प्यूठान, बैशाख ११ । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले प्यूठानका दुई नगरपालिका कार्यालयको बोर्ड फालेको छ ।नेकपाले प्यूठानका दुई नगरपालिका स्वर्गद्वारी नगरपालिका भिंगृ र विजुवारस्थित प्यूठान नगरपालिका कार्यालयमा झुण्डाइएको बोर्ड फालेको हो ।कार्यालय परिसरमा निर्वाचन बहिष्कारको पर्चा �. . .
स्थानीय स्तरमा उपलव्ध जडीवुटी पहिचानका लागी आयोजित पूर्वाञ्चल स्तरिय कार्यक्रम सम्पन्न भएको छ । सुन्दरहरैैचा नगरपालीका स्थित विराटचोकमा भएको कार्यक्रममा सप्तरी ,सिराहा,ताप्लेजुङ ,झापा लगायतका जिल्लाका ३९ जनाको सहभागिता रहेको थियो । हाम्रै घरवरपर पनि महत्वपूर्ण जडीवुटी छन् तर पहिचान नभएका कारण उप. . .
११ बैशाख, काठमाडौं । नेपाल प्रहरीका डीआईजी नवराज सिलवाललाई प्रहरीले पक्राउ गरेको छ । बालुवाटारस्थित वरिष्ठ अधिवक्ता शम्भु थापाको घरमा कानुनी परामर्श लिइरहेका बेला सिलवाललाई प्रहरीले नियन्त्रणमा लिएको हो । सिलवालसँगै थापालाई पनि प्रहरीले हिरासतमा लिएको अधिवक्ता टिकाराम भट्टराईले जानकारी दिए ।प्�. . .
मोरङको केराबारी गाउँपलिका-९ बस्ने दिनेश थापाको घरमा आइतबार आगलागी भएको छ। दिउँसो २ बजेतिर घर नजिकै रहेको फोहोर डढाउने क्रममा अचानक घरमा लागेको आगोले थापाको घर तथा घर भित्र भएको सम्पूर्ण सामान समेत जल्दा अन्दाजी ३ लाख बराबरको क्षति भएको बताइएको छ। आगलागी प्रहरी र स्थानियमानिसहरुको सहयोगमा नियन्त्रण�. . .
काठमाडौ । कैलाश विकास बैंक पोखरा लामाचौर शाखाका प्रबन्धक रविचन्द्र खनाल ठूलो रकम ठगी गरेर गायब भए । बैंकको प्रारम्भिक अनुमानअनुसार उनले डेढ करोडको सम्पत्ति हिनामिना गरेका छन् । नेपालमा बैंक सञ्चालकबाटै ठग्ने काम भएको यो नयाँ घट्ना होइन । यसअघि पनि करिब तीन दर्जन बैंक सञ्चालक र कर्मचारीले बैंकलाई ठगी. . .
म्याग्दी । पछिल्लो समय सामाजिक सञ्जाल फेसबुकको दुरुपयोग बढिरहेको छ । तर सामाजिक सञ्जाल फेसबुकको सहायताले अर्थ सङ्कलन गरी म्याग्दीका एक गाउँका प्रवासीले भने व्यवस्थित खेलमैदान पुनःनिर्माण गरेका छन् । बेनी नगरपालिका–९ मा रहेको काउलेगौडा युवा क्लबको खेलमैदान पुनःनिर्माणमा प्रवासमा रहेका युवाले म�. . .
राजु पौडेल, झापा । सर्प . नाम सुन्ने बित्तकै आङै जिरिङ्ग हुन्छ । यस्तो जीवहरु पनि संग्रह गरिएको छ भन्दा धेरैलाई अनौठो लाग्न सक्छ । तर, विगत केही वर्षअघि देखी झापाको दमकमा विभिन्न प्रजातिका सर्पहरु संकलन गरी त्यसलाई सर्प संग्रहालयको रुपमा विकास गरिएको छ । नेपाल रेडक्रस सोसाईटी उपशाखा दमकले सञ्चालनमा ल�. . .
झापाको दमक नगरपलिका-१० मा आइतबार यात्रुवहाक बसको ठक्करबाट एक बृद्ध घाइते भएका छन्। घाइते हुनेम दमक गौरादह बस्ने ८० बर्षिय खेमनाथ निरौला रहेका छन्। निरौलालाई पश्चिमबाट पूर्वतर्फ जादै गरेको को १ ख ५६१० नम्बरको बसले विहान १० बजेतिर ठक्कर दिएको थियो। ठक्करबाट घाइते बृद्धको विपी कोइरालाल स्वास्थ्य वि. . .
सप्तरीको सम्भुनाथ नगरपलिका-३ मा आइतबार स्कारपियोको ठक्करबाट साइकलमा सवार एक जनाको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन्। पश्चिमबाट पूर्बतर्फ आउदै गरेको बा ७ च ९६४२ नम्बरको स्कारपियो गाडीले साइकलमा सवार सप्तरी रुपनी गाउँपालिका-१ बस्ने २३ बर्षिय मुकेश कुमार यादव पछाडी सवार सोही ठाउँका २४ बर्�. . .
पूर्वको विभिन्न जिल्लाहरुमा आइतबार सवारी दुर्घटनाबाट ८ जना घाइते भएका छन्। मोरङः मोरङको विराटनगर-१९ स्थित मिलन चौकमा को २८ प ६९७ नम्बरको मोटरसाइकलको ठक्करबाट ठेला चालक विराटनगर- १९ बस्ने वर्ष ४० को सुन्दर सरदार घाइते भएका छन्। दुर्घटनामा मोटरसाइकल चालक बेलबारी-११ बस्ने २६ बर्षिय सुरज बस्नेत र पछाड�. . .
सुनसरीको धरान- १५ स्थित शिवगंगा बस्तिबाट प्रहरीले आइतबार लागूऔषधसहित एकजनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा सोही ठाउँका ३५ बर्षिय अमित राई रहेका छन्। वडा प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीको टोलीले राईलाई अपरान्ह ३ बजेतिर पक्राउ गरेको हो। प्रहरीले उनको साथबाट एभिल १० एम्पुल, डाईजलोप ९ एम्पुल,. . .
भोजपुरको हतुवागढी गाउँपालिका-२ बाट आइतबार सालकको खपेटा र गाँजा सहित एक युवक पक्राउ परेका छन्।पक्राउ पर्नेमा को १० प १०७२ नम्बरको मोटरसाइकलमा सवार सुनसरी बराहक्षेत्र-९ बस्ने ३० बर्षिय नजरमान राई रहेका छन्। प्रहरीले उनको साथबाट नगद ४३ हजार तथा अन्दाजी साढे २ किलो गाँजा र ५० ग्रामको सालकको खपेटा बरामद ग�. . .