बिराटनगर चैत्र १४ , बिराटनगर-३ स्थित शिव मन्दिर नजिकै को ५ प १८०२ नम्बरको मोटरसाइकललाई बा ११ च ८४८८ नम्बरको कारले ठक्कर दिँदा मोटरसाइकल चालक बिराटनगर-२ बस्ने ४८ बर्षिय मनोज कुमार केडिया घाइते भएक छन् । उनको विराट नर्सिङ होम विराटनगरमा उपचार भइरहेको छ भने कार र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । तस. . .
प्रबिन दाहाल चीन भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज चिनियाँ राष्टपति सि चिनफिसँग भेटवार्ता गर्दै छन । प्रधानमन्त्री दाहालले वेईजिङस्थित ग्रेट हल अफ दी पिपलमा नेपाली समय अनुसार आज दिउसो पौने २ बजे राष्ट्रपति सिसँग भेट गर्ने कार्यक्रम तय भएको बताईएको छ । करिब १५ मिनेट कुराकानी . . .
नेपाली काग्रेसको केन्द्रिय कार्यसमिति बैठक बसिरहेको छ । पार्टी केन्द्रिय कार्यलय सानेपामा जारी बैठकमा स्थानीय तह अनुसार पार्टीको संगठन निर्माण गर्ने विषयमा छलफल हुने जनाएको छ । आजको बैठकमा बोल्नका लागि २३ जना केन्द्रिय सदस्यहरुले नाम टिपाएका छन् । ६ महिनापछि हिजोबाट सुरु केन्द्रिय समिति बैठकले ह�. . .
कुखरा पालक कृषकहरुले जिल्ला प्रशासन कार्यालय मोरङमार्फत प्रधानमन्त्रीको कार्यालयमा ज्ञापनपत्र पठाएका छन् । विराटनगरका कुखुरापालक कृषकहरुले आज मोरङका प्रमुख जिल्ला अधिकारी यज्ञराज कोइरालामार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र पठाएका हुन् । उनीहरुले सरकारको तर्फबाट कुखुरापालन सम्बन्धमा नीति तथा. . .
नेपालको दोस्रो ठुलो सहरको रुपमा परिचय बनाएको , १ सय वर्ष भन्दा बढीको इतिहास बोकेको सहर, ७ जना देशको प्रधानमन्त्री तथा थुप्रै मन्त्रीहरु जन्माउने सहर, नेपालको अौद्योगिक इतिहास तथा वर्तमानमा पनि मुख्य भुमिका राखेको सहर यस्तैयस्तै परिचयले भरिपुर्ण सहरको रुपमा विकसित सहर "बिराटनगर" । हुन त इतिहास हेरेर मख. . .
स्थानीय तहको निर्वाचनलाई व्यवस्थित बनाउन गृहमन्त्रालयले म्यादी प्रहरी भर्नासम्बन्धी सूचना जारी गरेपछि अहिले तोकिएको स्थानमा म्यादी प्रहरीमा भर्ती हुन चाहनेहरुको भीड लाग्ने गरेको छ । सरकारले म्यादी प्रहरी भर्नासम्बन्धी निवेदन गत ११ गतेदेखि संकलन सुरु गरेपछि अहिले विराटनगरस्थित जिल्ला प्रहरी का. . .
पुष्पराज थपलिया विराटनगर,१२ चैत । विराटागर १० मा रहेको ग्रेडेड वोर्डिङ स्कूलले माध्यामिक शिक्षा परीक्षा (एसईई) परीक्षा दिएका कक्षा १० का ९ औं ब्याचका विद्यार्थीहरुलाई आज आइतबार विदाई गरेको छ । स्कूलको प्राङ्गमा एक कार्यक्रमको आयोजना गरी एसईई दिएका ३८ जना विद्यार्थीलाई विदाई गरेको हो । विदाई विद्या�. . .
मधेसी जनअधिकार फोरम लोकतान्त्रिक मोरङले आजबाट विराटनगरलाई महानगरपालिका बनाउन दबाबमूलक अभियान सुरु गरेको छ । सो क्रममा उक्त पार्टीको जिल्ला कार्यसमितिले आज जिल्ला समन्वय समिति मोरङ कार्यालय अगाडि धर्ना र कोणसभा गर्दै सो विषयमा ज्ञापनपत्रसमेत बुझाएको छ । कोणसभामा बोल्ने फोरम लोकतान्त्रिक पार्टी क. . .
झापा, चैत्र १३ गते । अवैध ब्रोइलर कुखुरा बरामद झापा, चैत्र १३ गते। झापाको मेचीनगर नगरपलिका-५ स्थित मदनबस्तीबाट प्रहरीले आइतबार १० थान अन्दाजी ३० किलो अवैध ब्रोइलर कुखुरा बरामद गरेको छ । सिमा प्रहरी चौकी नकलबन्दाबाट खटिएको प्रहरीको टोलीले भारतबाट नेपालतर्फ ल्याउदै गरेको उक्त कुखुरा विहान ८ बजे बरामद ग. . .
झापा, चैत्र १३ गते । झापाको मेचीनगर नगरपालिका-६ बाट प्रहरीले आइतबार लागुऔषध खैरो हिरोइनसहित एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा मेचीनगर नगरपालिका-२ बाहुनडाँगी बस्ने ३२ बर्षिय जिवन रिजाल रहेका छन् । रिजाललाई लागुऔषध नियन्त्रण व्युरो काँकरभिट्टा र इलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट खटिएको प्. . .
पुष्पराज थपलिया पशुपति होमियोप्याथिक चिकित्सालयलाई पाटन उच्च अदालत इजलासले लिनका लागि प्रकृया अघि बढाएको भन्दै अल नेपाल होमियोप्याथिक एशोसिएसनले विरोध जनाएको छ । होमियोप्याथिक शिक्षण अस्पताल निर्माण गरी रोजगारीको सृजना गर्नु पर्नेमा अदालतलाई जिम्मा लगाउने तयारी भएको भन्दै विरोध जनाएको हो । आ�. . .
प्रेम देवान विराटनगर १३ चैत्र । अर्थमन्त्री कृष्णवहादुर महराले सरकारले नया संरचान अनुसार वनेका स्थानीय तहलाई शत्तिशाली वनाउने ढगमा वजेटको तयारीका लागि सरकार लागी परेको बताएका छन् । विराटनगरमा अर्थ मन्त्रालय राजस्व परामर्श समितिले आईतबार आयोजना गरीएको पुर्वाञ्चल स्तरीय वजेट पुर्व अन्तक्रिया का�. . .