Admin_OB

खुला दिसामुक्त अभियान चलिरहेकोबेला १७ जना बाटोमा शौच गर्ने नियन्त्रणमा

धनुषा, चैत १७ । खुला दिसामुक्त अभियान चलिरहेकोबेला १७ जना बाटोमा  शौच गर्ने धनुषालाई प्रहरीले बिहीबार पक्राउ गरेको छ । तिनीहरु खुला ठाउँमा शौच गरिरहेका थिए । वड़ा प्रहरी कार्यालय मुजेलिया, जनकपुरका इन्चार्ज टीका बरालको नेतृत्वमा गएको टोलीले सिनुरजोडाबाट १२ जना र मुजेलियाबाट पाँचजनालाई पक्राउ गरिएक. . .


सुनिलले भने “म शोमा फर्किने कुरा झुटो हो”

'द कपिल शर्मा शो'का डा. मशहुर गुलाटी अर्थात सुनिल ग्रोभरले कपिलको शओमा फर्किन लागेको खबरमा कुनै सत्यता नरहेको स्पष्ट पारेका छन्। एक चर्चित समाचार साइटमा प्रकाशित खबरका अनुसार सुनिलले कपिलको शोमा फर्किने समाचारको खन्डन गरेका हुन्। 'सबै झुठो हो' उनले भने। तर सो क्रममा उनले कपिलमाथि कुनै पनि टिप्पणी गर्�. . .


धनकुटा सुन्दर बनाउन वाल पेन्टिङ सुरु

धनकुटा, चैत १६ । धनकुटा बजारलाई आकर्षक नगरको रुपमा बिकास गर्न वजार क्षेत्रका सार्बजानिक स्थलमा कलात्मक वाल पेन्टीङ सुरु गरिएको छ । स्थानीय देउराली क्लवको संयोजनामा ललितकलाका विद्यार्थीको समुहले बिभिन्न सार्बजनिक स्थलमा धनकुटाका महत्व झल्काउने पेन्टीङ गर्न थालेका हुन् । स्थानीय बिहिबारे हटिया, मद�. . .


दमकलाई हराउदै बिराटनगरले जित्यो पहिलो म्याच 

बिराटनगर चैत्र १७ , मोरंगको बेलबारीमा जारी पुर्वाञ्चल स्तरीय टी– २० क्रिकेट प्रतियोगिताको पहिलो खेलमा बिराटनगर इन्भिन्सीवल क्रिकेट क्लबले आफ्नो पहिलो जित निकालेको छ  । बुधबार भएको खेलमा बिराटनगरले बिसिसी दमक क्रिकेट क्लबलाई ७७ रनले पराजित गरेको हो । निर्धारित २० ओभरमा १४६ रङ बनाउन सफल भएको थियो �. . .


वालुवामुनी लुकाई राखेको गाँजासहित तीन पक्राउ

सुनसरी, चैत्र १६ गते । सुनसरीको कोशी गाउँपालीका ३ बाट प्रहरीले बुधवार बिहान ठुलो परिमाणको लागूऔषध गाँजासहित तीन जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा सुनसरी चक्रघट्टी ९ बस्ने बर्ष १८ बर्षिय संजिव मुखिया, श्रीपुर ६ बस्ने २० बर्षिय विद्यानन्द मुखिया र भोजपुर हसनपुर १ बस्ने २० बर्षिय घनश्याम खड्का रहेक�. . .


इमर्जिङ टिम्स एसिया कप – नेपाल र हङकङ भिड्दै

प्रबिन दाहाल इमर्जिङ टिम्स एसिया कप क्रिकेटमा नेपालले अहिले हङकङसँग खेली रहेको छ । कक्स बजारमा नेपालले टस जितेर फिल्डिङ रोजेपछि अहिले हङकङले ब्याटिङ गरिरहेको छ । यसअघिका दुवै खेल गुमाएको नेपालका लागि हङकङसँगको खेलमा प्रतिष्ठाका लागि मात्रै हो । पहिलो खेलमा पाकिस्तानको २३ वर्षमुनिको टोलीसँग ६ विके. . .


आगोले जलेकी स्मिताको उपचारमा समस्या

फलेवास । घरकै चुल्होमा सल्किएको आगोमा परेर गम्भीर घाइते भएकी यहाँकी एक बालिकाको उपचारमा आर्थिक समस्या परेको छ । पर्वत जिल्लाको मोदी गाउँपालिका–३ बाजुङकी ६ वर्षीया स्मिता नेपालीको उपचारमा समस्या भएको हो । गत पुस महिनामा चुल्होमा सल्किएको आगोले लगाएका लुगा जल्दा गम्भीर घाइते भएकी बालिकाको अहिले राज. . .


ट्रकको ठक्करबाट मोटरसाईकलमा सवार एक महिलाको मृत्यु

सप्तरी, चैत्र १७ सप्तरीको कुशाह ६ स्थित पूर्वपश्चिम राजमार्गमा बुधवार ट्रकको ठक्करबाट मोटरसाईकलमा सवार एक महिलाको मृत्यु भएको छ। मृत्यु हुनेमा सप्तरी मल्हनवा ६ बस्ने २२ बर्षिया कल्पना चौधरी रहेकी छन्। पश्चिमबाट पूर्वतर्फ आँउदै गरेको ज.१ ख ५७४ नम्बरको ट्रकले सोही दिसातर्फ आँउदै गरेको मोटरसाईकल�. . .


५८ लाख लागतकाे सुटिङ हल, छत अझै बनेन

बिनु तिम्सिना विराटनगर,१४ । सातौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि मोरङको बैजनाथपुर खेल मैदानमा सुटिङ हलको निर्माण सुरु गरिएको थियो । तर समयमै भवन निर्माण नहुदा त्रिपाल मुनि खेल खेलाइएको थियो । खेलकुद सकिएको तिन महिना बित्न लाग्दा समेत अझै सुटिङ हल भने बनिसकेको छैन् । सातौं राष्ट्रिय खेलकुका ला�. . .


विराटनगर विमानस्थलमा किन उड्यो आगोको मुस्लो ?

बुधबार विराटनगर एयरपोर्ट डेढ घण्टा अबरुद्ध भएको थियो । विमानस्थलमा धुँवाको मुश्लो उडेको कारण अबरुद्ध भएको र डेढ घण्टापछि मात्रै विमान उडान सम्भव भएको थियो । विमानस्थलमा धुवाँको मुस्लो उडेपछि सुरक्षाकर्मी निकै हतार गर्दै मुश्लो भएतिर दौडी रहेका थिए। दुर्घटनामा परेकालाई जोगाउने प्रयासरत देखिन्थे . . .


१ सय ७० लिटर घरेलु मदिरा बरामद

मोरङ, चैत्र १६ गते मोरङको बुढीगंगा गाउपालिका ४ बाट प्रहरीले बुधबार घरेलु मदिरा बरामद गरेको छ भने ३ जनालाई नियन्त्रणमा लिएको छ । बुढीगंगा गाउपालिकास्थित कोशी राजमार्गमा नियमित सवारी चेकजाँच गर्ने क्रममा क्षेत्रीय अनुसन्धान व्युरो विराटनगर र इलाका प्रहरी कार्यालय निमुवाबाट खटिएको संयुक्त टोलीले १ �. . .


बुधवार दिनभरी भएका सवारी दुर्घटनाहरू, एकको मृत्यु, आठ घाईते

चैत्र १६ गते । पूर्वको बिभिन्न स्थानमा बुधबार भएको सवारी दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ भने आठ जना घाईते भएका छन्। इलामः- ईलाम नगरपालिका १० स्थित गोदकमा एसईइ परीक्षाको उत्तर पुस्तिका बोकेको ट्रक आँफै अनियन्त्रित भई दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ। मृत्यु हुनेमा जिल्ला रौतहट चपुर ५ बस्ने र. . .