Admin_OB

क्षेत्रीय प्रहरी कार्यालय विराटनगरको मोवाईल एप्स  

विराटनगर, असोज ११ पूर्व क्षेत्रीय प्रहरी कार्यालय विराटनगरले आज “East Region Police” नामक मोवाईल एप्सको विधिवत रुपमा समुद्घाटन गरी संचालनमा ल्याएको छ। गत साउन महिनाबाट परिक्षणको रुपमा संचालनमा ल्याइएको सो मोवाईल एप्सको आज क्षेत्रीय प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक केशरी राज घमिरेले एक कार्यक्रमका व�. . .


पाउरोटी उघोगमा आगलागी २५ हजार बराबरको क्षति

खोटाङ, असोज १२ खोटाङको महादेबस्थान-४ स्थीत हलेसी बेकरी पाउरोटी उधोगमा बुधबार ग्यासको पाईप लिक भई आगलागी भएको छ। नबिकरणसेवा समाज दुर्छिम र घरेलु तथा साना उद्योग खोटाङको संयुक्त अनुदान संचालन भएको उक्त उधोग महादेबस्थान ३ बस्ने योगेन्द्र राईले संचालन गर्दै आएका थिए। दिउँसो २ बजेतिर अचानक लागेको आग�. . .


सुनसरीमा घाँसको विषयमा विवाद हुँदा खातुनको ज्यान गयो

विराटनगर, असोज  ११ – घाँसको विषयमा विवाद हुँदा सुनसरीको नरसिंङ–१ का अप्रोजा खातुनको ज्यान गएको छ । सोमबार सुनसरीको नरसिंहमा घाँस काट्ने विषयमा विवाद हुँदा स्थानीय २० वर्षे चब्रुन खातुन र ३० वर्षे अम्ना खातुनको कुटाइबाट अप्रोजाको ज्यान गएको क्षेत्रीय प्रहरी कार्यालय विराटनगरले जनाएको छ । कुटपिटबाट . . .


धादिङको मार्पाकमा बस दुर्घटना, मृतको संख्या १७ पुग्यो

लेखु धादिङ, ११ असोज । धादिङबेँसीबाट किन्ताङ फेदीतर्फ गइरहेको बस मार्पाक गाविसको पन्तटार नजिकै आज दुर्घटना हुँदा १७ जनाको मृत्यु भएको छ । बा ३ ख ३३१८ नं को बस पल्टिएर दुर्घटना हुँदा १७  जनाको शव फेला परेको, १२ जनाको उद्धार गरिएको र अन्यको खोजी कार्य भइरहेको प्रहरी नायव उपरीक्षक दीपेन्द्र पञ्जियारले जान. . .


बिराटनगरका २ युवा विश्व युवा सम्मेलनमा जाने

विराटनगर,  असोज ११ , बिराटनगरका २ युवा सहित नेपालबाट १४ जना भारतको नयाँ दिल्लीमा हुने विश्व युवा सम्मेलन २०१६ मा सहभागि हुन जाने भएका छन् । बिराटनगरबाट युवा चांद इराकी र विशाखा झा नयाँ दिल्ली जाने तय भएको छ । . उक्त युवा सम्मेलन अन्तराष्टिय युवा समितीको आयोजनामा नोभेम्बर १२ देखि १४ सम्म हुने छ । सम्मेलनम�. . .


‘स्थानिय स्तरमा उत्पादन भएका वस्तुलाई प्रमोटेड गर्न लागेका छौं’ – शिल्पा कार्की

विराटनगरमा आगामी असोज १४ गते नमस्कार होटलमा क्रिएटिभ हेन्डसले विराटनगरमा रहेका मिस पुर्वेली सुपर मोडल देखी मिस कोशी लगायत नेपाली सिने जगतकी हट केकले परिचीत नायीका रेखा थापालाई क्याटवाकमा उतारर्दै छ । गत वर्ष पनि आयोजना गरेको क्रियटिभ नाईट शो यसपाली पनि हुदैछ । स्थानिय स्तरमा उत्पादन भएका कपडालाई स्. . .


बिराटनगरमा आज २५ लाख लुटपाट

बिराटनगरमा आज लुटपात भएको छ । विराटनगरको बुधहाट चौकको बि प्लट भवन छेउको स्थानबाट पार्किङ गरेर राखिएको को १ त ८०१९ नम्बरको गाडीबाट रकम लुटपाट भएको हो । नेपाल राष्ट्र बैङ्कको क्षेत्रीय कार्यालय विराटनगरमा जम्मा गर्न ल्याएको २५ लाख रकम लुटिएको जानकारी आएको छ  । प्राप्त जानकारी अनुसार तेह्रथुमको माउन्ट �. . .


विराट राजाकाे दरबार भ्रमण गरे युवाहरूले

राेट्रयाक्ट क्लब अफ विराटनगर , युथ फर ब्लड र अावर विराटनगरकाे सहकार्यमा विराटनगर नजिकैकाे एेतिहासिक तथा पुरातात्विक महत्व बाेकेकाे स्थान बुधनगरकाे भेडियारीस्थित 'विराट राजाकाे दरबार'काे भ्रमण युवाहरूले गरेका छन् । याे भ्रमण विश्व पर्यटन दिवस २०१६ काे अवसरमा अायाेजना गरिएकाे हाे । भ्रमणका क्रममा त्. . .


बेलबारीमा बस र कार जुध्दा एक भारतीयको मृत्यु

मोरङ, असोज ११ मोरङको बेलबारीमा सोमबार विहान १०:३० बजे बस र कार जुध्दा कार चालक एक भारतीयको मृत्यु भएको छ। बिराटनगरबाट काकडभिट्टातर्फ जादै गरेको ना. ४ ख ७५६१ नम्बरको यात्रुवाहक बस र विपरित दिशाबाट आउदै गरेको बिआर-११-यू-३४२१ नम्बरको कार बेलबारी-३ बेतौना सिमसार नजिकै एक आपसमा ठोक्किएको हो। दुर्घटनामा �. . .


बाढीबाट विराटनगर-१६ का ३५ परिवार विस्थापित

बिराटनगर असोज ११ , लगातारको वर्षाले बिराटनगर-१६ का ३५ घर परिवार विस्थापित भएका छन् । केशलिया खोला र फुफरी खोलाको बाढी बिराटनगर-१६ को ऋषिदेव समुदायको बसोबास रहेको सिमराही टोलमा आइतबार पसेको थियो । बाढीकम कारण केही घर भत्किएका छन् भने धेरैले घरबाट सामान निकाल्न पाएका छैनन् । उक्त टोलका बाढीपीडित अहिले ब�. . .


राष्ट्रिय खेलकुदका लागि मोरङबाट कराँते खेलाडीको छनौट

बिराटनगर असोज ११ , पूर्वाञ्चलमा मङ्सिरमा हुने सातौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि मोरङबाट खेलाडी कार्य सम्पन्न भएको छ। मोरङ जिल्ला खेलकुद विकास समितिको आयोजनामा बिराटनगरस्थित कवडहलमा सोमबार गरिएको छनौट प्रतियोगितामा कुमुत फाईट विधामा १८ जना र काता विधामा दुई जना खेलाडी छनौट भएका छन् । जिल्ल�. . .


भेलाेसिटि इलेक्ट्राेनिक बाइकमा अाकर्षक सुविधासहित फेस्टिवल अफर

नजिकिएकाे दशै, तिहार र छैठकाे अवसरमा भेलाेसिटि ब्राण्डकाे इलेक्ट्राेनिक्स स्कुटरकाे खरिदमा ग्राहकहरूले विशेष छुट पाउने भएका छन् । फेस्टिवल अफर अन्तर्गत याे बेला कुनै पनि भेलाेसिटि स्कुटरकाे खरिदमा १५ हजार रूपैयाँ सम्मकाे छुटका साथै ३ हजार रूपैयासम्मकाे एशेसाेरिज छुट , एक वर्षका लागि ४ सर्भिसिङ नि. . .