Admin_OB

धनकुटामा आज बिहान मालबाहक ट्रक दुर्घटना

धनकुटा बैशाख ३१ , धनकुटाको आँखिसल्लामा आज बिहान मालबाहक ट्रक दुर्घटना भएको छ । दुर्घटनामा परी ट्रकमा कार्यरत धनकुटा नगरपालिका–९ की ३४ बर्षीया जमुना राई घाईते भएकी छन । उनको स्थानीय स्वास्थ्य सस्थामा उपचार भईरहेको धनकुटाका प्रहरी प्रमुख एवं प्रहरी उपरीक्षक सुदिप राजभण्डारीले बताए ।ईटहरीबाट आँखिसल. . .


चुनावका क्रममा मगुमा केही बेर तनावपछी मतदान सुरु

मुगु । स्थानिय तहको चुनावमा मगुमा केही तनाव भएको छ । मतदाता परिचयपत्र नल्याएको व्यक्तीले जवरजस्ती मतदान गर्न खोज्दा मुगुमा झडप भएको छ । खत्याड गाउँपालिका ८ को सरस्वती प्रावि मतदान केन्द्रमा हवाइ फायर भएको प्रहरीले जनाएको छ । मतदान केन्द्रमा माथिबाट ढुगामुडा प्रहार भएपछि पाँचराण्ड हवाइ फायर गरिएको �. . .


दुइ मतदान केन्द्रमा अवरोध – निर्वाचन आयोग

काठमाडौं , बैशाख ३१ दोलखाको एक र काभ्रेको एक मतदान केन्द्रमा मतदानका लागि अवरोध भएको निर्वाचन आयोगले जनाएको छ । दोलखाको बिगु र काभ्रेको नमोबुद्धको एक एक केन्द्रमा मतदान अवरुद्ध भएको हो ।. . .


भक्तपुरको गठ्ठाघरमा भेटिएको सकेट बम नेपाली सेनाले निष्कृय गर्यो

काठमाडौं बैशाख ३१। भक्तपुरको गठ्ठाघरमा भेटिएको सकेट बम नेपाली सेनाले निष्कृय पारेको छ ।अज्ञात समूहले सडक किनारमा राखेको बम नेपाली सेनाको बम डिस्पोजल टोलीले निष्कृय गरेको हो । त्यसक्रममा सडक खाली गराइएको थियो । यसैगरी नेकपा एमालेका तर्फबाट मध्यपुरथिमि नगरपालिका प्रमुखका उम्मेदवार मदनसुन्दर श्रे�. . .


चुनावका क्रममा दोलखामा तनाव , कांग्रेसले बुथ नै कब्जा गरेको दाबी

दोलखा । स्थानिय तहको चुनावका क्रममा दोलखामा तनाव भएको छ । विगु मतदान केन्द्रमा मतदान अधिकृत अपहरणमा परेका छन् । गौरीमुदी गाउँपालिकाको मतदान केन्द्रमा कांग्रेसले बुथ नै कब्जा गरेको समाचार नेपालपाटि लगायत बिभिन्न संचार माध्यमबाट प्रकाशित भएका छन् ।. . .


अलैची व्यवसायमा अझै सुधार आउन सकेन

विताृमोड । मूल्यमा असामान्य गिरावट आएपछि खस्किएको अलैची व्यवसायमा अझै सुधार आउन सकेको छैन । एक लाख १५ हजार प्रति मन विक्री हुँदै गरेको अलैंचीको मुल्य ४५ हजारमा झरेपछि यसको बजारमा समस्या भएको हो । मूल्यमा गिरावट र मिसावटले अलैंची व्यवसायमै ठूलो समस्या देखापरेको छ । भारतीय बजारमा नेपाली अलैंची मिसावट �. . .


नेकपा माओवादी केन्द्रका वडा अध्यक्षका उम्मेदवारको अपहरण

चितवन । नेकपा माओवादी केन्द्रका राप्ती नगरपालिका वडा नं ९ का वडा अध्यक्षका उम्मेदवार प्रेमबहादुर रिमाललाई गएराति अज्ञात समूहले अपहरण गरेको छ । केन्द्रले विप्लव निकट नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्ताले अपहरण गरेको दाबी गरेको छ । माओवादी केन्द्रका जिल्ला इन्चार्ज ईश्वरी भट्टराईले विप्लव निकट न�. . .


मेयर उम्मेदवार रन्जु दर्शनाद्वारा महाराजगञ्जबाट मतदान

काठमान्डौ बैशाख ३१ , काठमाडौँमा युवा माझ चर्चित विवेकशील नेपाली दलकी स्वतन्त्र मेयर उम्मेदवार रन्जु दर्शनाले काठमाडौं महानगरपालिका, वडा नं ३ बाट मतदान गर्नु भएको छ। दर्शनाले बिहान ७ बजे वडा कार्यलय पुगी मतदान गर्नु भएको हो। सो दलका अध्यक्ष उज्जल थापाले भने वडा ४ को शंखपार्क रजत जयन्ति मतदान केन्द्रब�. . .


अज्ञात व्यक्तिको गोली प्रहारबाट नवराज पाठकको मृत्यु

बनेपा । अज्ञात व्यक्तिको गोली प्रहारबाट नवबुद्ध नगरपालिका–४ निवासी २८ वर्षीय नवराज पाठकको मृत्यु भएको छ । शनिबार राति घर बाहिर निस्केका बेला पाठकको दाहिने छातीमा गोली प्रहार भएको जिल्ला प्रहरी कार्यालय, काभ्रेका प्रहरी नायब उपरीक्षक नवीनराज राईले जानकारी दिए । घटनाका बारेमा विस्तृत अनुसन्धान भइर�. . .


१०४ वर्षीयले पहिलो मतदान गरी निर्वाचन सुरु

गैँडाकोट । स्थानीय तहको निर्वाचनमा गैँडाकोट नगरपालिका वडा नं ८ निवासी १०४ वर्षीय भूमिश्वर सापकोटाले पहिलो मतदान गरी निर्वाचन सुरु भएको छ । प्रदेश नं ४ अन्तर्गत रहेको गैँडाकोट नगरपालिकाको कालिका मतदान केन्द्रमा भएको मतदानमा सापकोटाले मतदान गरेका हुन् । निर्वाचन शान्तिपूर्ण तरिकाले भइरहेको मतदान �. . .


९६ वर्षीय गणेशबहादुर रोक्काले मतदान गरे

बाग्लुङको ताराखोला गाउँपालिकामा मतदान सुरु भएको छ । ९६ वर्षीय गणेशबहादुर रोक्काले मतदान गरेका छन् । यस्तै, सोही केन्द्रबाट माओवादी केन्द्रकी सांसद केशरी घर्तीले पनि मतदान गरेकी छन् । करिब सात हजार दुई सय २५ मतदाता रहेको यो गाउँपालिकामा पाँच वटा रहेका छन् । मतदानमा उत्साहका साथ मतदाताले भाग लिइरहेको �. . .


विर्तामोडको सरसफाई अभियान ५० औं हप्तामा

विर्तामोड÷व्यवसायीको सहयोग विना विर्तामोडको सरसफाई अभियान आजदेखि ५० औं हप्ता पुग्दैछ । पूर्वको व्यापारिक केन्द्र विर्तामोडलाई सुन्दर बनाउने अभियानमा यहाँका स्थानीयवासी र व्यापारीले पूर्ण रुपमा असहयोग गरेका ेअभियान्ताले गुनासो गरेका हुन् । २०७३ जेठ ८ गते बुद्धजयन्तीको अवसर पारेर शुरुआत गरिएको अ. . .