Admin_OB

स्टारहाङले  आफ्नो “मनको जलन” लिएर आउँदै 

सानैदेखी नेपाली गीत संगीत प्रती झुकाब रहेका भोजपुरे  गीतकार स्टारहाङ बान्तवा ’जलन’ को एकल शब्द रहेको पहिलो सांगीतिक कोसेली स्वरुप ’मनको जलन’ नामक गीति एल्बम लिएर आउने भएका छन् ।एल्बममा समाबेश गरिने सबै गीतहरुको रेकर्डिङ कार्य सम्पन्न भैसकेको गीतकारले हामीलाई जानकारी दिनु भएको छ। उक्त एल्बमा ५ वटा . . .


काम सुरु नभएका कार्यक्रमहरूको सम्पूर्ण बजेट अर्थ मन्त्रालयमा फिर्ता गर्नुपर्ने

मंसिर १४, २०७३- ०७३ फागुनसम्म काम सुरु नभएका कार्यक्रमहरूको सम्पूर्ण बजेट अर्थ मन्त्रालयमा फिर्ता गर्नुपर्ने भएको छ । अर्थ मन्त्रालयले हालै यस्तो निर्णय गरेको हो । सोही निर्णयका आधारमा अर्थ मन्त्रालयले सबै मन्त्रालय र सम्बन्धित निकायमा निर्देशन दिइसकेको छ । बजेट कार्यान्वयनको स्थिति अध्ययन गरी फा. . .


ब्राजिलियन फुटबल खेलाडी सहित ७२ जना यात्रु बोकेको जहाज कोलम्बियामा दुर्घटनाग्रस्त

मंसिर १४, २०७३- ब्राजिलियन फुटबल खेलाडी सहित ७२ जना यात्रु बोकेको जहाज कोलम्बियामा दुर्घटनाग्रस्त भएको बताइएको छ। ब्राजिलको च्यापेकोनिज क्लबको फुटबल टोली बोकेको सो जहाज बोलिभियाबाट कोलम्बियाका लागि उडेको थियो। बीबीसीले जनाए अनुसार अहिलेसम्म विस्तृत विवरण आउन सकेको छैन । कोलम्बियाको मेडेलिनस्थि�. . .


कोशी-हरैचामा आगालागीबाट दुई लाख बराबरको क्षति

मोरङ, मंसिर १४ गते। मोरङ जिल्लाको कोशी-हरैचा नगरपालिका १ विराटचौक बस्ने गोपाल थापाको खेतमा राखीएको धानको कुन्युमा सोमबार आगलागी हुँदा दुई लाख बराबरको क्षति भएको छ। थापाको काटेर थुपारेको धानको कुन्युमा अपरान्ह ४ बजेतिर अचानक आगलागी भएको हो। आगलागीबाट थापाको अन्दाजी एक सय पचास मन दान जलेर क्षति भएको ब�. . .


बिराटनगरमा पूर्वाञ्चलस्तरीय अन्तरबिद्यालय क्रिकेट प्रतियोगिता हुने

विराटनगर मंसिर १२ / बिराटनगरमा  पूर्वाञ्चल क्रिकेट एकेडेमीको आयोजनामा पूर्वाञ्चलस्तरीय प्रथम स्व. सकिचन्द राजवंशी मेमोरियल अन्तर स्कूल क्रिकेट प्रतियोगिता हुने भएको छ । यहि मंसिर १९ गतेदेखि विराटनगरको डिग्री कलेजको खेल मैदान खेलहरु हुनेछन् । उक्त प्रतियोगितामा  मोरङ, सुनसरी र सप्तरीका स्कूलहरुक�. . .


कोसी टप्पु वन्यजन्तु आरक्षको संरक्षणमा समस्या

इनरुवा, १३ मङ्सिर । पूर्वी नेपालको पर्यटकीय क्षेत्रको रुपमा रहेको कोसी टप्पु वन्यजन्तु आरक्षमा संरक्षणको समस्या देखिएको छ ।आरक्षसँगै रहेको मध्यवर्ती क्षेत्रका समूह र मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिको कार्यकाल समापन भएका कारण आरक्षको संरक्षणमा समस्या देखिएको हो । तीन जिल्लामा फैलिएर रहेको आर�. . .


प्रदेश नटुक्र्याउन माग गर्दै रोल्पा बन्द

रोल्पा, १३ मङ्सिर । संविधान संशोधनमार्फत ५ नम्बर प्रदेशबाट रोल्पा जिल्ला छुट्याउन लागेको भन्दै चरणबद्ध आन्दोलनमा उत्रिएका रोल्पालीले आज आधा दिन जिल्ला बन्द गरेका छन् । यसअघि युवा विद्यार्थीको विरोध जुलुस र महिलाको विरोध जुलुसले एक घन्टे चक्काजामसहित प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई. . .


डा. केसीको समर्थनमा बिराटनगरमा सडक सन्देश

बिराटनगर मङ्सिर १३ , स्वास्थ्य क्षेत्रमा देखिएको विकृतिको विरुद्धमा अनशनमा बसेका डा. गोविन्द केसीको समर्थनमा बिराटनगरमा सडक सन्देश कार्यक्रम गरिएको छ । बिराटनगरका दुईवटा अलगअलग ठाउँ तथा अलगअलग राजनीतिक दलको आयोजनामा सडक सन्देश तथा समर्थन सभा आयोजना गरिएको हो ।   बिराटनगरको अस्पताल चोकमा विवेकश�. . .


विराटनगरमा पनि भुकम्पको धक्का

बिराटनगर मङ्सिर १३ , केही बेर अघि ५:२१ मा बिराटनगरमा भुकम्पको धक्का महसुस गरिएको छ । केही सेकेन्ड सम्म भुकम्पको ठुलै धक्का महसुस गरिएको थियो । भुकम्प ५.२ म्यानिच्युटको रहेको र केन्द्रबिन्दु काठमाडौ  र नाम्चे बजार रहेको अन्तराष्टि्य  समाचार संस्थाले लेखेका छन् ।. . .


एनसेल रोड शोमा झुमे विराटनगरवासी

प्रेम देवान विराटनगर १२ मंसिर । एनसेलको निजी सेवा कम्पनीले विराटनगरमा आईपुगेर एनसेल रोड शो संगितमय बनाएको छ । विराटनगरको ट्राफिक चोकमा शनिबार सांझ एनसेल सेवा प्रदायक कम्पनीले काठमान्डौबाट राष्ट्रिय स्तरका कलाकारहरुलाई निम्ताएर रोड शो गरेको थियो । एनसेल रोड–शो अन्र्तगत मेरी बास्यैका हास्य कलाका�. . .


सन्दिप क्षेत्रीको बिराटनगरमा भव्य कार्यक्रम हुने

बिराटनगर मङ्सिर १२ . बिराटनगरमा कान्तिपुर टेलिभिजनको चर्चित " वाट द फ्लप" का सन्दिप क्षेत्री (मिठाइलाल जादव) मुख्य आकर्षण रहेको "फुट फर डान्स" सिजन ४ हुने भएको छ । मिस्ट्रि डान्स ग्रुपको आयोजना तथा पतंजलीको मुख्य प्रायोजनमा उक्त कार्यक्रम हुन लागेको हो  । कार्यक्रम पुस ९ गते शनिबार "क्रिसमस इभ" को दिन बिर. . .


केराबारीमा सवारी दुर्घटनामा दुई घाइते

मोरङ, मंसिर १२  मोरङको कोशिहरैचा-१ स्थित केराबारीमा शनिबार बसको ठक्करबाट मोटरसाइकलमा सवार दुईजना घाइते भएका छन्। घाइते हुनेमा मोटरसाइकल चालक इलाम-४ घर भएका २४ बर्षिय महेश विश्वकर्मा र पछाडी सवार उनकै ठूलो बुबा ६० बर्षिय गोबिन्द विश्वकर्मा रहेका छन्। उनीहरु सवार को २७ प ३७७२ नम्बरको मोटरसाइकललाई क�. . .