Admin_OB

अब त्रिभुवन विश्वविद्यालयमा पनि योग डिप्लोमा कक्षा सञ्चालन तयारी

काठमाडौं- त्रिभुवन विश्वविद्यालयले एक वर्षे योग डिप्लोमा कक्षा सञ्चालन तयारी गरेको छ। विश्वविद्यालयको संस्कृत विभागको पहलमा योग शिक्षा पठनपाठन शैक्षिक उपाधिकै रुपमा गराउने तयारी भएको जानकारी योग शिक्षक डा.सुबोध शुक्लाले दिए। जुनसुकै संकायमा स्नातक गरेका विद्यार्थीले एक वर्षे योग डिप्लोमा पढ्न �. . .


इङ्ल्यान्डले बनायो एकदिवसीय क्रिकेटमा ४ सय ४४ रनको कीर्तिमान

नोटिङ्घम- एलेक्स हल्सको १ सय ७१ रन बनाएको खेलमा इङ्ल्यान्डले एकदिवसीय क्रिकेटमा ४ सय ४४ रनको कीर्तिमान बनाउँदै लगातार तेस्रो खेलमा पाकिस्तानलाई हराएको छ। इङ्ल्यान्डका लागि उच्च स्कोर बनाएका हल्सले भने यो कीर्तिमान लामो कायम नरहने बताएका छन्। घरेलु मैदान ट्रेन्ट ब्रिज हल्सले सर्वाधिक रन जोडेपछि पा. . .


दोलखा पहिरो, तीन जना वेपत्ता

दोलखाको लामाबगर ४ स्थित छेचोतमा पहिरोमा पुरिएर तीन जना वेपत्ता भएका छन् । पहिरोमा परी अन्य १० जना घाइते भएका स्थानीय पहलमान तामाङले दिएको जानकारीअनुसार दिए । दोलखाका प्रहरी नायव उपरीक्षक रविन कार्कीका अनुसार त्यस ठाउँमा चारैतिर पहिरो गएकोले उद्दारको निम्ती शसस्त्र, सेना र प्रहरी टोली खटिइसकेको छ. . .


एक बर्षमा १०३ जना महिलाको उद्धार

रत्ननगर (चितवन), भदौ । विभिन्न जिल्लाबाट मानव तस्करले बेचबिखन गर्न लैजाँदै गर्दा चितवनबाट गएको एक बर्षमा १०३ जना महिलाको उद्धार भएको छ । माइती नेपालले गएको एक वर्षमा यसरी चितवनबाट १०३ जना चेलीको उद्धार गरी घर फर्काएको क्षेत्रीय कार्यक्रम अधिकृत युवराज दवाडीले जानकारी दिनुभयो । विभिन्न सचेतना कार्यक. . .


७० वर्षीय वृद्ध दश वर्षका लागि कारागार चलान

तम्घास (गुल्मी),  भदौ । मानव बेचबिखनको मुद्दामा गुल्मीका एक वृद्ध आगामी दश वर्षका लागि कारागार चलान भएका छन् । यसरी कारागार चलान हुनेमा गुल्मीको रेसुङ्गा नगरपालिका–१४ निवासी ७० वर्षीय धनबहादुर सुनार रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । विकलाई मानव बेचबिखनको अभियोगमा जिल्ला अदालत अर्घाख. . .


लेटाङ्गका विधालयमा प्रहरीको लागूऔषध सम्बन्धि चेतना

मोरङ, भाद्र १५ मोरङको लेटाङ्ग भोगटेनी नगरपालिका ११ स्थित श्री महाभारत माध्यमिक बिधालय गुवाबारीमा प्रहरी र स्थानीयको सहभागीतामा गठित लागूऔषध नियन्त्रण कार्यदलले चेतनामुलक कार्यक्रम गरेको छ। इलाका प्रहरी कार्यालय लेटाङको पहलमा स्थानीयसमेतको सहभागीतामा गठित लागूऔषध नियन्त्रण कार्यदलले आज बुधब. . .


एकल महिलाहरुलाई साडी वितरण

विराटनगर, १५ भदौ ÷ आउँदै गरेको तीज पर्वलाई लक्षित गरि सामुदायिक प्रहरी सेवा केन्द्र रानी विराटनगर २० ले आर्थिक विपन्न भएका एकल महिलाहरुलाई साडी वितरण गरेको छ । केन्द्रले बुधबार विराटनगरमा एक कार्यक्रम आयोजना गरि विराटनगरको विभिन्न वाडहरुमा बसोबास गर्ने एकल तथा वृद्धा महिलाईहरुलाई ३५ थान साडी वितरण �. . .


संविधान दिवस भव्य र हर्षोल्लासका साथ मनाउने निर्णय

काठमाडौँ,  प्रधानमन्त्री पुष्पकमल दाहालको अध्यक्षतामा बसेको संविधान दिवस मूल समारोह समितिले संविधानसभाबाट सङ्घीय गणतन्त्र नेपालको संविधान जारी भएको ऐतिहासिक महत्वको स्मरण गर्दै आगामी असोज २ देखि ४ गतेसम्म तीन दिन संविधान दिवस भव्य र हर्षोल्लासका साथ मनाउने निर्णय गरेको छ । प्रधानमन्त्री दाहालक�. . .


२०४५ को भूकम्पको पिडा अहिले सम्म

इटहरी, १५ भदौ । अठ्ठाइस वर्षअघि आएको भूकम्पले सुनसरी र उदयपुरको तपेश्वरी गाविसका मध्यवर्ती क्षेत्रमा मानवीय सङ्कट ल्याएको तथ्य फेला परेको छ । उदयपुर जिल्लाको मुर्कुचीलाई केन्द्रविन्दु बनाएर २०४५ भदौ ५ गते बिहान ५ बजेतिर आएको ७.५ रेक्टर स्केलको भूकम्पले धेरै जनधनको नोक्सानीसँगै तत्कालीन गरैया टप्प. . .


बिराटनगरबाट बेलायत छात्रवृत्तिमा गएका बिद्यार्थीहरुको बेलायतको अनुभब (अन्तर्वार्ता) 

बेलायतको १८० वर्ष पुरानो विश्वबिद्यालय युनिभर्सिटी अफ वल्भरह्यामटनको साझेदारीमा संचालित चार वर्षीय बिए अनर्स इन्टरनेसनल बिजनेस म्यानेजमेन्टको ब्याचलरको कक्षा (बिबिए) संचालन गर्दै आएको बिराटनगर -६ स्थित मेरिल्याण्ड कलेजले भर्खरै अर्को उपलब्दी हासिल गरेको छ । सस्तोमा बिश्व स्तरीय पढाइ बिराटनगरम�. . .


प्रेमगीत २ लाई राम शरण पाठकले निर्देशन गर्ने

गत वर्ष बक्स अफिसमा रेकर्ड राख्न सफल फिल्म प्रेमगीतको सिक्वेल फिल्म प्रेमगीत २ लाई ‘प्रेमगीत’का कथा लेखक रामशरण पाठकले निर्देशन गर्ने भएका छन् । निर्माता सन्तोष सेनले आफ्नो जन्मदिनको अवसरमा प्रेमगीत २ को निर्देशक राम शरण पाठकलाई घोषणा गरेका हुन् । निर्माता सन्तोष सेनका अनुसार नयाँ नायिकाको खोजी भइ�. . .


बिराटनगरमा नक्कली नोट !!

बिराटनगर भदौ १५ , बिराटनगरमा नक्कली नोटको प्रयोग बढेको प्रहरीले अनुमान गरेको छ । मंगलबार बिराटनगर १५ स्थित एस लाल पेट्रोल पम्पमा पेट्रोल भर्न आएका एक व्यक्तिबाट १ हजार रुपैयाको नक्कली नेपाली पैसा फेला परेको छ ।बिराटनगर-१३ घर भएका प्रदिप मेहताबाट उक्त नोट हात परेको हो । महतालाई प्रहरीले पक्राउ गरि सोध�. . .