लहान, सिरहा अस्पताल सहित जिल्लाका अधिकांश स्वास्थ्य संस्थामा औषधिको चरम अभाव भएको छ ।जिल्ला जनस्वास्थ्य कार्यालयमा रहेको भण्डारमा सकिएको जनाउँदै स्वास्थ्य संस्थालाई लामो समयदेखि औषधि उपलब्ध गराइएको छैन । कार्यालयसँगै टाँसिएको जिल्ला अस्पतालमा थोरै सङ्ख्यामा सिटामोल बाहेक अन्य कुनै औषधि नरहेको . . .
काठमाडौँ, व्यवस्थापिका–संसद्को आजको विशेष समयमा विभिन्न दलका सांसदहरूले काठमाडौँ–नागढुङ्गा सडक विस्तारको क्रम लम्बिएको, सबै भूकम्पपीडितले अझै राहत नपाएको, स्थानीय निकायको पुनःसंरचनाका विषयमा सहमति जुटाउने प्रयास नभएकोतर्फ सरकारको ध्यानाकर्षण गराउनुभयो । नेकपा ९एमाले० का युवराज ज्ञवालीले का�. . .
एजेन्सी । मोबाइल हराएमा वा चोरी भएमा खोजी गर्नका लागि आइएमइआई नम्बर भएमा सजिलो हुन्छ । प्रत्येक मोबाइल सेटको आइएमइआई नम्बर फरक फरक हुन्छ । आइएमइआई भनेको इन्टरनेसनल मोबाइल इक्विपमेन्ट आइडेन्टिटी हो । यो मोबाइलको परिचय दिने १५ वा १७ अंकको हुन्छ । यो विशेष गरी मोबाइलको पछाडिको भागमा अर्थात् ब्याट्री र�. . .
बिनु तिम्सिना वक्राहा खोलामा आएको वाढीले गरेका कटानका कारण मोरंङको रंगेली नगरपालिका र आसपासका गाविसहरु जोखिममा परेका छन् । कटान भएको स्थानमा रोकथाम नहुुदा रंङेली–दर्वेशा सडक खण्डको पुुल तथा आसपासका गाविसका वस्तीहरु जोखिममा परेका हुन् । साउनको पहिलोहप्ता आएको भिषणवाढीका कारण भएको कटान व्यवस्थाप�. . .
काठमाडौं, १४ भदौ । नवनियुक्त स्वास्थ्यमन्त्री गगन थापाले विशिष्ट अधिकारी एवं शीर्ष नेताहरुले राज्यको ढुकुटीबाट लिँदै आएको उपचार खर्च रोक्ने घोषणा गरेका छन् । आफ्नो राजनीतिक करियरमा पहिलोपटक मन्त्री बनेका कांग्रेस केन्द्रीय सदस्य थापाले एक अन्तर्वार्तामा विदेशमा उपचार गराउँदै आएका प्रमुख दलका शी. . .
काठमाडौँ, युवा तथा खेलकुदमन्त्री दलजित श्रीपाइलीले खेलाडीलाई ‘खेलाडी’ नै भएर बाँच्ने आधार तयार गर्नु आफ्नो लक्ष्य भएको बताउनुभएको छ । युवा तथा खेलकुद मन्त्रालयमा आज ‘४२औँ चेस ओलम्पियाड’ र ‘१६औँ पारा ओलम्पिक’मा भाग लिन जाने खेलाडीलाई सफलताको शुभकामना दिँदै उहाँले भन्नुभयो – “अब नेपाली खेलकुदलाई �. . .
काठमाडौं- एसिड आक्रमण गर्ने व्यक्तिलाई जघन्य अपराधअन्तर्गत कारबाही गर्ने कानुनी व्यवस्था माग गर्दै सर्वोच्च अदालतमा रिट दर्ता भएको छ। जुरी नेपालको तर्फबाट अधिवक्ता शशी बस्नेतले मुलुकी ऐनमा रहेको कुटपिट महलअन्तर्गत मुद्दा दायर हुने प्रक्रिया अन्त्य गर्दै नयाँ कानुन बनाउन परमादेश जारी हुनुपर्ने म�. . .
संखुवासभा, भाद्र १३ प्रहरीले संखुवासभा सदरमुकामबाट शनिबार जुवा खेल्दै गरेका तीन जनालाई नियन्त्रणमा लिई कारवाही शुरु गरेको छ। पक्राउ पर्नेमा भोजपुर नेपालडाँडा ४ घर भएका विनोद माझी, विराज कठेत र विनित थापा रहेका छन्। भोजपुरबाट रुद्राक्ष खरिद विक्री गर्न आएका उनीहरु खाँदबारी नगरपालिका १ दुरसञ्चा�. . .
वीर अस्पतालको पुरानो आईसीयूमा रहेकी गंगामाया अधिकारीलाई सोमबार साँझ उच्च ज्वरो देखिएको छ । दोस्रो पटक १९ दिनदेखि आमरण अनशनमा रहेकी अधिकारीलाइ सोमबार राति १०५ डिग्री ज्वरो देखिएको कामु निर्देशक डा.भूपेन्द्र बस्नेतले जानकारी दिए । गंगामायालाई संक्रमणको आशंका गर्दै तत्काल एन्टिबायोटिक औषधि चलाइए�. . .
सरोज लम्साल बिराटनगर भाद्र १४ सोमबार ५३ औ खेलकुद पृर्वाञ्चल क्षेत्रीय खेलकुद बिकास समिति र मोरङ्ग जिल्ला खेलकुद बिकास समिती बिराटनगरले विभिन्न कार्यक्रम गरी मनाइएको छ। यस अवसरमा प्रभात फेरी, बैजनाथपुर रंगशालामा वृक्षारोपण, सहिद रंगशालामा दिपावाली गरि खेलकुद दिवस मनाइएको थियो । उक्त क�. . .
सरोज लम्साल विराटनगर भाद्र १३, आज ५३ औ खेलकुद महत्सोव पृर्वाञ्चल क्षेत्रीय खेलकुद बिकास समीती र मोरङ्ग जिल्ला खेलकुद बिकास समिती बिराटनगर ले विभिन्न कर्याक्रम गरि मनाइएको छ। यस अवसरमा प्रभात फेरी, बृक्षारोपण र दिपावाली गरि मनाइएको छ।. . .
सोलुखुम्बु, भाद्र १३ सोलुखुम्बु जिल्लाको दुधकुण्ड नगरपालिका ३ बिसुगे जंगलमा आईतबार भालुको आक्रमणबाट दुई जना घाइते भएका छन्। जंगलमा गाईवस्तु चरारउन गएका स्थानीय ३५ वर्षिय प्रेम मगर र विर बहादुर मगरले भालुले चिथोरेर घाइते भएका हुन्। घाइतेमध्ये प्रेम मगरको अवस्था गम्भीर रहेको छ। घाइते दुबैको जिल�. . .