भनिन्छ देशको कायापलट गरी संबृद्धि तर्फ लैजाने मुख्य औजार भनेकै राजनीति हो । नेपालको संदर्भमा कूरा गर्दा जब जब राजनीति सबल बन्छ तब तब देश संबृद्धि को दिशा तर्फ अघि बढछ अनि जब राजनीतिमा अस्थिरता पैदा हुन्छ नेतृत्वले के सही के ग़लत भन्ने कूरा मा होस गुमाउछ तब सुरु हुन्छ राजनीति को कुरूप रूप र जता त्यतै अस्�. . .
भोजपुरको षडानन्द नगरपालिका १० बाट प्रहरीले शनिबार एक नाल भरुवा बन्दुक बरामद गरेको छ। बिशेष सुराकीको आधारमा इलाका प्रहरी कार्यालय साङपाङबाट खटिएको प्रहरीको टोलीले सोही नगरपालिका बस्ने २४ बर्षिय दिपेन्द्र राईको घरबाट भरुवा बन्दुक बरामद गरेको हो। सुराकी पाएसंगै राईको घरमा खानतलासी गर्ने क्रममा बाँ�. . .
सिरहाको लहानमा नगरपालिका १२ मा शनिबार राती दुई वटा मोटरसाईकल एक आपसमा ठक्कर खाई दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ५ जना घाईते भएका छन्। पूर्व पश्चिम राजमार्गमा पूर्व आउदै गरेको स ८ प १०११ नम्बरको मोटरसाईकल र विपरित दिसाबाट जाँदै गरेको लु ३ प ४८५५ नम्बरको मोटरसाईकल एक आपसमा ठोक्किदा सो दुर्घटना . . .
विराटनगरकाे कञ्चनबारीमा भारतीय ट्रकले स्कुटर र कारलाइ ठक्कर दिएकाे छ । घटनामा २ जना घाइते भएकाे खबर अाएकाे छ । [caption id="attachment_33181" align="aligncenter" width="1280"] तस्विर: नविन श्रेष्ठ[/caption] जिल्ला प्रहरी कार्यालय मोरङका अनुुसार बा ६ च ६०८२ नम्बरको कारलाई भारतीय ट्रकले हानेको र कार गएर को २५ प ८८८६ नम्बरको स्कुटरमा ठोकिएको जानकारी . . .
सप्तरी, बैशाख ३० गते। सप्तरीको डाक्नेश्वरी नगरपलिका-५ स्थित कठौना-पातो सडक खण्डमा शनिबार स८ प ३७९८ नम्बरको मोटरसाइकल अनियन्त्रित भइ दुर्घटना हुँदा एक म्यादी प्रहरी घाइते भएका छन्। घाइते हुनेमा डाक्नेश्वरी नगरपलिका-५ बस्ने १९ बर्षिय सूर्य नारायण चौधरी रहेका छन्। उनको विपी कोइराला स्वस्थ्य विज्ञान प�. . .
मोरङको बेलबारी -४ स्थित बेतनी सिमसार नजिकै शनिबार भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने अन्य २० जना घाइते भएका छन्। पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको ना ५ ख ८८९१ नम्बरको बस सोही दिशातर्फ आउँदै गरेको बा २ ख ७१८५ नम्बरको टिफरमा ठक्कर लागी पुन सोही टिफरले को १ ज २७४१ नम्बरको म्याजिक भ्यानलाई ठक्क�. . .
दोलखा जिल्लाकाे जफे गाबिस वार्ड नं ६ घर भई भक्तपुर कटुन्जे डेरा गरि बस्दै अाएकि २६ वर्षिय महिला ९ महिनाकि छोरीसहित एक महिनायता हराइरहेकि छिन् । दाजुकाेमा जान्छु भनेर घरबाट निस्केकि दीक्षा पोखरेल न्याैपाने गत चैत्र २९ गते बिहान देखी हराइ रहेकाे उनका श्रीमान राज न्याैपानेले अावर विराटनगरलाइ बताए । वैद. . .
'कटप्पाले बाहुबलीलाइ किन मार्याे ?' २०१५ मा रिलिज भएकाे चलचित्र बाहुबली पछि याे प्रश्नकाे उत्तर जान्ने जिज्ञाशा चलचित्र हेर्ने सबैमा थियाे । एसएस राजामाैलीसहित चलचित्र निर्माण टाेलीकाे निक्कै थाेरै व्यक्तिहरू बिचमात्र लुकेकाे यस गाेप्य उत्तरबारे धेरैले अाअाफ्नै किसिमकाे अनुमान लगाएका थिए । केहि स�. . .
विश्व नर्सिगं दिवसको अवसरमा न्यूरो कार्डियो तथा मल्टिस्पेशियालिटि हस्पिटल प्रा. लि.ले नर्सिगं दिवश विशेष कार्यक्रमको आयोजना गरेकाे छ। साे अवसरमा अस्पतालका प्रबन्ध निर्देशक तथा बरिष्ठ न्यूरोलोजिष्ट डा. बिरेन्द्र कुमार विष्टले नर्सिङ पेशाकाे प्रणेता फ्लोरेन्स नाईटेगंलको जिवनी तथा नर्सिगं दिवसको �. . .
सप्तरीको राजबिराज नगरपालिका ८ स्थित नापी कार्यालयमा शुक्रबार अपरान्ह अज्ञात समूहले बम बिष्फाेटन गराएको छ। नापी कार्यालयको कम्पाउण्ड भित्र रहेको गाडी राख्ने ग्यारेजमा अज्ञात समूहले बम बिष्फाेटन गराएको जानकारी पाएसंगै तत्काल जिल्ला प्रहरी कार्यालय सप्तरीबाट टोली खटि गई अनुसन्धान शुरु गरेको थिया�. . .
नुम नाथ प्याकुरेल स्थानीय निकायको निर्वाचन जसलाई स्थानीय सरकार भनि स्वीकार गरिएको छ, लोकतन्त्रको संस्थागत बिकासमा उच्च महत्वको छ। स्थानीय तहदेखिनै नेतृत्वको चयन र विकास हुने भएकाले यस्ता अभ्यासले समाजको लोकतान्त्रिक रुपान्तरणमा महत्वपूर्ण भूमिका हुन्छ। अधिकार र जिम्वेवारी बाँढफाड तथा विकास निर�. . .
काठमाण्डौ । चीनले अघि बढाएको वान बेल्ट वान रोड (ओबिओआर)अवधारणामा नेपाल शुक्रबारदेखि सदस्य सदस्य बन्ने भएको छ । ओबिओआरमा नेपालको सहभागिता सम्बन्ध बृहत् समझदारी पत्रमा नेपाल र चीनबीच शुक्रबार काठमाडौमा हस्ताक्षर हुन लागेको हो । समझदारीपत्रमा नेपालका तर्फबाट परराष्ट्र सचिव शंकर दास बैरागी र चिनियाँ र. . .