Admin_OB

आज गणेश चतुथी, पुजा आरधना गरि मनाइँदै

  आज गणेश चतुर्थी अर्थात हात्तिको टाउको भएका भगवान श्री गणेशको जन्मदिन घर घरमा भगवान गणेशको पुजा आरधना गरि मनाइँदैछ । हिन्दुधर्मावलम्वीहरु हरेक शुभकार्य, कर्मकाण्डि प्रक्रिया, पूजाआजा या नविन चिन्तन शुरुवात गर्नुभन्दा अगाडि गणेशको नाम लिएर अथवा लेख्दा गजानन्द श्री गणेशको नाम सँधै अगाडि आउने गर्�. . .


भारतीय कम्पनिले अरुण तेस्रो र माथिल्लो कर्णालीमा लगानी जुटाउन सकेन

प्रबिन दाहाल काठमाण्डौ   अरुण तेस्रो र माथिल्लो कर्णालीमा भारतीय कम्पनीले लगानी जुटाउन नसकेको बताईएको छ । नेपालका दुई ठूला आयोजना अरुण तेस्रो र माथिल्लो कर्णालीका प्रवर्द्धक दुई भारतीय कम्पनी जीएमआर र एसएभीएन तोकिएको समयमा लगानी जुटाउन असफल भएका छन् । फाइनान्सियल क्लोजर गर्न नसकेपछि उनीहरुले �. . .


सर्वतम् सिमेन्टले कामदारलाई धम्क्याएको आरोप

नवलपरासीमा रहेको सर्वतम् सिमेन्ट कारखानामा कार्यरत कर्मचारी तथा मजदुरलाई कम्पनीले समयमा तलब नदिएको, कुनै दिन छुट्टि नदिई काम गराएको  र आफुले काम गरेको अनुसारको सेवा सुविधा माग्दा धम्की दिएको आरोप त्यहाँ कार्यरत कर्मचारीहरुले लगाएका छन् । कम्पनीमा इन्जिनियरको रुपमा कार्यरत राहुल थापाका अनुसार कम्�. . .


काठमाण्डाैमा विद्यापति समाराेह मनाइने

यसवर्षकाे धवल त्र्याेदशीकाे तिथिमा काठमाडाैंमा विद्यापति स्मृति पर्व समारोह मनाइने निर्णय गरिएकाे छ । मैथिल यूवाहरूकाे जमातले साे समाराेहलाइ भव्यतापूर्वक मनाउने निर्णय गरेकाे कुरा युवा अभियानी प्रशान्त अर्जुन झाले उनकै नेतृत्वमा हुने बताएँ । उनले साे अायाेजन दुइ दिवसीय समाराेह अनुसार गर्ने जना�. . .


रेडक्रस माेरङले स्थापना दिवस मनायाे, कर्मचारी र विभिन्न संस्था सम्मानित

नेपाल रेडक्रस साेसाइटि र माेरङ जिल्ला शाखाकाे स्थापना दिवसकाे अवसरमा रेडक्रस माेरङले अाफ्ना कर्मचारीहरूलाइ सम्मान गरेकाे छ । लामाे समयदेखि रक्तसंचार सेवामा कार्यरत तथा अवकास प्राप्त कर्मचारीहरूलाइ सम्मान गरेकाे हाे । अाफ्नै कार्यालयकाे सभाहलमा अायाेजित कार्यक्रममा वर्तमान सभापति सुवाेध सिहं, प. . .


परिवार नियोजनका सेवाहरु दुर्गम क्षेत्रमा पनि विस्तार गरिने

विराटनगर, १८ भदौ । अस्ट्रेलियन राजदुत गेलेन ह्वाईटले सुरक्षित गर्भपतन र परिवार नियोजनका सेवाहरु देशका दुर्गम क्षेत्रहरुमा समेत विस्तार गर्नुपर्ने आवश्यकता रहेको बताउनु भएको छ । अस्ट्रेलियन अनुदानमा मेरी स्टोप्सले सञ्चालन गर्दै आएको सुरक्षित गर्भपतन र परिवार नियोजनका सेवाहरुको अवलोकन शुक्रबार �. . .


ग्रेडेड स्कूलमा सिंगिङ स्टार सुरु

विराटनगर, १८ भदौ | ग्रेडेड सिंगिङ स्टार सिजन – २ ग्रेडेड बोडिङ्ग स्कूलमा सुरु भएको छ । विराटनगर ११ हाँटखोलमा रहेको स्कूल परिसरमा शुक्रबार देखी पहिलो अडिसन गरिएको हो । पहिलो अडिसनबाट ५० जना विद्यार्थी छनौट गरिएको स्कूलको प्रिन्सिपल प्रेमसिंह सुवालले जानकारी दिनुभयो । विद्यार्थीहरुमा भएको प्रतिभा उज�. . .


अन्तरिक्ष यात्री बज एल्ड्रिनको प्रस्तुति हेर्न आउनेको तयारी अन्तिम चरणमा

प्रेम देवान विराटनगर, १८ भदौ नेपालमा नै पहिलो पटक हुन गईरहेको सुनसरीको सितागंञ्ज शान्तिवनमा अन्तरिक्ष यात्री बज एल्ड्रिनको प्रस्तुति हेर्ने तयारी लगभग अन्तिम चरणमा पुगेको छ । शान्तिवनमा शनिबार पत्रकार सम्मेलन गरी आगामी भदौ २१ गते मंगलबार हुने कार्यक्रममको सम्पूर्ण तयारी पूरा भएको एभरेष्ट साइन्स �. . .


५ लाख नबुझाए सम्म शव नदिने बच्चाको

प्रेम देवान विराटनगर १८ भदौ, बिराटनगरको न्यूरो कार्डियोलोजी अस्पतालमा ब्रेन्ट्यूमरको उपचार गराई रहेको एक बालकको मृत्यू भएपछि उनका आफन्तहरुले अस्पताल प्रशासन घेराउ गरेको छन् । ५१ दिन अघि मोरङ्गको कद्माहा ७ कमलपुर बाट उपचार का लागी न्यूरो अस्पताल बिराटनगर मा भर्ना गराएका २ बर्षीया राजा सिंहको उपचार�. . .


वृद्धाश्रममा जेसिज को दर

बिराटनगर जेसिजले महिलाहरु को महान चाड तिजको अवसर पारेर मलाया रोड बिराटनगरमा रहेको बिराटेश्वर वृद्धाश्रममा आमाहरुलाइ बिभिन्न मिष्ठान भोजन सहित दर खुवाएको छ । बिराटनगर जेसिजकि अध्यक्ष जेसि भगवति कालिकोटे को अध्यक्षता तथा वरिष्ठ समाजसेवि मिना जोशीको प्रमुख आतिथ्यमा सम्पन्न भएको उक्त कार्यक्रममा बि�. . .


राेट्रयाक क्लबले बृद्धाश्रममा ख्वायाे दर

रोट्रयाक क्लब अफ बिराटनगर डाउनटाउनले हिजाे विराटनगर १२ स्थित बिराटेश्वर वृद्ध आश्रममा बिभिन्न कार्यक्रमका साथ तिज शुभकामना आदाप्रदान कार्यक्रमका साथै दर कार्यक्रमको आयोजना गरेकाे छ । कार्यक्रमका प्रमुख अथिती रोटरीयन बेनिगोपाल मुन्दराले हरीतालिका तिजको वारेमा आश्रममा अवस्थित सम्पुर्णलाई शुभक�. . .


सर्पको टोकाई बाट एक बालिकाको मृत्यु

नवलपरासीमा सर्पको टोकाई बाट एक बालिकाको को मृत्यु भएको छ । नवलपरासीको परसौनी गाउँ विकास समितिको वार्ड नम्बर ५ हरपुर गाउँ बस्ने शेषमणी यादवकि १४ बर्षीय छोरी महिमा यादवको सर्पको टोकाइबाट मृत्यु भएको हो । आज दिउँसो आफ्नो घर लिपपोत गर्ने बेलामा दाहिने हातमा तीन पटक सर्पले टोकेको थियो । उनलाई उपचारका लागि. . .