आपूर्ति मन्त्रालयले चाडपर्वलाई लक्षित गरी आगामी असोज १ गतेदेखि सुपथ मूल्य पसल सञ्चालन गर्ने भएको छ । उपभोक्तालाई राष्ट्रिय चाडपर्वको अवसरमा सुपथ मूल्यमा उपभोग्य सामाग्री उपलब्ध गराउन उक्त पसल सञ्चालन गर्न लागिएको हो । सुपथ मूल्य पसलमा दाल, चामल, तेल, नुन, चिनी, पनीर, खसी, बोका, च्याङ्ग्रा र खाना पकाउने. . .
केन्द्रीय अनुसन्धान ब्युरोले नक्कली पाइलटलाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । नेपालको विभिन्न वायुसेवा कम्पनीमा कार्यरत पाइलटको शैक्षिक प्रमाणपत्र नक्कली रहेको भन्ने विशेष सूचनाको आधारमा ब्युरोबाट खटिएको टोलीले स्वच्छन्द घलेलाई यही भदौ ८ गते डिल्लीबजारबाट पक्राउ गरेको थियो । निज घलेलाई प्रहरी�. . .
हेटौँडा । पूर्व पश्चिम राजमार्गअन्तर्गत पर्ने हेटौँडा वीरगन्ज सडकखण्डको अमलेखगन्जमा वीरगन्जबाट काठमाडौंतर्फ जाँदै गर्दा ना३च ५९५२ नं बलेरोजिप अनियन्त्रित भई गएराति दुर्घटना हुँदा एकको मृत्यु भएको छ । मृत्यु हृने यात्रु बारा जिल्ला बस्ने मुकुन्द साह रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाए. . .
प्रेम देवान विराटनगर १२ भदौ । विराटनगरमा पहिलो पटक स्रष्टा नेपालले आयोजना गरेको मिसेस पुर्वाअञ्चल तिज तारा २०७३ को उपाधी सुनाखरी समुहले हात पारेको छ । विराटनगरको विरेन्द्र सभागृहमा शनिबार आयोजना गरिएको तिज ताराको उपाधी विराटनगरमा रहेको सुनाखरी समुहले नगद १५ हजार सहित पुर्वाअञ्चल मिसेस तिज ताराको �. . .
इलाम। जिल्ला कारागार शाखा इलाममा क्षमताभन्दा दोब्बर बढी कैदीबन्दी राखिएका कारण समस्या भएको छ । सुधारगृहका रूपमा स्थापना गरिएको यहाँ १२५ जना कैदीबन्दीको क्षमता भए पनि हाल २६८ जना कैदीबन्दीलाई कोचेर राख्नुपर्दा समस्या भएको हो । क्षमताभन्दा बढी कैदीबन्दी हुँदा खानेपानी, स्वास्थ्य उपचारलगायतका व्यव�. . .
बिराटनगर , भाद्र १२ मोरङको कोशी-हरैचामा जंगली च्याउ खाँदा एकै परिवारका तीन जना विरामी परेका छन्। जंगलबाट टिपेर ल्याएको च्याउ पकाएर खाँदा कोशी-हरैचा नगरपालिका ११ बस्ने ४० वर्षिय दशन खाँ, उनकी पत्नी उषादेवी खाँ र छोरी अन्जली खाँ विरामी परेका हुन। तीनै जनाको कोशी अंचल अस्पताल विराटनगरमा उपचार भइहेको �. . .
बिराटनगर, भाद्र १२ मोरङको विराटनगर-२० मा शुक्रबार करेन्ट लागेर एकजनाको मृत्यु भएको छ। मृत्यु हुनेमा विराटनगर-२० बस्ने ३० बर्षिय बिक्रम साह रहेका छन्। साहलाई शुक्रबार राती १० बजेतिर आफ्नै घरको विधुतको तार सर्ट भई करेन्ट लागेको थियो। करेन्ट लागेर गम्भिर घाइते भएका साहको नोबेल अस्पताल विराटनगरमा उ�. . .
पूर्वमन्त्री गोरेबहादुर खपाङ्गीको शनिबार निधन भएको छ। तत्कालिन राजा ज्ञानेन्द्र शाहको पालामा महिला तथा बालबालिका मन्त्री रहेका पूर्वमन्त्री खपाङ्गीको ७० वर्षको उमेरमा बाँसबारीस्थित न्यूरो अस्पतालमा शनिबार राति १०:२० मा निधन भएको अस्पतालले जनाएको छ। शनिबार दिउँसो पिसाबमा समस्या देखिएपछि उनलाई . . .
धनकुटा भदौ १२ , धनकुटामा एक व्यक्तिले आफ्नो भतिजीको बलात्कार गरी फरार भएका छन । धनकुटा चानुवाका जितबहादुर बिकले भदौ ४ गते सोहि ठाउँकी १५ वर्षिय भतिजीलाई घरमा कोहि नभएको मौका छोपेर बलात्कार गरेका थिए । मुखमा कपडाको बुजो हालेर बलात्कार गरेको बयान किशोरीले दिएकी छिन् । किशोरीले बलात्कार भएको घटना आफन्तल�. . .
झापा भदौ १२ , झापाका खेलाडी तथा प्रशिक्षकहरुको प्रोत्साहन गर्ने उदेश्यले नेपाल खेलकुद पत्रकार मञ्च झापाको संयोजनमा एनएफजेएफ स्पोर्ट्स अवार्ड हुन लागेको हो । विभिन्न चार विधामा उक्त अवार्ड दिइने आयोजकले बताएको छ । झापाका फुटबलर आशिष विक्रम नेम्वाङको स्मृतिमा अवार्ड वितरण गरिने छ । उनका दाजु तथा एन्फ�. . .
बिराटनगर भदौ १२ , बिराटनगरस्थित कोशी अञ्चल अस्पतालमा रहेको रगत परिक्षण गर्ने "सिबिसि" मेसिन बिग्रेकाले सेवाग्राहीलाई समस्या परेको छ। उक्त मेसिन बिग्रेको एक महिना हुन लाग्दापनि मर्मत गर्न अस्पतालले कुनै चासो नदिएको सेवाग्राहीको गुनासो छ । अस्पतालमा उक्त मेसिन नहुदा सेवाग्राहीले अस्पताल छेउमा रहेका . . .
म्याजिक विराट फुटसल कपको उपाधी मनमोहन मेमोरीयल पोलिटेक्निकले जितेको छ । आवर विराटनगर डट नेट र हिट एण्ड हैंग आउटको संयुक्त आयोजनामा भएको प्रतियोगिताको फाइनल खेलमा मकालु टेलिभिजनलाइ ५–३ गोल अन्तरले पराजित गर्दै मनमोहनले उपाधी आफ्नो पोल्टामा पारेको हो । अत्याधिक दर्शकहरुको उपस्थितीमा भएको रोमाञ्चप�. . .