विराटनगर चैत १६ , राष्ट्रप्रेमी युवा स्टेसन बिराटनगरको आयोजनामा नगरमा बढ्दो धुवा-धुलो र त्यसले मानव स्वास्थमा पारिहेको स्वास प्रस्वास सम्बन्धि विभिन्न असरहरु प्रती सम्बन्धित निकायको ध्यानाकर्षण होस् भन्ने उदेश्यले युवाहरुले कार्यक्रम आयोजना गरेका छन । कार्यक्रम अन्तर्गत स्वास्थ्य सम्बन्धि ज�. . .
पछिल्लो समयदेखिको अपराजित यात्रालाई कायम राख्ने दाउमा रहेको नेपालको सपना एकाएक रिजाल मेमोरियल स्टेडियममा तुहिएसँगै नेपाली खेलकुद वृत्तमा मात्र नभएर नेपाली फुटबल समर्थकहरुमा नेपाली फुटबलको अवस्थाबारे चर्चा सुरु भएको छ । विशेषगरी सामाजिक सञ्जालहरुमा नेपाली फुटबलसामु चर्चापरिचर्चा बढेको हामी दे�. . .
प्रबिन दाहाल साताव्यापी चीन भ्रमण सकेर प्रधानमन्त्री पुष्पकमल दाहाल आज स्वदेश फर्किएका छन् । बोआओ सम्मेलनमा भाग लिन चीन जानुभएका प्रधानमन्त्री दाहाल आज बिहान स्वदेश फर्किएका हुन् । चीन भ्रमणका क्रममा प्रधानमन्त्री दाहालले चिनियाँ राष्ट्रपति, उपप्रधानमन्त्री लगायतसँग उच्चस्तरीय भेटवार्ता गरेक�. . .
पोखराः पोखरामा बुधबारदेखि लागू हुने गरी विद्युतीय रिक्सा प्रतिबन्ध भएको छ । गण्डकी यातायात व्यवस्था कार्यालय पोखराले पोखराको ट्राफिक व्यवस्थापनमा ई–रेक्साले थप समस्या पारेको तथा उपत्यका र पहाडी क्षेत्रमा ई रेक्सा अनुमति नदिएकाले पोखरामा ई–रेक्सा पूर्णरूपमा प्रतिबन्ध गर्न लागिएको कार्यालय प्रम�. . .
मोरङ, चैत्र १६ मोरङको मझारे-२ मा मंगलबार करेन्ट लागेर एक जनाको ज्यान मृत्यु भएको छ। मृत्यु हुनेमा मझारे-२ बस्ने ३५ बर्षिय दिपेन्द्र साह रहेका छन्। उनलाई बेलुका ७ बजेतिर आफ्नै घरको सटर बन्द गर्ने क्रममा अचानक करेन्ट लागेको थियो। करेन्ट लागेर गम्भिर घाइते भएका साहलाई उपचारकोलागी बिराट नर्सिङहोम बिर. . .
काठमाडौं,१६ चैत । मेडिकल जाँचका क्रममा यौन दुर्व्यवहार गरेको आरोप लगाएपछि चिकित्सक प्रशान्त भट्ट प्रहरीको खोरमा पुगेका छन्। ललितपुरको एक कलेजका १९ जना छात्रा चिनमा होटल म्यानेजमेन्ट (बिएचएम) अध्ययनका लागि मेडिकल जाँचका लागि सिनामंगलस्थित स्पेस मेडिकल सेन्टर पुगेका थिए। २८ बर्षीय चिकित्सक भट्टले �. . .
काठमाडौं, चैत्र १६ महाधिवेशन लगत्तै राप्रपा त्यागेका डा. प्रकाशचन्द्र लोहनीको नेतृत्वमा आज एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी राष्ट्रवादी गठन भएको औपचारिक घोषणा गरिने भएको छ । लोहनीले केशरबहादुर विष्टसँग मिलेर एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी राष्ट्रवादी गठन गरेका थिए । बुधबार निर्वाचन आयो. . .
जागरकाेट / जाजरकोटमा कांग्रेसका युवा नेता रविन्द्र शाहको हत्या भएको छ । स्थानीय पाँचतारा युवा संरक्षण मञ्चका अध्यक्ष एवम् निर्माण व्यवसायी समेत रहेका कांग्रेस स्थानीय नेता ३७ वर्षीय शाहलाई आज १५ चैत साँझ करिब ७ बजे जाजरकोट सदरमुकाम खलंगामा साथीहरुसँगै घुम्न निक्लेका बेला ८–१० जनाको समूहले एक्कासी. . .
बिराटनगर चैत्र १६ , बिराटनगरको आजको मौसम बिहानैदेखि वर्षा हुन खोजिरहेको छ । विश्व प्रसिद्ध मौसमको जानकारी दिने "एकुवेदर" वेबसाइटका अनुसार आज बिराटनगरको मौसम दिनैभरी बादल लाग्ने छ भने वर्षा हुने प्रवल सम्भावना रहेको छ । बिराटनगरको बिहान ८ बजेको तापक्रम २२ डिग्री सेल्सियस रहेको थियो भने दिउसो ३ ब�. . .
भक्तपुर। प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् सीटीईभीटीले कूक, वेल्डर, कार्पेन्ट्री, प्लम्बरलगायतका छोटो अवधिको प्राविधिक शिक्षालाई एकवर्षे बनाउने भएको छ । सीटीईभीटीले मङ्गलबार यहाँ आयोजना गरेको व्यावसायिक पाठ्यक्रम प्रोफेसनल कोर्स निर्माण तथा सञ्चालनसम्बन्धी छलफल तथा अन्तरक्रिया का�. . .
बैतडी। बैतडीको पुरचौडी नगरपालिका वडा नं १० विजयपुरस्थित रौलेश्वर माविमा अज्ञात समूहले आगजनी गरेको छ । सोमबार राति गरिएको आगजनीबाट विद्यालयको पाँचकोठे भवनका चारवटा कोठा जलेर पूर्णरुपमा नष्ट भएको जिल्ला प्रहरी कार्यालय, बैतडीका प्रहरी नायव उपरीक्षक हेरम्ब शर्माले जानकारी दिए। आगजनीबाट विद्यालय�. . .
महेन्द्रनगर (धनुषा) । धनुषाको एक प्रहरी चौकीमा कार्यरत प्रहरी हवल्दारलाई नै एक व्यापारीको पैसा लुटेको आरोपमा पक्राउ गरिएको छ । जनकपुरको श्यामचोक नजिक भएकोे पैसा लुटेको घटनामा संलग्न रहेको आरोपमा एकजना प्रहरी हवल्दारलाई सोमबार पक्राउ गरिएको हो । देबडिहा प्रहरी चौकीमा कार्यरत हवल्दार धर्मेन्द्र प�. . .