Admin_OB

लायन्सको फिक्कलमा निशुल्क स्वास्थ्य शिविर

बिराटनगर असोज १० , इलाम जिल्लाको फिक्कलमा मोरङ लायन्स क्लब अफ बिराटनगर र लायन्स क्लब अफ विराटनगर युनाइटेडको संयुक्त आयोजना तथा मोरङ सहकारी अस्पतालको प्राविधिक सहयोगमा निशुल्क स्वास्थ्य शिविर आयोजना गरिएको छ । शिविरमा फिजिसियन डा समीर पौडेल , स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा.बालकृष्ण शाह लगायत १४ ज�. . .


बरगाछीले जित्यो इन्डोर क्रिकेट प्रतियोगिता

बिराटनगर असोज १० , बिराटनगरमा लायन्स क्लब अफ विराटनगर मिडटाउनले आयोजना गरेको अन्तर क्लबस्तरीय इन्डोर क्रिकेट प्रतियोगितामा लायन्स क्लब अफ बरगाछीले जित हासिल गरेको छ । टस जितेर ब्याटिङ रोजेको बरगाछीले निर्धारित ६ ओवरमा ३५ रन बटेलेको थियो , यता लायन्स क्लब अफ सिल्भर भने ३० रनमा सिमित भएको थियो । उक्त प्�. . .


विराटनगरमा मेन्स रुम रिलोडेडको प्रदर्शन

विराटनगर असोज १० , फेसबुकमा युवाहरु माझ लोकप्रिय समूह मेन्स रुम रिलोडेड (एमआरआर) ले विराटनगरमा हिन्दी भाषालाई सरकारी कामकाजको भाषा बनाउने प्रस्ताब  विरुद्ध प्रदर्शन गरेका छन् । युवाहरुले हातमा विभिन्न नाराका प्लेकार्ड लिएर सडकमा शान्तिपूर्णरुपमा प्रदर्शन गरेका थिए । उनीहरुले टिकापुरको घटनाको दोषी. . .


उराव समुदायले राष्ट्रिय पर्व मनाउदै

प्रेम देवान विराटनगर ९ असोज । नेपालको विभिन्न स्थानमा बसोबास गर्ने उँराउ समुदायले जातिय पर्व करम पुजाको अवसरमा महोत्सवको आयोजना गर्ने भएको छ । सांस्कृतिक भेषभुषाको संरक्षण एवं सम्वद्र्धनको साथै युवाहरुमा जगेर्ना गर्ने उदेश्यले उराव समुदायले राष्ट्रिय करम महोत्सव–२०७३ को आयोजना गर्न लागेको हो । म. . .


संस्थागत विद्यालयको अध्यक्षमा विष्णु डंगोल निर्वाचित

प्रेम देवान विराटनगर, ९ असोज÷ संस्थागत विद्यालय बचत तथा ऋण सहकारी संस्था लि. विराटनगर मोरङको तेस्रो जिल्ला अधिवेशनबाट विष्णु डंगोल निर्वाचित हुनुभएको छ । विराटनगरमा शनिबार साझ सम्पन्न भएको अधिवेशनले डंगोलले ४८ मत प्राप्त गर्दै तीन वर्ष कार्यकालको लागि अध्यक्षमा निर्वाचित हुनुभएको हो । उहाँको निकट�. . .


मंगलबार विराट राजाकाे दरबार भ्रमण गर्नेछन् युवाहरूले

विश्व पर्यटन दिवसकाे अवसरमा राेट्रयाक्ट क्लब अफ विराटनगरकाे संयाेजनमा युथ फर ब्लड र अावर विराट डटनेटकाे सहकार्यमा विराटनगर स्थित विराट राजाकाे दरबार भ्रमण गर्ने भएकाे छ । 'विराटनगरलाइ प्रवर्धन गराैं , विराट राजाकाे दरबार भ्रमण गराैं भन्ने मुख्य नारा सहित' अागामी असाेज ११ गते मंगलबार हुने उक्त भ्रमण�. . .


सुजुकि शाेरूमले नाला ढाकेर बनाएकाे बाटाेले वरिपरि डुबान

विराटनगर -४ स्थित धरान राेडमा रहेको सुजिकि सोरुम ले नाला पुरेर बाटो निर्माण गरेकाले त्यस वरपर रहेको घर र रेस्टुरेन्टहरु पुर्ण रुपमा जलमग्न भएका छन । सो क्षेत्रमा नाला बनिसकेको छ तर सुजुकि सो रुमले निर्माण गरिएको नालामा माटो पुरेका कारण उत्तर बाट बग्ने पानी त्यहा आएर जम्मा हुँदा त्यस क्षेत्र वरिपरि रह�. . .


सीघिया खोलामा पुरुषको शव फेला

मोरङ, असोज ९ मोरङको भातीगञ्ज-२ स्थित सिंगिया खोलामा शनिबार एक पुरुषको शव फेला परेको छ। दिउँसो करिब १२ बजेतिर स्थानीय गाउँलेले खोलाको बगरमा घोप्टो परेको अवस्थामा पुरुषको शव देखेपछि प्रहरीलाई खबर गरेका हुन्। अन्दाजी ३५ वर्षका जस्तो देखिने मृतक ती मानिसको नामथर, वतन खुल्न सकेको छैन। घटनास्थलमा जिल�. . .


Watch LIVE Everest Premier League 2016

https://www.youtube.com/watch?v=peMXi7Kwd10. . .


विराटनगरमा शनिवार देखि भारी वर्षा जारी

बिराटनगर असोज ९ , पुर्वान्चलका विभिन्न जिल्लामा शनिबार साझ देखि भारी वर्षा जारी रहेको छ  । पुर्वान्चलको मोरंग , सुनसरी , झापा लगायतका ठाउमा भारी वर्षा जारी रहेको समाचार छ  । भारी वर्षा पछी मोरंगको बिराटनगरका विभिन्न ठाउँ पनि डुवानमा परेका छन् । बिराटनगरका धेरै घर तथा दोकानहरुमा पानी पसेको छ । मोरंगका अन�. . .


फुटसल खेलमा मदिरा ब्यवसायी संघ विजयी

बिराटनगर असोज ९ , मदिरा व्यवसायी संघ मोरंगको आयोजनामा भएको मैत्रीपूर्ण फुटसल खेलमा आयोजक टीम मदिरा ब्यवसायी संघले ६-४ को गोल अन्तरमा वितरक संघ कोशीलाई पराजित गरेको छ ।बिराटनगरस्थित हिट एण्ड ह्यांग आउट  मैदानमा भएको खेलमा मदिरा व्यवसायी संघ मोरंगले जित हासिल गरेको हो।  उक्त खेलमा दिपक कार्कीले ५ गोल ग�. . .


जुनियर जेसीजको सामाजीक संजालको सदुपयोग सम्वन्धी तालिम सम्पन्न 

बिराटनगर असोज ९ , विराटनगर जुनियर जेसीजद्वारा शनिबारको दिन बिराटनगर जुनियर जेसिजको अध्यक्ष जु .जेसी अभिनाश थापाको अध्यक्षतामा "सामाजिक सन्जालको जिम्मेवारी पूर्ण प्रयोग" नामक तालिम  सम्पन्न भएको छ  । उक्त तालिम बरगाछी स्थित निहारिका कलेजमा संचालन भएको थियो । प्रमुख तालिम निर्देशकका रूपमा "क्यान फेडे. . .