Admin_OB

फिफाले कस्ताे बनायाे नेपाली फुटबलबारे बृतचित्र ? हेर्नुहाेस् पुरा भिडियाे

फुटबलकाे सबै भन्दा ठुलाे संस्था फिफाद्वारा संचालित फिफा टिविले नेपाली फुटबलबारे वृतचित्र बनाएकाे छ । हेर्नुहाेस् उक्त वृतचित्र ।. . .


शुक्रबार रथयात्राका दिन बिराटनगरमा मदिरा निषेध

बिराटनगर भदौ ७ , यहि भदौ १० गते कृष्ण जन्माअष्टमीको भोलिपल्ट निकालिने रथयात्राको दिन बिराटनगरमा मदिरा बिक्रीवितरण तथा सेवनमा रोक लगाइले भएको छ । रथयात्राका क्रममा मदिरा सेवनबाट अपराधीक घटना घट्न सक्ने भएका कारण मापसेमा रोक लगाइएको हो । यस वर्षको रथयात्राका क्रममा शादा पोसाक र प्रहरी पोसाकमा सहित सशस. . .


पूर्वका युवाले ल्याए ‘मसरुम’ होटल सञ्चालनमा

काकडभिट्टा भदौ ७ , काकडभिट्टामा एक युवाले २२ लाखको लगानीमा 'मसरुम होटल' सञ्चालनमा ल्याएका छन् । बाहुनडाँगीका ३५ वर्षीय श्यामराज भट्टराईले च्याउ उत्पादन संगै होटल समेत सञ्चालनमा ल्याएका हुन । उनको होटलमा च्याउका विभिन्न परिकारमा ललिपप , म:म , सुप , भुटनहरु रहेको छन । होटल संगै उनले बाहुनडाँगी-६ मा ११ लाखको. . .


विप्लव माओवादीले पनि गर्यो बिराटनगरमा बढेको करको विरोध

बिराटनगर भदौ ७ , बिराटनगर उपमहानगरपालिकाले बढाएको घरजग्गा करको बिरुद्धमा नेत्रविक्रम चन्द नेतृत्वको नेकपा माओवादी पनि उत्रिएको छ । वृद्धि भएको  करको बिरोधमा बिराटनगरका सबै राजनीति दल लागिरहेका छन । माओवादीले विज्ञप्ति जारी गर्दै करको विरोध गरेको हो । बिराटनगर सेक्रेटरी गणेश निरौलाद्वारा जारी प्रे. . .


बिराटनगरका होटेलमा सोमबार बेलुकी प्रहरीको छापा

बिराटनगर भदौ ७ , बिराटनगरका कतिपय होटलहरुमा यौनजन्य गतिविधि हुने गरेको सुचनाका आधारमा सोमबार राति प्रहरीले होटेलहरुमा छापा हानेको छ । होटलमा बस्ने व्यक्तिको विवरण नराखेको अवस्थामा रहेको होटलको रुमहरुमा प्रहरीले छापा मारेको थियो तर प्रहरीले कसैलाई पनि अनैतिक अवस्थामा भने भेटेन । बेलाबेलामा प्रहरी�. . .


बिजुलीको बिल नतिर्ने १६१ ग्राहकको लाईन काट्यो बिराटनगरमा

बिराटनगर भदौ ७ , नेपाल विद्युत प्राधिकरण क्षेत्रीय कार्यालय बिराटनगरले बिजुलीको पैसा नतिर्ने १६१ लाइन काटेको छ । उर्जामन्त्रीको निर्देशन अनुसार देशभरका ठुला रकम बक्यौता भएका ग्राहकको लाइन काट्ने अभियान थालेको हो । सोमबार सम्ममा सबैभन्दा धेरै  बिराटनगर क्षेत्रीय कार्यालय अन्तर्गतका वितरण केन्द्र�. . .


नेपाली एयरबसको ककपीटमा लेजर आक्रमण

गत शुक्रबार बैंककबाट फर्किंदै गरेको नेपाल वायुसेवा निगमको एयरबस ए–३२० विमान काठमाडौं भित्र छिरीसकेको थियो। साझको बेला अध्यारो उपत्यकाभित्र आइसकेको जहाज ठैंचु नाघेर हात्तिवन माथीको आकासमा थियो । त्यहीबेला ककपिटमा विपरित दिशा जडीबुटी बाट विकिरण उत्सर्जन गर्ने लेजर लाइटले ककपिटमा आक्रमण गर्‍यो । १. . .


भेलाेसिटिलाइ हराउदै मकालु टेलिभिजन सेमिफाइनलमा

म्याजिक विराट फुटसल कप अन्तर्गतको अन्तिम क्वाटर फाइनलको खेलमा मकालु टेलिभिजनले भेलोसिटि नेपाललाइ पराजित गरेको छ । सोमबार साँझ भएको खेलमा मकालुले ८–१ गोल अन्तरले भेलोसिटिलाइ हराएर सेमिफाइनलमा प्रवेश गरेको हो । खेलमा मकालुका कप्तान दिवस सुवेदि र भुवन लम्सालले बराबर ४–४ गोल गरेका छन् । खेलमा मकालुका �. . .


पूर्वमा चट्याङ लागेर ४ को मृत्यु

विराटनगर, भाद्र ६ गते। आइतबार साँझ परेको पानीसंगै चट्याङ पर्दा पूर्व क्षेत्रका विभिन्न जिल्लाहरुमा चार जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन्। चट्याङ लागेर सप्तरीको कंचनरुप-४ का ६० वर्षिय लक्मी मुखिया, भोजपुर छिनामुख ४ का राजिव श्रेष्ठ, ओखलढुङा कटुन्जे ८ की निर्माया सार्की र सोलुखुम्बु देउ�. . .


तिम्रो भगवानले मागेको वर (कविता) – गुन्जिता ढकाल

  देख्दैछु तिम्रो रुप र स्रिङ्गार हुँदैछु म लट्ठ शर्माउदै मलाई नियली मुस्कुराछौ जब तरङीत हुन्छन मेरा अङ्ग अङ्ग मेरा लागि तिमी बर्त बस्ने अरे निर्जल निराहर हुने अरे मेरो पाउ को पानी खाने अरे प्रिया तिमीले मलाई भगवान देख्योउ ? खित्का छाडेर हास्न मन लाग्यो मन भारी भारी भएर आयो दिनभरी गोरु झै जोतिएर �. . .


आईएमईबाट झन्डै साढे पाँच लाख रुपैयाँ चोरी

दाङ, आईएमई  शाखा कार्यालय तुलसीपुरबाट झन्डै साढे पाँच लाख रुपैयाँ चोरी भएको छ । तुलसीपुरको मुख्य बजार वीपी चोकस्थित राप्ती मनी ट्रान्सफरबाट सोमबार बिहान १ बजे ५ लाख ३५ हजार नगद चोरी भएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ । सीसी क्यामेराको फुटेज रेकर्ड हेर्दा बिहान १ बजे चोरले उक्त आईएमईको घर्�. . .


तीजको मेला हेर्न गएका दुईको हत्या

दाङ , दाङको गढुवा–५ खबरी नाका निवासी ३२ वर्षीय कर्णबहादुर पुनले स्थानीय ३२ वर्षीय राजु रोका र कालु रोकालाई भरुवा बन्दुकले हानेर हत्या गरेका छन् । गएराति खबरी नाकामा तीजको मेला हेर्न गएका राजु र कालुलाई कर्णले भरुवा बन्दुकले गोली हानेका थिए । दाङका प्रहरी प्रमुख एसपी धीरजप्रताप सिंहका अनुसार गोली लाग. . .