Admin_OB

आन्तरिक राजस्व कार्यालय विराटनगरले गर्यो बृद्धाश्रमलाई खाद्यान्न र फर्निचर वितरण

बिराटनगर मङ्सिर ५ , आन्तरिक राजस्व कार्यालय विराटनगरले कर सप्ताहको पाँचौ दिन  बृद्धाश्रमका आश्रितहरुलाई खाद्यान्न र फर्निचर वितरण गरेको छ । विराटनगर–११ मधुमारा अशोकचोकस्थित विराटेश्वर बृद्धाश्रमका आश्रितहरुलाई कार्यालयले एक कार्यक्रमका बीच खाद्यान्न र फर्निचर वितरण गरेको हो । मंसिर १ गतेबाट सु. . .


शिक्षादिप कलेजमा प्रहरीको चेतनामुलक कार्यक्रम

विराटनगर, मंसिर ५ "प्रहरी मेरो साथी” को ब्यानर मुनि संचालन गरिने प्रहरी-नागरिक हातेमालो कार्यक्रम अन्तर्गत मोरङको बिराटनगर उपमहानगरपलिका १४ स्थित शिक्षादिप कलेजमा आइतबार चेतनामुलक कार्यक्रम सम्पन्न भएको छ। पूर्व क्षेत्रीय प्रहरी कार्यालय बिराटनगरबाट खटिएका प्रहरी टोलीले आइतबार बिहान उक्त कले. . .


झापामा जंगली हात्तीको आक्रमणबाट महिलाको मृत्यु

झापा, मंसिर ५ झापाको शरणामती गाविस ४ स्थित रानी सामुदायिक वनमा आइतबार जंगली हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ। मृत्यु हुनेमा स्थानीय ५० वर्षकी झुमादेवी भट्टराई रहेकी छिन। भट्टराईलाई आइतबार बिहान जंगलमा घाँस दाउरा गर्न गएकी बेला ३/४ वटाको समुहमा रहेको जंगली हात्तीले आक्रमण गर्दा उनको घ�. . .


म सर्वप्रथम संगीतकार नै हुँ, अनि मात्रै गायक – कालीप्रसाद बास्कोटा

काठमाडौं किर्तिपुरका स्थायीबासिन्दा कालीप्रसाद बास्कोटा नेपाली संगीतका क्षेत्रमा हालका सर्वाधिक व्यस्त गायक तथा संगीतकार हुन् । करिब ८ वर्षअघि शशि रावलद्धारा गाइएको चाहना सकियो, बाहना सकियो बोलको गीतको कम्पोज गरेसँगै बास्कोटा सबैको नजरमा पर्न सफल भए । सानो छँदा नै गायक बन्ने सपनादेखेर अगाडि बढेक�. . .


नोबेल अस्पताल बिराटनगरमा न्यूरो सर्जरी सेवा आजबाट सुरु

बिराटनगर मङ्सिर ५ , बिराटनगर-५ कञ्चनवारि स्थित नोबेल मेडिकल कलेज बिराटनगरमा आजबाट  न्यूरो सर्जरी सेवा सुरु भएको छ । अस्पतालका निर्देशक लोकनाथ न्यौपानेले आज रिवन काटेर उक्त सेवाको उद्घाटन गर्नुभएको अस्पतालका जनसम्पर्क अधिकृत नारायण प्रसाद दाहालले बताउनुभयो । सि.एम.सि. भेलोरबाट एम.सिएच गरेका साथै विश�. . .


बिराटनगरको “मोबाइल सिटी एप” सार्वजनिक

बिराटनगर मङ्सिर ४ , अब बिराटनगरमा कहाँ कुन समान पाईन्छ , बिराटनगरमा कस्ताकस्ता कलेज/स्कुल छन् , अस्पताल कुनकुन छन् यहाँ ? यी सबै प्रश्नको जवाफमा ओ.बि मिडिया प्रालिले बिराटनगरको मोबाइल सिटि एप सार्वजनिक गरेको छ । उक्त सिटि एपमा बिराटनगरका विभिन्न स्कुल/कलेज, अस्पताल, पसलहरु , बिराटनगरका ताजा समाचार,बिराट. . .


बिराटनगरमा मोटरसाइकलको ठक्करबाट पैदलयात्री घाइते

बिराटनगर मङ्सिर ५, मोरङको बिराटनगर-१८ स्थित मलाय रोडमा बिराटनगरबाट रानीतर्फ आउदै गरेको को १३ प ९९५५ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री भारत पुर्णीया बस्ने ६५ बर्षिय भोला मेहता घाइते भएका छन्। दुर्घटनामा मोटरसाइकल चालक विराटनगर-७ बस्ने अक्तर अली समेत घाइते भएका छन्। घाइते दुवैको कोशी अंञ्चल अ�. . .


प्रहरीदेखि पदाधिकारी, कर्मचारीदेखि ठेकेदारको सेटिङ

  विशेष सवाददाता, पूर्वाञ्चल गत शुक्रबार अखिल नेपाल चिकित्सक संघको २७ औं सम्मेलन धरानको वीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको हलमा चलिरहँदा गैरआवासिय नेपाली महासंघका संस्थापक अध्यक्ष उपेन्द्र महतो प्रतिष्ठानका उपकूलपति डा. वीपी दास र स्वास्थ्य मन्त्री गगन थापालाई भेटाउन सक्रिय रहे । औप. . .


मैत्रीपूर्ण फुटबल खेलमा फुटबल संघ विजयी

बिनु तिम्सिना मोरङ जिल्ला फुटबल संघ र नेपाल पत्रकार महासंघ मोरङबीच शनिबार भएको मैत्रीपूर्ण फुटबल खेलमा फुटबल संघ विजयी भएको छ । खेलमा फुटबल संघले पत्रकार महासंघलाई ३–० गोलले पराजित गरेको हो । संघका लागि किरण गिरी, दुर्गा श्रेष्ठ र प्रकाश मास्केले १–१ गोल गरेका थिए । खेलको उद्घाटनमा पूर्वाञ्चल खेलक�. . .


सुसान्ख्य नेपालको अभिमुखीकरण कार्यक्रम सम्पन्न

बिराटनगर मङ्सिर ४ , सुसान्ख्य नेपालको आयोजनामा शप्तकोशी सेकेन्डेरी बोर्डिङ स्कुलमा आइसिटि सम्बन्धि जनचेतनामुलक कार्यक्रम सम्पन्न भएको छ । बिराट क्षितिज कलेज ,स्इस्टान पुर्वाञ्चल ,स्लास् प्लस र किचो ग्रुप अफ इनोभेसनको सहकर्यमा अभिमुखिकरण कार्यक्रम भएको हो । उक्त कार्यक्रममा कक्षा ८,९, र १० का विद्य�. . .


बिराटनगरको आरोहण गुरुकुलमा नाटक “दृष्टि”

विराटनगर मङ्सिर ४ , बिराटनगरको आरोहण गुरुकुलमा नाटक "दृष्टि" मञ्चन गरिएको छ । उक्त नाटक परिवर्तनशील सञ्जालले निर्माण गरेको हो । शुक्रबार नाटक मञ्चन गर्नु अघि सांस्कृतिक कार्यक्रम तथा परिवर्तनीील सञ्जाल संस्थाको अौपचारिक उद्घाटनमा गरिएको थियो । बोधराज निरौलाको लेखन रहेको नाटकमा अञ्जली गिरी , कृश्चल ब. . .


बिराटनगरमा ‘सोचको उडान’ को च्यारीटी शो हुने

विराटनगर मङ्सिर ३ , विद्यार्थीकाे जीवनमा अाधारित चलचित्र 'साेचकाे उडान' काे च्यारिटि शाे विराटनगरमा गरिने भएको  छ । एनअारसिडि  नेपालकाे अायाेजनामा भइरहेकाे उक्त च्यारिटि शाे मंसिर ५ गते हुने बताइएकाे छ । च्यारिटि शाे विराटनगरकाे हिमालय टाल्किजमा हुने अायाेजकले बताएका छन् । चलचित्रमा हेमन्त सापकाेट�. . .