Admin_OB

श्रीकृष्ण जन्माष्टमीको दिन बिराटनगरमा मटका फोड हुदै

बिराटनगर भदौ ८ , बिराटनगरमा "हाम्रो बिराटनगर" समुहका युवाहरुको आयोजनामा मटका फोड कार्यक्रम हुने भएको छ । बिराटनगर मेन रोडमा रहेको गुद्रिको बि प्लटमा भदौ ९ गते बिहिबार बेलुकी ५:३० बजे देखि आयोजना गरिने आयोजक राहुल सोनीले आवर बिराटनगर डट नेटलाइ बताए । उक्त मटका फोड प्रतियोगितामा प्रथम हुनेलाई नगद ३१०० प�. . .


इटालीमा आज बिहान शक्तिशाली भूकम्प

इटालीमा शक्तिशाली भूकम्प गएको छ । इटालीको राजधानी रोम नजिक रहेको शहर पेरुगिएको दक्षिणी क्षेत्र केन्द्रविन्दु भएर ६ दशमलव २ रेक्टर स्केलको भूकम्प गएको अमेरिकी भूगर्भीय सर्वेक्षण युएसजिएसले जनाएको छ । नेपाली समय अनुसार बुधबार बिहान ७ बजेर १६ मिनेट (स्थानीय समय : बिहान ३ बजेर ३६ मिनेट)जाँदा भूकम्प गएको. . .


धर्म परिवर्तन गराउन खोज्ने अमेरिकी नागरिक झापामा पक्राउ

सुरुङ्गा (झापा)। धर्म परिवर्तन गराउन खोजेको आरोपमा एक अमेरिकी नागरिकलाई प्रहरीले मंगलबार झापाबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा अमेरिकाको फ्लोरिडा निवासी ७० वर्षीय फोमेस डोलान रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । प्रवेषाज्ञा बिना भारतीय बाटो हुँदै नेपाल आइपुगेका उनलाई दक्षिणी झापाको बन. . .


विराटनगरका रंग पसलमा अनुगमन , उपभोक्ता ठग्दै व्यापारीहरु

विराटनगर भदौ ८ , वाणिज्य कार्यालय विराटनगरको नेतृत्वमा विराटनगरमा रंग तथा इनामेल पसलमा अनुगमन गरिएको  छ ।अनुगमनका क्रममा ५० हजार मूल्य बराबरको मिति सकिएको इनामेल नस्ट गरेको छ । यस्तै इनामेल बिक्री गर्ने पसलले अंकित मूल्यको स्टिकर उप्काएर जथाभावी मूल्य राख्ने गरको पाइएको छ ।  उपभोग्य मिति सकिएका सामा. . .


पुर्वका महिलाहरुको लागी तिज तारा २०७३ : सुनिता उप्रेती

महिलाहरुको महान् पर्व तीज आउन अझै एक हप्ता जस्तो छ । तर विराटनगरमा भने तीजको रौनक छाउन थालेको छ । महिलाहरु एक आपसमा जमघट भई रमाईलो गर्न थालेका छन् । स्रस्टा नेपालले महिलाहरुमा भएको भित्री प्रतिभाको प्रस्फुटन उर्तार्ने उद्धेश्यका साथ आगामी भदौ ११ गते पुर्वाअञ्चल तिज तारा विराटनगरको विरेन्द्र सभागृहम�. . .


‘झुम्कि’ नामक चलचित्रको सुटिङ्ग शुत्रबार देखी

प्रेम देवान विराटनगर, ७ भदौ । भाषाभाषीको चलचित्रको निर्देशन गरि कलाकारिता क्षेत्रमा छुट्टै छाप छोड्न सफल भएका निर्देशक केशव रायमााझीले सटमूभि ‘झुम्कि’ नामक चलचित्र निमार्ण गर्ने भएका छन् । निर्देशक रायमाझीले निर्देशन गर्ने चलचित्र ‘झुम्कि’ को छायाँकन आउँदो शुक्रबारबाट हुने भएको छ । रिक्सा चालकल�. . .


विद्यालयको नजिक रहेको पोखरीमा तीन बालिकाको डुबेर मृत्यु

सुनसरी, भाद्र ८ सुनसरीको अमडुवा गाविस-९ स्थित रहेको पोखरीको पानीमा डुबेर मंगलबार दिउँसो तीन बालिकाको मृत्यु भएको छ। स्थानीय जनता प्राथमिक विद्यालयको नजिक रहेको पोखरीमा नुहाउन गएका बेला तीन बालिकाको डुबेर एकसाथ मृत्यु भएको हो। मृत्यु हुनेमा स्थानीय सुन्दर ऋषिदेवको छोरी ९ वर्षीया करुणा ऋषिदेव, रा. . .


उदयपुरमा राँगाले हानेर एकको मृत्यु

उदयपुर, भाद्र ८ उदयपुरको हडिया-२ ज्यामिरे बस्ने ७५ वर्षीय चित्रु चौधरीको राँगाले हानेर मृत्यु भएको छ। चौधरीले आफैंले पालेको राँगा मंगलबार चराउन लैजाने क्रममा जुधेपछि छुट्याउने क्रममा उनी राँगाले हान्दा घाइते भएका थिए। घाइते चौधरीलाई जिल्ला अस्पताल उदयपुर लैजाने क्रममा मृत्यु भएको हो। घटना स्थ�. . .


सरकारले सडक नबनाएपछि गाउँलेको लगानीमा सडक

पाँचथर भदौ ८ , सरकारले सडक बनाउन वास्ता नगरेपछि इलाम र पाँचथर सीमा विकट गाउँ रानीटार ९ का बासिन्दाले ३० लाख रुपैया संकलन गरी सडक निर्माण गरेका छन् । सरकारी निकायलाई पटकपटक गुहार गर्दा समेत सडक बनाउन कुनै चासो नदेखिएकाले स्थानीयले आफ्नो गाउँको सडक आफ्नै लगानीमा बनाएका हुन । प्रतिघर दुई लाख रुपैयाका दरल�. . .


भोजपुर जिल्ला प्रशासन कार्यालयमा डिजिटल हाजिरी सुरु

भोजपुर भदौ ८, जिल्ला प्रशासन कार्यालय भोजपुरले डिजिटल माध्यमबाट कर्मचारीको हाजिरी लिन थालेको छ । कर्मचारीको हाजिरी प्रभावकारी बनाउन डिजिटल प्रणाली लागु गरिएको हो । प्रशासन कार्यालयले अन्य कार्यालयलाई पनि हाजिरीमा डिजिटल प्रविधि लागु गर्न निर्देशन दिएको छ ।. . .


बिजुली महसुल नतिर्ने बिराटनगरका विभिन्न कार्यालयलाई पत्राचार

बिराटनगर भदौ ८, बिराटनगरका विभिन्न सरकारी कार्यालय, अस्पताल तथा संस्थानलाई विद्युत प्राधिकरण केन्द्र बिराटनगरले विद्युत महसुस तिर्न पत्राचार गरेको छ । बिराटनगरको कोसी अञ्चल अस्पताल , बिराटनगर उपमहानगरपालिका , जिल्ला प्रशासन कार्यालय बिराटनगर लगायतलाई विद्युत महसुस तिर्न पत्राचार गरेको हो । यता बि�. . .


विराटनगर उपमहानगरपालिकाले वृद्धि गरिएको करमा पुन विचार नगरे एमालेले आन्दोलन गर्ने

प्रेम देवान भाद्र ७ विराटनगर । विराटनगर उपमहानगरपालिकाले गरेको घर जग्गा कर वृद्धिमा पुन विचार गर्न नेकपा एमाले मोरङले ध्यानाकर्षण गराएको छ । मंगलबार उपमहानगरपालिका पुगेको एमाले मोरङ अध्यक्ष सहितको टोलीले कर घटाउन माग गर्दै ध्यानाकर्षण गराएको हो । उपमहानगरपालिकाका कार्यकारी अधिकृत गोपाल रेग्मीस�. . .