Admin_OB

मिस विराटनगरको पहिलो अडिसन सम्पन्न

  प्रेम देवान विराटनगर १८ मंसिर । युवतीहरुमा भएको प्रतिभाको प्रस्टफुटन गराउने उद्देस्यले आयोजना गर्न लागिएको मिस विराटनगरको पहिलो अडिसन शनिबार विराटनगरमा सम्पन्न भएको छ । अंग्रेजी महिनाको नयाँ वर्षको २०१७ को अवसर पारेर विराटनगरमा मिस विराटनगरमा यस किसीमको पहिलो पटक सौर्दय प्रतियोगिता हुन ला. . .


योगगुरु रामदेव आउदा नेपालका पत्रकारलाई प्रवेश नदिएको भन्दै प्रहरीबिरुद्ध पत्रकार आन्दोलित

मंसिर, सप्तरी । भारतीय योगगुरु रामदेवको जिल्ला भ्रमणका क्रममा भारतीय पत्रकारलाई सहजै प्रबेश दिने तर नेपाली पत्रकारमाथि भने हातपातमा उत्रेको भन्दै सप्तरीका प्रहरी प्रमुखबिरुद्ध स्थानीय पत्रकारहरु आन्दोलन सुरु गरेका छन् । मंसिर ११ गते रामदेव सप्तरीको छिन्नमस्ता आउँदा सप्तरी प्रहरी प्रमुख एसपी दि�. . .


बिराटनगरको मदर टेरेसा स्कुलमा बालबालिकाले देखाए फेशन शो

प्रेम देवान विराटनगर १७ मंसिर । स्कुलले बालबालिकामा पनि फेशन प्रति मोह भएका कारण उनीरहरुको प्रतिभालाई उजागर गर्दै मदर टेरेसा स्कुलले ह्याप्पी फेशन शो २०७३ गरेको छ । विराटनगर १३ मा रहेको मदर टेरेसा स्कुलले कक्षा १ देखी ७ सम्मका छात्राछात्रहरुमा फेशन मोहलाई निखारेर शुक्रबार स्कुलको प्राङगनमा उनीहरु�. . .


“यो बन्द हाम्रै लागि हो” (कविता)

तर हामी त जनताकै लागि हौं सत्य सत्य धरोधर्म यो बन्द हाम्रै लागि हो कृपया बुझिदिनुस् मर्म ओई केटो उता हेर् त बन्दको अवज्ञा गर्ने को त्यो साला फुटाईदे बाईक जलाईदे गाडी अनि पो अरुको नि सात्तो जाला देशको लागि लड्दैछौं नेताको भुँडी भर्दैछौं कति दिन हामी अन्धो भई बस्ने ? दाजुभाई लडेरै मर्दैछौं!! देश र जनत. . .


News Flash : बिराटनगरको कोशी अंचल अस्पतालमा तनाब

  केहि दिन अगाडी कोशी अंचल अस्पतालमा डाक्टरको लापरवाहीको कारण सुत्केरीको मृत्यु भएको र अस्पतालले क्षेतिपूर्ति दिनुपर्ने माग सहित त्यहाँ पुगेका स्थानीय तथा आफन्तहरुले अस्पताल परिसरमा तोडफोड गर्न कोसिस गरेपछि अहिले प्रहरीको वाक्लो उपस्तिथी बनाइएको छ ।. . .


सुदूरपश्चिममा गएराति भूकम्पको धक्का

७ मंसिर । गएराति  दार्चुलाबाट १५ किलोमिटर उत्तरपश्चिम भारतको भूभागमा केन्द्रविन्दू भएको ५.३ रिक्टर स्केलको भूकम्प गएको  छ । राति १०ः३७ मा भारतलार्इ केन्द्रविन्दू बनाएको भूकम्पले नेपाको पश्चिमी क्षेत्रमा समेत प्रभाव परेको भूकम्पमापन केन्द्र, सुर्खेतका टेक्निकल असिस्टेन्ट कपिल महर्जनले जानकारी दि. . .


बिराटनगरमा जारी क्रिकेट फाइनलमा सुनसरीको सेभेन स्टार क्रिकेट क्लब बिजयी

विराटनगर मङ्सिर १७ , विराटनगरमा क्लबस्तरीय २०-२० क्रिकेट प्रतियोगिता सम्पन्न भएको छ ।  पूर्वाञ्चल क्रिकेट एकेडेमीको आयोजनामा डिग्री कलेजको मैदानमा भएको फाइनलमा सुनसरीको सेभेन स्टार क्रिकेट क्लब बिजयी भएको छ ।  फाइनल खेलमा सेभेन स्टार क्रिकेट क्लबले युथ क्रिकेट क्लब (वाइसी) विराटनगरलाई ३ विकेटले पर�. . .


मोटरसाइकल दुर्घटनामा चालककको मृत्यु

मोरङ, मंसिर १७ मोरङको लेटाङ-भोगटेनी नगरपालिका ७ मा बिहिबार मोटरसाइकल दुर्घटनामा परी एक युवकको ज्यान गएको छ। हिजो बिहान ०९:३० बजे लेटाङभोगटेनी-७ किर्तीमान भन्ने स्थानमा को १९ प ८२३३ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकलका चालक लेटाङ-भोगटेनी- ७ का अन्दाजी २१ वर्षिय दिनेश भट्टराई�. . .


हसन्दहमा एक व्यक्ति मृत फेला

मोरङ, मंसिर १७ मोरङको हसन्दह-२ स्थीत सुन्दरी चौक बस्ने ४३ बर्षिय हेमा धिमाल मृत अवस्थामा भेटिएकी छिन्। धिमाललाई बुधबार राती आफन्तले उनकै भान्सा कोठामा मृत अवस्थामा भटेपछी विहीबार प्रहरीलाई खबर गरेका थिए। घटनास्थलमा इलाका प्रहरी कार्यालय पथरीबाट प्रहरीको टोली खटिगई शव पोष्ट मार्टमकोलागी प्राथम. . .


हराएका बालबालिकालाई अभिभावकको जिम्मा लगायो

विराटनगर मङ्सिर १७ , लेटाङ-९ स्थित पब्लिक सेन्टर बोर्डिङ स्कुल र महाभारत माविमा अध्ययनरत जातेँ घर भएका हराइरहेका  ४ विद्यार्थीलाई प्रहरीले अभिभावकको जिम्मा लगाएको छ । हराएका विद्यार्थीहरुमा १० वर्षका गणेश राई , ११ वर्षका विमल राई , ८ वर्षका शिशिर राई र ६ वर्षकी रिना लिम्बू स्कुुलबाट घर फर्किने क्रममा ह�. . .


हैट !! विराटनगरको धुलो .. (फोटो फिचर)

बिराटनगर मङ्सिर १७ , विराटनगरका सडकमा धुलोले हिड्न सकिने अवस्था छैन अहिले । एसियाली विकास बैंकको आर्थिक सहयोगमा विराटनगरमा चलिरहेको विकास निर्माणमा देखिएको अबैज्ञानिक तथा अव्यवस्थित निर्माणले विराटनगरको अवस्था झनै अस्तव्यस्त बनाएको स्थानीय बताउँछन् । विराटनगरको मेन रोड , राजमार्ग , भित्री सडक सबै . . .


भगवान – सुरज सुवेदी

  विरामी छोरालाई हस्पिटलको वेडमा एक्लै छोडेर उनी मन्दिर गए   प्राथना गरे भगवान् सँग, 'प्रभु, मेरो छोरा लाई वचाउनुहोस्'   एकैछिनमा एक मानिस आफ्नो काम छोडेर भएपनि अस्पताल आए र एक पिन्ट रगत दिएर गए । नियमित रक्तदान गर्ने सवै रक्तदाता हरूमा समर्पित ।. . .