बिराटनगर असोज ६ , नेपालको अग्रणी फुटवेर म्याजिकले आफ्नो शाखा आजबाट झापा जिल्लाको गौरादहमा सञ्चालन गर्ने भएको छ । यसअघि काठमाडौ , म्याजिक चप्पलको शोरुम आजबाट झापाको गौरादहमा बिराटनगर असोज ६ , नेपालको अग्रणी फुटवेर म्याजिकले आफ्नो शाखा आजबाट झापा जिल्लाको गौरादहमा सञ्चालन गर्ने भएको छ । यसअघि काठमाडौ , �. . .
बिराटनगर असोज ६, बिराटनगरमा जारी रहेको बिकास निर्माणकार्य व्यवस्थित नभएको भन्दै बिराटनगरका विभिन्न कलेजका युवाहरु सडकमा आएका छन् । बुधबार बिराटनगरमा प्राज्ञिक बिद्यार्थी परिषदको आयोजनामा बिद्यार्थीहरुले नगरमा र्याली साथै बिराटनगर उपमहानगरपालिका अगाडि जनचेतनामूलक सडक नाटक समेत प्रस्तुत गरेका �. . .
इनरुवा , सप्तकोसी नदिमा तत्कालका लागि डुङ्गा सञ्चालनमा जिल्ला प्रशासन कार्यालयले रोक लगाएको छ । बारम्बार दुर्घटनाका घटना हुन थालेपछि जिल्ला सुरक्षा समितिको बैठकले अर्को निर्णय नहुन्जेलसम्म डुङ्गा सञ्चालनमा रोक लगाउने निर्णय गरेको हो ।. . .
बिर्तामोड । झापामा मङ्गलबारदेखि परिरहेको निरन्तरको वर्षाका कारण पूर्वपश्चिम राजमार्ग आज बिहानैदेखि अवरुद्ध भएको छ । वर्षात्का कारण बिहान ८ बजे बिर्तामोडस्थित नयाँ बसपार्क प्रवेशद्वार नजिकै पूर्वपश्चिम राजमार्ग भत्किएको हो । सडक भत्किँदा सयौँ सवारीसाधन बीच बाटैमा अलपत्र परेका छन् । जिल्ला ट्राफ�. . .
उदयपुर , गए राति मुसलधारे बर्षा संगै परेको चट्याङका कारण उदयपुरको सिद्धिपुरमा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सिद्धिपुर २ का ५० बर्षीय जगतबहादुर मगर र ५५ बर्षीय चक्रबहादुर मगर रहेका छन् ।राति सुतिरहेको बेला घरमै परेको चट्याङले दुईको मुत्यु भएको हो । यता बुधबार राति देखि परेको अविरल बर्षाका का�. . .
बिराटनगर असोज ५ , झापा जिल्लाको शरणामती गाविसका लेखापाल यामनाथ रिजालको हत्या गरिएको छ । शरणामती स्थानीयबासीका अनुसार उनको शव बुधबार विहान कनकाई नगरपालिका ५ चप्रामारीमा फेला परेको थियो । रिजालको टाउकोमा चोट लागेको अवस्थामा शव फेला परेको प्रहरीले बताएको छ । शरणामति–५ घर भएका ४२ वर्षीय रिजालको शव सडक �. . .
गत वर्षदेखि नेपालमा देखिएको नयाँ रोग स्क्रब टाइफसको संक्रमण ३२ जिल्लामा फैलिएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार हालसम्म ३२ जिल्लामा २ सय २२ जना स्क्रब टाइफसका बिरामी देखा परेका छन् । तीमध्ये ६ जनाको मृत्यु भइसकेको छ । स्क्रब टाइफस सजिलै पत्ता लाग्दैन । चिकि. . .
Band members: Dewaj Thapa - vocal / guitar / ukulele Prithvi Thapa -vocal / guitar/ trumpet Roit Jung Karki - lead guitar Arranged by: Suraj Shrestha Recorded at: Beats Audio Workshop Video Produced by: Lumiere Entertainment Models: Sandeep Shrestha Sajana Shrestha Director: Sanish Sunuwar https://www.youtube.com/watch?v=TVJYm9XbZng. . .
हिजो बिहान काठमाडौं उपत्यकाका विभिन्न विद्यालयहरुमा बम विष्फोट गराउने तीन जनालाई पक्राउ गरि प्रहरीले सार्वजनिक गरेको छ । महानगरीय प्रहरी आयुक्तको कार्यालयले बिहान पक्राउ परेका तीन जनालाई सार्वजनिक गरेको हो ।पक्राउ पर्नेमा शंकर लाखे, चन्द्रवहादुर तामाङ र होमबहादुर खत्री रहेका छन् । राजधानीका दुई �. . .
बिराटनगरको रोडषेश चोकमा रहेको जुनजेली बुटिकको लोकप्रिय बढ्दो क्रममा रहेको छ । जुनजेलीको सफलता बिराटनगर या नेपाल मात्रै नभएर विश्वका धेरै देशहरूमा फैलिसकेको छ । बिशेष गरी सभा समारोहका लागि उच्च माग हुने जुनजेली बुटिकको डिजाइन नेपालमा निकै लोकप्रिय भइरहेको छ । नेपालमा मात्रै नभएर विदेशमा पनि जुनजेली. . .
बिराटनगर असोज ५ , बालविकास केन्द्रका सहयोगीकार्यकर्ताहरुले सरकारले आफुहरुलाइ पनि प्रावि सरहको सुविधा दिनुपर्ने बताएका छन् । प्लान नेपाल मोरङको सहयोगमा सेतो गुराँस बालविकास सेवाले आयोजना गरेको पाँच दिने तालिमको समापन समारोहमा उनिहरुले यस्तो बताएका हुन् । कार्यक्रममा बोल्दै उपहार वालवालिकास केन�. . .
सुनसरी, असोज ५ सुनसरीको भरौल-३ मा मंगलबार माछा मार्न लगाएको करेन्ट लागेर एकजनाको मृत्यु भएको छ। मृत्यु हुनेमा अन्दाजी ३३ बर्षिया केशब विश्वकर्मा रहेका छन्। विश्वकर्मालाई सोही स्थानमा रहेको कुपी खोलामा विधुतको तार जोडी माछा मार्ने क्रममा अचानक करेन्ट लागेको थियो। अपरान्ह ४ बजेतिर लागेको करेन्ट�. . .