विराटनगर । मोरङका १७ वटा पालिकाले ८३ हजार १ सय १२ घरधुरीलाई राहतस्वरूप खाद्यान्न उपलब्ध गराएका छन् । एक महानगरपालिका, ८ नगरपालिका र ८ गाउँपालिकाले कोरोना संक्रमणका कारण उत्पन्न परिस्थितिबाट पीडित बनेका विपन्न र प्रभावित मानिसलाई राहत उपलब्ध गराइएको जनाएका छन् । विराटनगर महानगरपालिकासहित रंगेल�. . .
भारतमा कोरोना भाइरसको संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ३७७ पुगेको छ । संक्रमितको संख्या ११ हजार ४३९ पुगेको बीबीसी हिन्दीले जनाएको छ । अहिले भारतमा ९ हजार ७५६ कोरोना संक्रमितको उपचार भइरहेको छ भने १ हजार ३०५ जना उपचारपछि निको भएर डिस्चार्ज भइसकेका छन् । सबैभन्दा धेरै महाराष्ट्रमा ३ हजार ६८७ म�. . .
एजेन्सी, बैशाख ३ । बेलायतमा कोरोना भाइरस कोभिड–१९ बाट मृत्यु हुनेको संख्या १२ हजार नाघेको छ । पछिल्लो तथ्यांकअनुसार कोभिड–१९ बाट मृत्यु हुनेको संख्या १२ हजार १०७ पुगेको हो । त्यहाँ संक्रमितको संख्या पनि ९३ हजार ८ सय नाघेको छ । पछिल्लो २४ घन्टामा ७७८ जनाको मृत्यु भएको छ । अघिल्लो दिनका तुलनामा त्यहाँ फ�. . .
काठमाडौँ, वैशाख ३ गते । नेपाल टेलिकमले कोरोना भाइरसबाट आफ्ना प्रयोगकर्ता सङ्क्रमित भए नभएको पत्ता लगाउने प्रयास थालेको छ । यसका लागि कम्पनीले मङ्गलबारदेखि नयाँ प्रणाली विकास गरेको छ । जसबाट टेलिकमका प्रयोगकर्ताले आफ्नो अवस्था जानकारी दिनसक्ने छन् । नेपाल टेलिकमका अनुसार प्रयोगकर्ताले आफ्नो नम्�. . .
विगत केही दिनयता विदेशको अपरिचित नम्बरबाट फोन आउने क्रम बढेकामा त्यस्ता नम्बरमा फोन नगर्न नेपाल दूरसञ्चार प्राधिकरणले आग्रह गरेको छ । खासगरी त्यस्ता अपरिचित नम्बरबाट एक घन्टी मात्र फोन आउने र लिङ्कसहितको म्यासेज पनि पठाएको पाइएको प्राधिकरणले जनाएको छ । विगतमा पनि यस्ता अपरिचित नम्बरबाट फोन आउने ग. . .
विराटनगर बैसाख ३ , सुनसरी जिल्लाको भोक्राहा गाउँपालिका वडा नम्बर ७ का जनप्रतिनिधि तथा कर्मचारीले सर्वसाधारणसंग लकडाउनमा सवारी पास बनाइदिने भन्दै पैसा लिएको घटना सार्वजनिक हुन नपाउदै फेरी उक्त गाउपालिकाले अहिलेसम्म एक जना नागरिकलाई पनि राहत वितरण नगरेको खुल्न गएको छ । सरकारले स्थानीय तह मार्फत बि. . .
बलिउड अभिनेता शाहरुख खानले २५ हजार पर्सनल प्रोटेक्टिव इक्यूप्मेन्ट (पीपीई) दिएका छन् । महाराष्ट्रा कोरोना विरुद्ध संघर्ष गरिरहेका स्वास्थ्यकर्मीलाई शाहरुखले २५ हजार थान पीपीई उपलब्ध गराएका हुन् । ५४ वर्षीय शाहरुखले अछिल्लो महिना पनि कोरोनाका कारण उत्पन्न समस्याको समाधानका लागि सहयोगको घोषणा गरे. . .
विराटनगरमा सडकमा बिना काम निस्कनुभयो भने प्रहरीले तपाइलाई तपाइको सवारीसाधन सहित समातेर घाम मै उभियाउने छ । लकडाउनमा कडाइ गरेसंगे मोरङ प्रहरीले मानिसहरुको चहलपहलमा कडाइ गरेको हो । हेर्नुहोस तस्बिर : तस्बिर : शुशील शाह /ओबी. . .
लक्ष्मण दर्नाल काठमाडौँ, वैशाख ३ गते । दैनिक कमाएर बैङ्कको किस्ता तिर्दै आएका यातायात व्यवासायी लकडाउनका कारण आर्थिक समस्यामा परेका छन् । गाडी चलाएर कमाउन नपाउने तर बैङ्कले ब्याज र किस्ता नछाड्ने भएपछि उनीहरू समस्यामा परेका हुन् । लामो समय लकडाउन हुने र बैङ्कले एक सुका पनि नछोड्ने हो भने व्यवसायी या. . .
कोरोना भाइरस (कोभिड–१९)बाट अमेरिकामा एकै दिन २ हजार ४०७ जनाको मृत्यु भएको छ । कोरोनाका कारण अमेरिकामा २४ घण्टामा यति धेरैको ज्यान गएको यो पहिलो पटक हो । पछिल्लो २४ घण्टामा २ हजार ४०७ जनाको ज्यान जाँदा अमेरिकमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या २६ हजार ४७ पुगेको छ । पछिल्लो २४ घण्टामा फ्रान्समा ७६२, �. . .
विराटनगर बैशाख ३, सञ्चार सेवा प्रदायक एनसेलको विराटनगर शाखाले प्रदेश १ का स्वास्थ्यकर्मीहरुका लागि निशुल्क सिमकाड वितरण गर्ने भएको छ । एनसेलले प्रदेश सरकारका सामाजिक विकास मन्त्री जीवन घिमिरेलाई विराटनगर शाखाका प्रमुख चाँदबाबु इराकीले मंगलवार ६ हजार ३ सय सिमकाड उपलब्ध गराएका हुन । कोरोना भाईरस . . .
तुलसीपुर । कोभिड–१९ बारे दाङमा सामाजिक सञ्जालमा अफवाह फैलाउने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । दाङमा पनि एकजना कोरोना सङ्क्रमित भेटिएको भनेर मंगलबार फेसबुकमा स्टाटस राखेको भन्दै जिल्ला प्रहरी कार्यालय दाङले पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक सुमित खड्काका अनु�. . .