१६ मंसिर, चितवन । नेपाल चिकित्सक संघ चितवनले अनसनरत डा. गोविन्द केसीको माग पूरा गर्न दबाव दिन भन्दै अस्पतालका ओपीडी बन्द गर्ने निर्णय गरेको छ । संघका जिल्ला अध्यक्ष डा. प्रकाश खतिवडाको अध्यक्षतामा आज बिहान बसेको आकस्मिक बैठकले मंसिर १७ गतेदेखि जिल्लाका सवै अस्पतालका आकस्मिक बाहेकका सवै सेवा बन्द गर्�. . .
काठमाडौं: एक दशक अघिसम्म महामारीको रुप लिने गरेको एचआइभी संक्रमण नेपालमा हृवात्तै घट्नुका साथै मृत्युदरमा समेत कमी आएको छ । सरकारले चेतनाको विस्तारले पछिल्लो नौं वर्षमा ८० प्रतिशतले नयाँ संक्रमणलाई घटाउन सफल भएको दावी गरेको हो । सन् २००७ मा नेपालमा वर्षेनी करिव दुई हजार सय जना नयाँ मानिसमा एचआइभी स�. . .
सर्वोच्च अदालतमा नेपालको संविधान संशोधन गर्न बनेको विधेयक दर्ता भएको र सो विधेयक नेपालको संविधानको भावना प्रतिकूल हुनेगरी आएकाले तत्काल रोक्न माग गर्दै रिट निवेदन दर्ता भएको छ । अधिवक्ता टीकाध्वज खड्काले प्रधानमन्त्री, नेपाल सरकार, व्यवस्थापिका–संसद् लगायतलाई विपक्षी बनाई दायर गरेको रिट निवेदनम. . .
विराटनगर मंसिर १६ , युवा तथा खेलकुदमन्त्री दलजित श्रीपाइलीले विराटनगरमा बुधबार सातौं राष्ट्रीय खेलकुद प्रतियोगिताको आयोजना हुने खेल मैदान तथा रंगशालाको निरिक्षण गर्नु भएको छ । मन्त्री श्रीपाइलीले प्रतियोगिता सफल बनाउन सबै कर्मचारीलाई निर्देशन पनि दिनुभयो । कार्यक्रममा राष्ट्रिय खेलकुद् परिष�. . .
तेह्रथुम, मंसिर १६ तेह्रथुमको लालीगुरास-१ मा बुधबार राती ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अन्य दुई जना घाइते भएका छन्। मे १ त १८८० नम्बरको ट्याक्टर राती १२ बजेतिर लालीगुरास-१ स्थित घुर्मिते भन्ने स्थानमा सडकबाट अन्दाजी ५० मिटर तल खसेको थियो। दुर्घटनामा ट्याक्टरमा सवार पाँचथर नाग�. . .
उर्लाबारी मङ्सिर १६ , अन्य राजनीतिक दलको विकल्पको रुपमा आफुलाई चिनाउने विवेकशील नेपाली दलले पुर्वको उर्लाबारीमा विवेकशील सभा आयोजना गर्ने भएको छ । युवाहरुमाझ निकै चर्चामा रहेको उक्त दलका केन्द्रीय अध्यक्ष तथा युवा अभियन्ता उज्ज्वल थापा तथा केन्द्रीय सदस्य मिलन पाण्डेले उक्त सभामा सम्बोधन गर्ने का. . .
विगत केही वर्ष यता पुर्वाञ्चलमा विभिन्न सौन्दर्य प्रतियोगिताहरु हुने गरेका छन् । युवतीहरु जो मोडलिङमा रुचि राख्छन् र यसै क्षेत्रमा आफ्नो करियर बनाउन चाहन्छन् उनिहरुका लागि पुर्वमा हुने यस्ता सौर्न्दर्य प्रतियोगिताले ठुलो मदत गर्दै आएको छ । यस्तै पुर्वान्चल कलेज प्रिन्सेस पनि एक सौन्दर्य प्रत. . .
इलाम, मंसिर १५ इलामको पशुपतिनगर-४ बाट मंगलबार भारतीय पाँच सय र हजार दरका नोटसहित एक जना पक्राउ परेका छन्। भारत गोपालगञ्ज घर भई हाल सुर्योदय नगरपालिका-६ फिक्कल बस्ने २४ बर्षिय जन्नत हुसैन मियाँको साथबाट प्रहरीले पाँच सय र हजार दरका चार लाख ४४ हजार पाँचसय रुपैया बरामद गरेको हो। मियालाई अनुसन्धानकाला�. . .
मोरङ, मंसिर १५ मोरङको विराटनगर-२१ स्थित भन्सार कार्यालयको १ नम्बर ढाट नजिकैबाट मंगलबार प्रहरीले लागुऔषधसहित एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा मोरङको केराबारी-४ बस्ने ३० बर्षिय दिपेन लिम्बु रहेका छन्। लिम्बुलाई लागुऔषध नियन्त्रण व्युरो विराटनगरबाट खटिएको प्रहरीको टोलीले चेकजाँज गर्ने क�. . .
दुहबी मङ्सिर १५ , सुनसरीको दुहबीभलुवा-४ स्थित नयाँ वस्तीमा एक श्रीमानले आफ्नी श्रीमतीलाई कुटपिट गरेर फरार भएका छन् । स्थानीय मीन बहादुर नेपालले आफ्नो श्रीमती साबित्रा नेपाललाई निर्घात कुटपिट गरेर घरमा उनलाई थुनेर भागेका छन् । घाइते श्रीमतीको बिराटनगर स्थित न्युरो अस्पतालमा उपचार भइरहेको छ भने फरार �. . .
सुनसरी मङ्सिर १४ , सुनसरीको इटहरी उपमहानगरपालिका १९ पकली चोकमा स. ३ प ३०४५ नम्बरको मोटरसाइकल र साइकल ठोक्किंदा साइकलमा सवार सुनसरी रामधुनी-भासी नगरपालिका ३ का १३ वर्षिय बालक नवराज घिमिरे तथा मोटरसाइकल पछाडी सवार रहेकी सप्तरी हनुमाननगर ५ बस्ने ५० वर्षिया शान्ती देवि दास घाइते भएका छन्। घाइते दुबै जनाल. . .
सुरुङ्गा-समयमा विद्युत् महसुल नबुझाउने २५२ ग्राहकलाई कारबाही गरी नेपाल विद्युत् प्राधिकरण अनारमनी वितरण केन्द्रले रु ६३ लाख ६५ हजार राजस्व सङ्कलन गरेको छ । गत भदौदेखि मङ्सिर १० गतेसम्ममा उक्त राजस्व सङ्कलन गरेको प्राधिकरणका प्रमुख इन्जिनियर राजीवकुमार सिंहले जानकारी दिए । तीन सय ५४ ग्राहकलाई कारब. . .