मोरङको बिराटनगर उप-महानगरपालिका १६ बाट प्रहरीले आईतबार लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ। बिशेष सुराकीको आधारमा ईलाका प्रहरी कार्यालय रानीबाट खटिएको टोलीले झापा गौरदह नगरपालिका ८ बस्ने २७ बर्षिय शिद्धिराज कार्की लागूऔषधसहित पक्राउ गरेको हो । उनको साथबाट प्रहरीले ३ सय २० ट्याब्लेट लागूऔषध नाईट. . .
सयुक्त राष्ट्र संघको सप्ताव्यापी आह्वानमा मे ८ देखी १४ सम्म विभिन्न सचेतना मुलक कार्यक्रम गरी विश्व सडक सुरक्षा सम्बन्धी ट्राफिक सप्ताह कार्यक्रम आज सम्पन्न भएको छ । जिल्ला ट्राफिक कार्यलय मोरङको आह्वानमा आज ट्राफिक र्याली निकालिएको छ । बिराटनगर महेन्द्र चौकबाट सुरु भएको र्याली मेन रोड हुदै जिल्ल�. . .
विराटनगर, ३१ बैशाख । बिराटनगर ३ आयल निगम मा रहेको इडेन नेशनल बोडिङ स्कूलमा आज कविता वाचन प्रतियोगिता सम्पन्न भएको छ । विद्यालयको साहित्य तथा कला क्लबको अगुवाइमा सम्पन्न कविता प्रतियोगीतमा कक्षा ६ देखि कक्षा १० सम्मका ४८ जना स्कूलमा अध्ययनरत विद्यार्थीहरु सहभागी रहेका थिए । विद्यालयका शिक्षक यज्ञमणि. . .
नेकपा एमाले निकट राष्ट्रिय बाणिज्य संघको विराटनगर कमिटी गठन गरिएको छ । संघले हिजो विराटनगरमा आयोजना गरेको बृहत नगर ब्यवसायी भेलाबाट चन्द्रप्रसाद अधिकारीको अध्यक्षतामा १८ सदस्यीय कमिटी छनौट गरिएको हो । अध्यक्षमा अधिकारीसँगै उपाध्यक्षमा सुरेश भट्टराई, सचिवमा सुमन पोखरेल, सहसचिवमा लोकनाथ अधिकारी र �. . .
पाटन । नेपालमा दुई दशकपछि हुन लागेको स्थानीय निर्वाचनलाई विदेशी पर्यटकले पनि निकै रुचिपूर्वक अवलोकन गरेका छन् । प्रमुख पर्यटकीय गन्तव्यमा अवलोकन भ्रमणका लागि विभिन्न मुलुकबाट आएका विदेशीले पर्यटकीयस्थल भ्रमणका क्रममा स्थानीय निर्वाचनको अवलोकन गरेका हुन् । काठमाडौं उपत्यकाका प्रमुख पर्यटकीय क्�. . .
तेहरान । तुर्कमेनिस्तानको सीमा क्षेत्रमा रहेको इरानी इलाकामा आइतबार शक्तिशाली भूकम्प गएको समाचार छ । ५.७ म्याग्निच्युड मापन गरिएको यस भूकम्पमा परी दुई व्यक्तिको मृत्यु भएको एएफपी समाचार समिति जनाएको छ । यस भूकम्पमा परी अन्य सयौँ व्यक्ति घाइते भएका राज्यद्वारा सञ्चिलित समाचार समितिले जानकारी दिएको. . .
सिन्धुपाल्चोक – दिउँसाे १ बजे प्रहरीले ४ राउण्ड हवाइ फायर गरेको छ । मेलम्ची नगरपालिकाको जागेश्वरी निमावी मतदान केन्द्रमा लाइन मिचेको विवादमा स्थानीयहरूले मतदानको लागि राखिएको टेबुल फुटाउन खोजेपछि स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले तीन राउण्ड हवाई फायर गरेको डिएसपी श्यामकृष्ण अधिकारीले बताए । �. . .
गोकर्ण । भारी वर्षाका कारण गोकर्णेश्वर, कागेश्वरी मनहरा र शङ्खरापुर नगरपालिकाका केही मतदान केन्द्रमा मतदान प्रभावित भएको छ । अबिरल वर्षाका कारण गोकर्णेश्वर नगरपालिकाका १, २, ३ र ४ तथा कागेश्वरी नगरपालिकाका १, २, ३, ४ र ५ वडाका मतदान केन्द्रमा मतदान प्रभावित भएको छ । शङ्खरापुर नगरपालिकाका सम्पूर्ण मतदा�. . .
काठमाडौं । आइतबार भएको स्थानीय तहको निर्वाचनमा वासुकीनगर, सिद्धमार्ग, कोटेश्वरका किरियापुत्री अर्जुनबहादुर बस्नेतले नवज्योति स्कुल मतदान केन्द्र कोटेश्वरबाट मतदान गरेका छन् । उनका बुबा लोकबहादुरको ९२ वर्षका उमेरमा यही वैशाख २३ गते निधन भएपछि उनी बुबाको किरियामा बसेका छन् । किरीयापुत्रीसँगै उनक�. . .
उदयपुरको गाईघाट लाफा-६ बस्ने १८ बर्षिय नेत्र राज राईको गएराती दुधकोशी नदिमा डुबेर ज्यान गएको छ । ओखलढुंगाको मानेभन्ज्याङ-६ स्थित हिलेपानी सोक्माटार सडक खण्डमा लेवर काम गर्ने राईको दुधकोशी नदिको किनारमा ढुंगा झिक्ने क्रममा अचानक डुबेर ज्यान गएको हो । घटनाबारे प्रहरी चौकी हर्कपुरबाट प्रहरीको टोलीले . . .
काठमाडौं बैशाख ३१ , नेकपा एमालेका अध्यक्ष के पी शर्मा ओलीले सूर्यविनायक–२ बालकोटस्थित महेन्द्र शान्ति मावि केन्द्रमा मतदान गरेका छन्र्ने । ओली मतदानका लागि जाने भएपछि सो केन्द्रको सुरक्षा व्यवस्था कडा बनाइएको थियो ।. . .
काठमाडौं । नुवाकोटको बेलकोट–४ स्थित पञ्चासे मावि केन्द्र नजिकै बम विस्फोट भएको छ । सुरक्षाकर्मी घटनास्थल पुग्दै गरेको र थप विवरण आउन बाँकी रहेको बाह्रखरी लगायतका संचारमाध्यमले लेखेका छन् । आज ठाउँ ठाउमा बम भेटिने घटना बिहानदेखि नै भइरहेको छ ।. . .