्लाबारी नगरपालिका ५ स्थित व्यापार संघको अगाडी ट्याक्टरबाट लडेर गएराती एक मजदुरको मृत्यु भएको छ। ज्यान गुमाउनेमा सोही नगरपालिका ४ खोर्सानीबारी बस्ने १५ बर्षिय विनोद खड्का रहेका छन्। भित्री सडक खण्ड अन्तर्गत को १ त ६९४४ नम्बरको ट्याक्टरमा मजदुरी गर्ने खड्का सोही ट्याक्टरबाट खसेर गम्भिर घा�. . .


लेटाङमा बसको ठक्करबाट बालक घाईते

मोरङको लेटाङ नगरपालिका ३ स्थित मिलन चौक सडक खण्डमा बसको ठक्करबाट मंगलबार एक बालक घाईते भएका छन्। को १ ख ५२०८ नम्बरको ठक्करबाट सोही नगरपालिका ४ बस्ने तिर्थशेर राईको ४ बर्षिय छोरा संदेश राईलाई ठक्कर दिएको थियो। ठक्करबाट घाईते बालकलाई उपचारकालागी बिराट नर्सिङहोम बिराटनगर पठाईएको छ। बस र चालकलाई प्रहर�. . .


छुरा प्रहार गरी हत्या गर्ने अभियुक्त पक्राउ

छुरा प्रहार गरी हत्या गरी फरार अभियुक्त काठमाडौं महानगरपालिका–२५ नघल गल्ली बस्ने सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका–६ पुरानोबजारका ‘लम्बु भाई’, ‘रोनिश’ भन्ने २३ वर्षीय भुषण श्रेष्ठलाई महानगरीय अपराध महाशाखाको प्रहरीले काठमाडौं खिचापोखरीबाट मंगलबार पक्राउ गरेको छ । १२ कक्षाको परीक्षा दिएर बसेका . . .


पूर्वाअञ्चलमै पहिलो पटक ए लेभल कोर्ष पढाई हुदै

विश्व वजारमा ए लेभल स्तरको शिक्षाको व्यापक माग भईरहेको बेला विराटनगरमा पनि ए लेभल कोर्ष संचालनमा आउने भएको छ । विराटनगर २ मा शनिहाट मार्गमा रहेको कृतिका एजुकेशन एण्ड हेल्थ फाउन्डेसन युरो कलेजले पुर्वाअञ्चल मै पहिलो पटक ए लेभल कोर्ष संचालनमा ल्याउने जनाएको छ । विद्यार्थीमा आफ्नो दक्षता र क्षमता अनु�. . .


नकबजनी चोरीका फरार एक पक्राउ

अदालतबाट कैद तथा जरिवाना सजाय भई फरार रहेका प्रतिवादीहरु खोजतलास गर्ने अभियान अन्तर्गत प्रहरीले मंगलवार एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा नकबजनी चोरीमा फरार रहेका झापा सुरुङगा नगरपालिका ९ बस्ने निरज माझीलाई झापा प्रहरीले पक्राउ गरेको हो। पक्राउ परेका उनीउपर सम्मानित जिल्ला अदालत झापाको मि. . .


बसको ठक्करबाट घाईते बालककाे विराटनगरमा उपचार हुँदै

मोरङको लेटाङ नगरपालिका ३ स्थित मिलन चौक सडक खण्डमा बसको ठक्करबाट मंगलबार एक बालक घाईते भएका छन्। को १ ख ५२०८ नम्बरको ठक्करबाट सोही नगरपालिका ४ बस्ने तिर्थशेर राईको ४ बर्षिय छोरा संदेश राईलाई ठक्कर दिएको थियो। ठक्करबाट घाईते बालकलाई उपचारकालागी बिराट नर्सिङहोम बिराटनगर पठाईएको छ। बस र चालकलाई प्रहर�. . .


उच्च रक्तचाप दिवसका अवसरमा विराटनगरमा वाल्काथाेन

तपाइकाे ब्लडप्रेसर थाहा पाउनुहाेस भन्ने नारा सहित यस वर्षकाे विश्व उच्च रक्तचाप दिवस विराटनगरमा वाल्काथाेन अायाेजना गरि मनाइएकाे छ । नाेबेल मेडिकल कलेज तथा इन्टास फार्मेसिउटिकल्सकाे अायाेजनामा उक्त वाल्काथाेन भएकाे हाे । विराटनगरकाे ठुलाेमिल चाैकबाट सुरू भएकाे वाल्काथाेन तिनपैनी चाैक सम्म पुगे. . .


मुखियाकाे छाेराकाे बिवाहमा न जन्ती तयार न बेहुली नै, मतदाता शिक्षा सिकाउदै गुरूकुल

मुखियाको छोराको बिवाह पक्का भयो, जेठ ३१ गते बिवाह गर्ने गरी मिति पनि तय भयो । तर न त जन्ति जान गाउँले भ्याउने भए न त बाजा बजाउने मान्छे, भत्तेर पकाउने मान्छे र ड्राइभर नै । अझ बेहुलीले नै जेठ ३१ गते बिवाह नगर्ने अडान लिएपछि मुखिया सोच्न बाध्य हुन्छ । गाउँलेले आप्mनो कुरा मान्न छाडे भनेर उनिहरुलाई ठेगान लगाउ. . .


ट्याक्टरकाे ठक्कर, घाइतेकाे विराटनगर ल्याउदै गर्दा मृत्यु

सिरहा नगरपालिका १ स्थित भित्री सडक खण्डमा ट्याक्टरको ठक्करबाट एक बृद्धाको ज्यान गएको छ। स १ त २११५ नम्बरको ट्याकटरको ठक्करबाट पैदलयात्री सोही नगरपालिका १ बस्ने ७० बर्षिया सोनावती यादवको मृत्यु भएको हो। ठक्करबाट गम्भिर घाईते उनलाई उपचारकालागी बिराटनगर ल्याउदै गर्दा बाटोमा नै मृत्यु भएको जिल्ला प्�. . .


झापा बारदशीमा आगलागी, १२ लाख बढीको क्षति

झापाको बारदशी गाउँपालिका ३ मा मंगलवार राती भएको आगलागीबाट १२ लाख २० हजार मुल्य बराबरको क्षति भएको छ। आगलागीबाट सोही ठाउँ बस्ने रामदेवी भट्टराइको टिनको छानो भएको २ तले घरमा बिद्युत सर्ट भई अचानक आगलागी हुँदा सो मुल्य बराबरको क्षति भएको छ। आगलागीबाट भट्टराईको घर, घर भित्र रहेको सम्पुर्ण सर-सामान जलेर न�. . .


अवैध रूपमा लग्दै गरेकाे पात्ले र उतिसको काठ बरामद

खोटाङको रुपाकोट मझुवागढी नगरपालिका १ स्थित रत्नपार्कबाट प्रहरीले सोमबार राती चिरानकाठ बरामद गरी बन कार्यालयमा बुझाएको छ। जिल्ला प्रहरी कार्यालय खोटाङ र शसस्त्र प्रहरी हलेसी गुल्मबाट खटिएको टोलीले तालखर्कबाट दिक्तेलतर्फ जाँदै गरेको को २ त ११०६ नम्बरको ट्याक्टरमा लोड गरी लैजादै गरेको अबस्थामा पात. . .