प्रबिन दाहाल नेपालगन्जमा जारी नेपालगन्ज गोल्डकप फुटबल पतियोगितामा आज दोस्रो सेमिफाइनलको खेल हुदै छ । आज हुने दोस्रो सेमिफाइन खेलमा विभागीय टोली नेपाल पुलिस र रुपन्देही ११ आमने सामने हुने छन् । उपाधि होडमा हुने यी दुइ टोली विचको खेल दिउसो हुने छ । यस अघि हिजो भएको खेलमा सीएमजी संकटा क्लब प्रतियोगिताक�. . .
प्रबिन दाहाल सात सय ४४ स्थानीय तहले आज देखि औपचारिक रुपमा काम थाल्ने भएका छन् । नयाँ संविधान अनुसार सरकारले स्थानीय निकायलाई तहमा रुपान्तरण गरेकाले आज देखि स्थानीय तहले कार्यालय स्थापना गरेर सेवा सुरु गर्ने भएका हुन् । बिहान साढे १० बजे प्रधानमन्त्री पुष्पकमल दाहालले ललितपुर महानगरपालिकाको उद्घाट. . .
काठमाडौं,सर्वोच्च अदालतबाट ज्यानमुद्दामा जन्मकैदको फैसला सुनाइएका र नेपाल प्रहरीको नजरमा फरार अभियुक्त माओवादी केन्द्रका नेता बालकृष्ण ढुंगेललाई ओखलढुंगाका विभिन्न पार्टी र संघ संस्थाले सार्वजनिक अभिनन्दन गरेका छन् । रचनाअनुसारको रामेछापको लिखु गाउँपालिकाको ढाडे भन्ने स्थानमा आइतबार ढुंगेल�. . .
बिराटनगर फाल्गुन ३० , एड होम एड्भर्टाईजिङको आयोजनामा सम्पन्न पिएलओ पुर्वाञ्चल कलेज प्रिन्सेस २०७३ को उपाधि सिम्रन श्रेष्ठले जितेकी छिन् । आइतबार फन एण्ड फुड भिलेज रिसोर्टमा सम्पन्न फाइनलमा सिम्रनले उपाधि जितेकी हुन । त्यसैगरी फस्ट रनरअपमा पेम्बा लामा तथा सेकेन्ड रनरअपमा त्रिश्ना थापा चयन भएका छन्. . .
तपाइकाे हाेली तस्विर हामीसँग कमेन्ट वा मेसेज बक्समा सेयर गर्नुहाेस् । हामी हाम्राे पेजबाट अाज साँझ प्रकाशित गर्नेछाैं । हामीले अाज बिहान यस्ताे मेसेज हाम्राे फेसबुक पेजमा हालेका थियाैं । यस अनुरूप हाम्रा धेरै पाठकहरूले हामीलाइ अाफुले हाेली खेलेकाे तस्विर पठाउनु भएकाे छ । साे अनुरूप हामीले ति तस्वि�. . .
हाेली खेल्दै हुनुहुन्छ भने त्यसका लागि प्रयाेग गर्ने रंगकाे छनाैट राम्राेसँग नगर्नु भए तपाइकाे छालामा समस्या अाउन सक्छ । विशेष गरि केमिकलयुक्त रंगले छाला पाेल्ने समस्या हुनसक्छ । राताे रंगमा छालालाइ असर गर्ने अक्साइड, मेटल, ग्लास पार्टिकल र धुलाे जस्ताे हानीकारक तत्व हुन्छ भने हरियाे रंगमा कपर सल्फ�. . .
विराटनगर फाल्गुन ३०, बिराटनगर -१३ सनसरीमाईस्थान स्थित ४ विभिन्न संस्थाको आयोजनामा होली विशेष कार्यक्रम सम्पन्न गरिएको छ । आइतबार सम्पन्न उक्त होली कार्यक्रम डल्फिन एजुकेसन , ओबि मिडिया प्रालि , युथ फर ब्लड मोरङ साथै इनडिजाइन मिडियाको संयुक्त आयोजनामा सम्पन्न भएको थियो । कार्यक्रममा ७० बढी युवायुवतीक. . .
बिराटनगर फाल्गुन ३० , विश्व क्रिकेट लिग अन्तरगतको नेपाली क्रिकेट टिम र केन्या बिचको दोस्रो खेज आज हुदैछ । काठमाडौस्थित त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आज ९:३० बजेबाट खेल सुरु हुनेछ । पहिले खेलमा नेपालले केन्यासंग ५ विकेटको हारको नतिजा ल्याएको थियो । पहिलो खेलमा अस्वास्थ्य भई नखेलेका कप्तान . . .
प्रबिन दाहाल तराईका जिल्लामा सोमबार धुमधामसँग फागु अर्थात होली पर्व मनाईंदैछ । आपसमा रङ र अबीर दलेर खुशीयाली साटासाट गर्ने क्रम बिहानैदेखि सुरु भएको छ । वसन्त ऋतुको आगमनको उल्लाससँगै फागुन महिनामा मनाइने यस पर्वमा एक आपसमा रंग र अबीर लगाउने चलन छ । होलीको अवसरमा तराईका जिल्लामा जोगिरा समेत गाउन�. . .
विराटनगर फागुन ३० । निर्वाचन आयोगले स्थानीय तह चुनावका लागि उम्मेदवारले खर्चन पाउने रकमको सीमा तोकेको छ । तोकिएभन्दा बढी खर्च गरेको खुल्न आए विजयी उम्मेदवारको हकमा रद्दसम्मको कारबाही हुनेछ । चार महानगरपालिका प्रमुख र उपप्रमुखका उम्मेदवार प्रत्येकले ७ लाख ५० हजार रुपैयाँसम्म मात्र खर्च गर्न पाउने. . .
डिग्निटि पुल एन्ड स्नुकर क्लबकाे अायाेजनामा भएकाे अल नेपाल अाेपन स्नुकर टुर्नामेन्टकाे बिजेता विराटनगर १५ निवासी अमन कार्की भएका छन् । अाज अायाेजित प्रतियाेगिताकाे समापन समाराेहमा बिजेता कार्कीलाइ ट्रफि तथा ८१ हजार नगद पुरस्कार प्रदान गरिएकाे छ । कार्यक्रमका प्रमुख अतिथि तथा नेकपा एमालेकाे माेरग. . .
दिपा श्री निराैलाद्वारा निर्देशित ब्लकबस्टर चलचित्र छक्का पञ्जाकाे सिक्वलकाे रूपमा 'छक्का पञ्जा २' निर्माण हुने घाेषणा भएकाे छ । छक्का पञ्जा जस्तै यसकाे सिक्वेलकाे निर्माण आमा सरस्वती मुभिजको ब्यानरमा हुने बताइएकाे छ । चलचित्रमा दिपकराज गिरि, बुद्धि तामाङ, जितु नेपाल, प्रियंका कार्की, बर्षा राउत, श�. . .