कपिल शर्मा र सुनिल ग्राेवरको प्रशंसकहरूकाे लागि खुसीकाे खबर छ। कपिल शर्मासँगकाे झगडाका कारण शाे छाड्ने भनेर निर्णय गरेका सुनिलले याे साे नछाड्ने भनेर एएनअाइ स्राेतलाइ उदृत गर्दै समाचार अाएकाे छ । सुनिल मात्र नभइ उनीसँगै शाे छाडेका चन्दन, सुगन्दा मिश्रा र अलि अस्गर पनि शाे मा फर्कने समाचारमा उल्लेख �. . .
प्रबिन दाहाल नेपाल र भारतबिच इन्धन आपूर्ति गर्नेसम्बन्धी सम्झौता पाँच वर्षका लागि नवीकरण भएको छ । आपूर्तिमन्त्री दीपक बोहरा र भारतीय पेट्रोलियम तथा प्राकृतिक ग्यासमन्त्री धर्मेन्द्र प्रधानको उपस्थितिमा सोमबार नयाँदिल्लीमा नवीकरण सम्झौता भएको हो । आपूर्ति मन्त्रालयका सहसचिव सूर्यप्रसाद श्रेष�. . .
हरैंचा स्पोर्टस क्लबले सोमबारबाट ‘हरैंचा महोत्सव’ आयोजना गरेको छ । सुन्दरहरैचा नगरपालिका –१ स्थित हरैंचा बजारमा चैत १४ देखि २४ गतेसम्म महोत्सव आयोजना हुनेछ । हरैंचामा पहिलो पटक महोत्सव आयोजना हुन लागेका कारण पनि दर्शकहरुको घुँईचो लाग्ने आयोजकको भनाई छ । हरैंचा बजारमा निर्माण भई रहेको राधाकृष्ण सा�. . .
प्रेम देवान विराटनगर १४ चैत्र । विराटनगरमा आज न्यू सृष्टि दैनिकको छैटौ बार्षिक उत्सव कार्यक्रम मनाइएकाे छ । बार्षिक उत्सवको अबसरमा विभिन्न क्षेत्रमा योगदान पुुर्याउने २० व्याक्तिलाई सम्मान गरिएको छ । यसरी पुरस्कृत हुनेमा दीपाश्री निरौला (रानुदेवी अधिकारी–न्यू सृष्टि दैनिक कला पुरस्कार), रवि केस�. . .
उपप्रधान एंव गृहमन्त्री विमलेन्द्र निधिले स्थानियतहको निर्वाचनमा मधेशीर्मोचालाई सहभागी गराउन सरकार गंभिर भएर लागेको बताएका छन् । विराटनगर विमानस्थलमा सोमबार पत्रकारहरुसंग कुरा गर्दै उनले तोकिएको मितिमा निर्वाचन गराउन सबै प्रक्रिया अघि बढि सकेकाले अब कुनैपनी हालतमा निर्वाचन स्थगित नहुने बताए ।. . .
विराटनगर चैत १४ , टंकीसिनवारी ५ स्थित कोहिनुर प्लाई उद्योगमा आगलागी भएको छ । आगो निभाउन बिराटनगरका दुई र इटहरीको एक दमकलले आगो निभाउने प्रयास जारी राखेको छ । आगो अझै नियन्त्रणमा आउन सकेकाे छैन ।. . .
बिनु तिम्सिना ६ वर्ष अघि भारतिय सिमा सुरक्षा बल (एसएसवि) को गोली लागेर मृत्यु भएका मोरङको अमहीबरयाती ७ का ५५ वर्षिय बासुदेव साहको परिवारलाई सरकारले ६ बर्षपछि राहत रकम दिएको छ । जिल्ला प्रसासन कार्यालय मोरङमा सोमबार आयोजित कार्यक्रममा उपप्रधानमन्त्री निधिले वासुदेव साहकी पत्नी उर्मिलादेवी साहलाई १�. . .
काठमाडौं । बंगलादेशमा जारी एसीसी इमर्जिङ नेशन्स कप क्रिकेट अन्तर्गत नेपालले पाकिस्तान यू–२३ टोलीलाई १८० रनको टार्गेट दिएको छ । टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ओभरमा ९ विकेट गुमाउँदै १७९ रन बनाएको हो । को योगफल तयार गर्यो । सुरुमा नै तीन ब्याट्सम्यान आउट भएपनि नेपालका लागि ओपनर सुनील �. . .
वासिङटन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको रसियालीसँगको सम्बन्धका कारण राष्ट्रपति पदबाट हट्न सक्ने सम्भावना बढेको छ । नेशनल सेक्युरिटी एजेन्सीका अनुसार उनी विरुद्ध रसियाली समर्थन गरेका भन्ने मुद्दा चलेकोले उनी राष्ट्रपति पदबाट हट्नसक्ने सम्भावना बढेको हो । उनलाई राष्ट्रपति निर्वाचनको समयमा . . .
इलाम- संसद्मा प्रतिनिधित्व गर्ने दलले मात्रै आफ्नो चिह्नमा चुनावी प्रतिस्पर्धा गर्न पाउने प्रावधानअनुसार मेचीका १५ दलले आफ्नो चिह्नमा चुनाव लड्न नपाउने भएका छन्। आउँदो वैशाख ३१ को स्थानीय तह निर्वाचनमा आफ्नो चुनाव चिह्नमा लड्न नपाउने दलका उम्मेदवारलाई निर्वाचन आयोगले स्वतन्त्र उम्मेदवारका रूपम�. . .
सुरुङ्गा । झापाको कनकाई नगरपालिकास्थित सुरुङ्गाबाट विद्युत् चुहावटमा संलग्न सात महिलासहित २० जनालाई पक्राउ परेका छन् । नेपाल विद्युत् प्राधिकरण अनारमनी वितरण केन्द्र र इलाका प्रहरी कार्यालय अनारमनीको संयुक्त गस्ती टोलीले आइतबार राति उनीहरुलाई विद्युत् चोरी गर्दागर्दै विद्युतीय उपकरणसहित पक�. . .
खुला सीमा र मधेश केन्द्रित दलको सम्भावित अवरोधलाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय सुनसरीले निर्वाचन लक्षित सुरक्षा योजना तयार पारेको छ । आसन्न स्थानीय तहको निर्वाचनलाई लक्षित गरेर प्रशासनले सुनसरीमा सुरक्षा संवेदनशिलताको मूल्यांकनका आधारमा सुरक्षा रणनीति लागू गर्ने तयारी गरेको छ । जिल्ला�. . .