कृष्ण अधिकारी सन् १९७० को दशकतिर विविसीको हिन्दी सेवा अत्यन्तै चर्चित थियो । पाकिस्तानबाट पूर्वी पाकिस्तान छुट्टिन बल गर्दै थियो । पूर्वी पाकिस्तानलाई बङ्गलादेश बनाउने ठूलो सहयोगी भारत थियो । अन्ततः पृथकतावादी नेता शेख मुजिवुर्रहमान सफल भए र बङ्गलादेशका राष्ट्रपिता बने भने पाकिस्तानका जुल्फीकर अ. . .
माेरङकाे कटहरीमा भएकाे सासुबुहारी हत्याकाण्डकाे अाराेपमा प्रहरीले एक जनालाइ पक्राउ गरेकाे छ । गत चैत्र ४ गते शुक्रबार दिउसै कटहरी १ अादर्शनगरस्थित घरभित्र पसेर सासु ४५ वर्षिय दिपा निराैला (डाँगा) र बुहारी २२ वर्षिय अस्मिता भट्टराइ (डाँगा)काे गाेली हानी हत्या भएकाे थियाे । उनीहरूकाे हत्याकाे अाराेपम�. . .
पुसेट क्ल्ब अफ रोबोटिक्स एन्ड टेक्नोलोजीकाे अायाेजनामा विराटनगरमा राेबाे कुस्ती प्रतियाेगिता हुने भएकाे छ । विश्वभरी अप्रिल एक तारिकमा मनाइदै अाएकाे आरडिनो डे मनाउने क्रममा भाेली शनिवार विराटनगरकाे पुसेट कलेजमा राेबाेटहरूकाे कुस्ती प्रतियाेगिता राखिएकाे हाे । विराटनगरसँगै यस्तै कार्यक्रम विश�. . .
सुनसरी, चैत्र १८ गते। सुनसरीको छुट्टा छुट्टै दुई स्थानमा विहीबार भएको सवारी दुर्घटनामा चार जना घाइते भएका छन्। ईटहरी उपमहानगरपालिका-१३ स्थित कोशीमार्गमा इटहरीबाट दुहबीतर्फ आउँदै गरेको को २५ प ५२८३ नम्बरको मोटरसाइकल बाटोको छेउमा राखीएको रोडरमा ठोक्किदा मोटरसाइकल चालक दंगा नियन्त्रण प्रहरी गण दुहब�. . .
सिरहा, चैत्र १७ गते। सिरहाको लहान नगरपालिका-१५ मा विहीबार जंगली जंगली हात्तीको आक्रमणबाट ४ घरमा क्षति भएको छ। दिउँसो १ बजेतिर गाउँको पश्चिमपट्टीको जंगलबाट आएको ४ वटा जंगली हात्तीको समुहले स्थानिय मोहन यादब, बमभोला यादब, शिव यादब र श्याम यादबको बाँसको टाटी फुँसको छानो भएको घर पूर्ण रुपमा भत्काएको छ भन�. . .
बिराटनगर चैत १८, हरेक अङ्ग्रेजी महिनाको अन्तिम विहिबार बिराटनगरमा हुने “लास्ट थर्सडे” कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रममा उद्योगी राकेश सुरानासंग युवाहरुले अन्तरक्रिया गरेका थिए। उनले कार्यक्रममा युवाहरुलाई आफ्नो उद्यमशिलताकाबारे जीवन कथा सुनाएका थिए । युवाहरुलाई उनले राजनीति गर्नुभन्�. . .
सिरहा, चैत्र १७ गते। सिरहा नगरपलिका-११ स्थित चोहर्वां-सिरहा सडक खण्डमा विहीबार मोटरसाइकलको ठक्करबाट एक बृद्धको मृत्यु भएको छ। मृत्यु हुनेमा सोही ठाउँका ७० बर्षिय देबुआ सदा रहेका छन् । सदालाई उतरबाट दक्षिणतर्फ जादै गरेको स ७ प ७०२३ नम्बरको मोटरसाइकलले बाटो क्रश गर्ने क्रममा विहान ११ बजे ठक्कर दिएको थि�. . .
विराटनगर, १७ चैत । राजनीतिक दल आर्थिक विकासमा केन्द्रीत भएका कारण सार्वजनिक निजी साझेदारी अवधारणा कार्यान्वयनमा आए लक्ष्य अनुसार सुधार हुने एक कार्यक्रमका वक्ताहरूले बताएका छन् । विराटनगरमा बिहीबारदेखि सुरु भएको सार्वजनिक निजी साझेदारी सम्बन्धी दुई दिने गोष्ठीमा बोल्दै निजी क्षेत्रका व्यवसायी त. . .
ताप्लेजुङ, चैत्र १८ गते। ताप्लेजुङको लिङतेप-१ मा विहीबार खुकुरी प्रहारबाट दुई युवक घाइते भएका छन्। लिङतेप-१ बस्ने १७ बर्षिय लाक्पा तेम्बा शेर्पालेले सोही ठाउँका १८ बर्षिय निङमा लाक्पा शेर्पा र उनको भाई १६ बर्षिय फुर्बा शेर्पालाई सामान्य विवाद पश्चात खुकुरी प्रहार गरेका थिए। खुकुरी प्रहारबाट निङमा ल�. . .
बिनु तिम्सिना विराटनगर, १७ चैत । स्थानीय तह निर्वाचनका लागि मेयर र उपमेयरको टुंगो लगाएको नेकपा माओवादी केन्द्रले विराटनगरको वडामा नेतृत्व छनौटमा तयारी गरिरहेको छ । वडामा खासगरी अध्यक्षका आकांक्षी धेरै देखिएपछि उम्मेदवार टुंगो लाग्न सकेको छैन । यस पटक माअाेवादी केन्द्रकाे उम्मेदवारका आकांक्षी पन�. . .
विराटनगर चैत १८, हाल धेरै नेपाली नर्सहरुको लागि अस्ट्रेलिया निकै राम्रो र लोभलाग्दो गन्तव्य बन्दै गएको छ पढाइ तथा जागिरको लागि । अस्ट्रेलिया जान चाहने नर्सहरुको लागि विराटनगरको ग्राजुएट कोचले नयाँ कोर्सको अभिमुखीकरण कार्यक्रम गर्ने भएको छ । विएसई नर्सिङ र बिएन सकाएका नर्सहरुको लागि अस्ट्रेलियामा ६. . .
मोरङमा आजदेखि औपचारिक रुपमा हात्तीपाइले रोगविरुद्धको औषधि खुवाउन सुरु गरिएको छ । मोरङमा ४ हजार ६ सय स्वयंसेवक र ५ सय स्वास्थ्यकर्मीमार्फत २३ केन्द्रबाट औषधि खुवाइने जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ । मोरङमा ९ लाख ३२ हजार ५ सय ५ जनालाई हात्तिपाइले रोगविरुद्धको औषधि खुवाइने लक्ष्य लिइएको छ । म�. . .