Admin_OB

“ह्याप्पी बेबी गिफ्ट प्याक” उपहार कार्यक्रम सुरु

दमक, ४ माघ । जन्म दर्ता प्रभावकारी बनाउन झापाको लखनपुर गाविसले “ह्याप्पी बेबी गिफ्ट प्याक” उपहार कार्यक्रम सुरु गरेको छ । यही माघ १ गतेदेखि गाविसले समयमा नै घटना दर्ता गराउने सेवाग्राहीलाई उपहार दिन थालेको हो । जन्मदर्ता गराउने क्रमलाई प्रेरित गर्न जन्मिएको ३५ दिनभित्रमा नै जन्मदर्ता गराउँदा उपहार �. . .


रोकी राखेको ट्याक्टरमा मोटरसाइकल ठोक्किदा एकको मृत्यु

सप्तरी,माघ ५  सप्तरीको कन्चरुप नगरपालिका ११ मा मंगलबार रोकी राखेको ट्याक्टरसंग मोटरसाइकल ठोक्किदा चालकको मृत्यु भएको छ। पूर्वबाट पश्चिमतर्फ जादै गरेको स ७ प १७९१ नम्बरको मोटरसाइकल कन्चनरुप-११ मा साँझ ६ बजेतिर अगाडी रोकी राखेको नम्बर खुल्न नसकेको ट्याक्टरसंग ठोक्किएको थियो। दुर्घटनामा मोटरसाइ�. . .


कान्तिपूर कलेज फाइनलमा

४ माघ, विराटनगर ÷ पूर्वाञ्चल क्रिकेट एकाडेमीको आयोजनामा विराटनगरको डिग्री कलेजको खेल मैदानमा जारी अन्तर कलेज २०–२० क्रिकेट प्रतियोगिता मंगलबार भएको खेलमा कान्तिपूर कलेज विजयी भई फानलमा पुगेको छ । आज भएको खेलमा कान्तिपूर कलेजले पूर्वाञ्चल मेनेजमेन्ट कलेजलाई ८ विकेटले पराजित गरेको छ । टस जितेर ब्या�. . .


जेसीज टेष्टी-टेष्टी क्वाटरफाईनल सम्पन्न

विराटनगर जुनियर जेसीजको आयोजना तथा कावरा ग्रुपको प्रायोजनामा विगत २० वर्ष झै यसपटक पनि विरेन्द्र सभागृहमा संचालन भैरेहको "अन्तर विधालय जेसीज टेष्टी-टेष्टी हारीजवाफ प्रतियोगीता" को तेश्रो दिनको दुई क्वाटरफाईनल खेलहरुमा विकेभीएम, मोर्डनईरा र  एसओएस ईटहरी र जेसीज स्कुल, मंलगवामसेमिफाईनलमा पुग्न सफल �. . .


नियन्त्रणमा आउन सकेन अझै बालविवाह

काठमाडौँ । सरकारले बाल विवाह रोक्न कानुन र अन्य चेतनाका कार्यक्रम गरे पनि नियन्त्रणमा आउन सकेको छैन । नेपाल परिवार नियोजन सङ्घले आज आयोजना गरेको ‘यौन तथा प्रजनन स्वास्थ्यमा सबैको पहुँच’विषयको राष्ट्रिय कार्यशालामा ३७ प्रतिशत किशोरी र ११ प्रतिशत किशोरको १८ वर्ष उमेर नपुग्दै विवाह हुने गरेको जानकार. . .


जंगलमा युवकको शव फेला

ताप्लेजुङ, माघ ४ ताप्लेजुङको दोभाने ८ मा भरुवा बन्दुकको छर्रा लागेको अवस्थामा एक युवकको शव फेला परेको छ। दोभाने ८ स्थित फेदी जंगलमा सोमबार दिउँसो स्थानिय २६ वर्षिय योगेन्द्र राईको गर्धनमा छर्रा लागेर मृत्यु भएको अवस्थामा शव भेटिएको हो। घटनास्थल नजिकै बाट दुई थान भरुवा बन्दुकसमेत बरामद भएको छ। घट�. . .


बेलवारीमा गायक यमबुद्धको सम्झनामा शोकसभा

बिपिन आचार्य/बेलवारी नेपाली मन नेपाली साङगितिक क्षेत्रका ढुकढुकी एक हुनाहार नक्षेत्र चर्चित सबैका प्रिय पप एव र्यापर गायक यमबुद्ध(अनिल अधिकारी)को निधनको खबरले नेपाली साङगितिक क्षेत्र लगायत सम्पुर्ण युवा पुस्ता नेपाली शोकमा डुबेका छन्,उनको सम्झनामा मोरङको बेलवारी २ का युवाहरु को समूह बेल्ज गाईज ना. . .


“ब्युटी प्याजेन्टलाइ हेर्ने दृष्टिकोण परिवर्तन गर्ने अभियानमा छौ” – साजिद आलम

बिराटनगर माघ ३ , बिगतका बर्ष झैँ बिराटनगर लगायत पुर्वमा सौन्दर्य प्रतियोगिताहरु उल्लेखीय मात्रामा हुन सुरु भइसकेका छन्  । यसैबीच एडहोम एडभरटाइजिङको आयोजनामा बिराटनगरमा कलेज प्रिन्सेस प्रतियोगिताको पहिलो चरणको छनौट चरण सकिसकेको छ । यस बर्ष भने  कलेज प्रिन्सेस मात्रै नभएर कलेज प्रिन्स पनि आयोजना हु�. . .


गायक यमबुद्धको सम्झनामा बिराटनगरमा श्रद्धाञ्जली सभा

बिराटनगर माघ ३ , लण्डनमा आत्महत्या गरेका चर्चित गायक यमबुद्ध (अनिल अनिकारी) को सम्झनामा फेसबुक ग्रुप एम.आर.आर बिराट्नगर र नया सोचले आइतबार साझ बिराटनगरमा श्रद्धाञ्जली कार्यक्रम गरेको छ। एम.आर.आर बिराट्नगरले गायक यमबुद्धको आत्माको चिरशान्तीको कामना गर्दै गरेको दिप प्रज्वलन तथा श्रदान्जली सभा आयोजना . . .


भूकम्प प्रभावित क्षेत्रमा निःशुल्क स्वास्थ्य कार्यक्रम सञ्चालन गरिने

काठमाडौं । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको समन्वयमा स्वास्थ्य मन्त्रालयले भूकम्प प्रभावित क्षेत्रमा विशेष स्वास्थ्य कार्यक्रम सञ्चालन गर्ने भएको छ ।राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत प्रा डा गोविन्दराज पोखरेल र स्वास्थ्य सचिव सेनेन्द्रराज उप्रेतीबीच आज भएको बैठकले �. . .


६० वर्ष नाघेका सबै किसानलाई पेन्सन दिने तयारी

काठमाडौं, कृषि विकास मन्त्रालयले ६० वर्ष नाघेका मुलुकभरका सबै किसानलाई पेन्सन उपलब्ध गराउन छलफल थालेको छ । किसानलाई पेन्सन उपलब्ध गराउने सम्बन्धमा वैकल्पिक अध्ययन समाजले दिएको प्रतिवेदनमा थप अध्ययन गर्न मन्त्रालयका सहसचिव काशीराज दाहालको संयोजकत्वमा कार्यदल गठन गरिएको छ । सोही कार्यदलले २० वर्ष �. . .


सरकार र डा केसीबीचको सम्झौता कार्यान्वयन गर्न बाटो खुल्ला

काठमाडौं । सर्वोच्च अदालतले सरकार र चिकित्सक डा गोविन्द केसीबीच भएको १२ बुँदे सम्झौता कार्यान्वयन गर्न बाटो खुल्ला गरेको छ ।सर्वोच्चका न्यायाधीशद्वय अनिल सिन्हा र सपना मल्ल प्रधानको संयुक्त इजलासले आज सरकार र डा केसीबीच भएको सम्झौता कार्यान्वयन गर्न बाटो खुल्ला गरेको हो । सरकार र डा केसीबीच गत मङ्स�. . .