पाँचथर । लकडाउनका कारण आपूर्ति सहज नहुँदा पूर्वी पहाडी जिल्ला पाँचथरमा पेट्रोलियम पदार्थको अभाव भएको छ । पेट्रोलियम पदार्थको समस्या भएपछि अत्यावश्यकीय कामका लागि प्रयोग हुने सवारी साधानसमेत सञ्चालनमा आउन नसक्दा सेवाग्राही मर्कामा परेका छन् । नेपाल आयल निगमको प्रदेश कार्यालय विराटनगरले इन्धन उप�. . .
यापिड डाइग्नोस्टिक टेष्टमा नजिता कोरोना पोजेटिभ देखिएका गोरखाको आरुघाट गाउँपालिका–५ का ३१ वर्षीय एक युुवकमा कोरोना सङ्क्रमण नभएको पुष्टि भएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानस्थित कोरोना परीक्षण प्रयोगशालामा आज गरिएको स्वाब परीक्षणका क्रममा ती युवकमा कोरोना सङ्क्रमण नभएको पुष्टि भएको हो �. . .
दीपक श्रेष्ठ काठमाडौँ, बैशाख ३ गते । सरकारले कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमित संख्या बढ्दैगएपछि बढीभन्दा बढी परीक्षणमा जोड दिने भएको छ । सो परीक्षणमा निजी क्षेत्रका अस्पतालको समेत सहयोग लिइने जनाइएको छ । कोभिड–१९ सङ्क्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बुधबार बसेको बैठकले परीक�. . .
वासिङटन, वैशाख ३ गते । कोरोना भाइरसको संक्रमणको खतराबाट बच्नका लागि आगामी सन् २०२२ सम्म नै सामाजिक दुरी कायम गर्नु पर्ने निष्कर्ष एक अध्ययनले निकालेको छ । अमेरिकाको क्याम्ब्रिजमा रहेको हार्वर्ड विश्वविद्यालयका अनुसन्धानकर्ताहरुले गरेको एक अध्ययनले कोरोना भाइरसको संक्रमणको खतरा कम्तीमा पनि २०२२ . . .
सुनसरी, बैशाख ०३ गते । सुनसरीको बर्जु गाउँपालिका-५ लप्टोलियाकी ३२ बर्षीया धनमाया भट्टराईले आफ्नै शरिरमा आगो लगाउँदा घाईते भएकी छन् । मंगलवार राती साँढे ११ बजे को समयमा सामान्य घरायशी बादबिबाद हुँदा आवेशमा आएर आफ्नै शरिरमा मट्टितेल खन्याई आगो लगाउँदा उनी घाईते भएकी हुन् । घाईतेलाई उपचारको लागी कोश�. . .
सप्तरी, वैशाख ३ । सप्तरीका दुईजनाको ‘पीसीआर रिपोर्ट नेगेटिभ’ आएको छ । भारतको दिल्लीस्थित निजामुद्दिन मरकजमा सहभागी भई फर्केका सप्तरीका सातजनाको ‘र्यापिड टेस्ट’ गर्दा तिलाठी कोइलाडी गाउँपालिकाका एक र खडक नगरपालिकाका एकजनाको ‘पोजेटिभ रिपोर्ट’ आएको थियो । तर, उनीहरुको स्वाबको धरानस्थित बीपी कोइर. . .
काठमाडौं । कोरोना भाइरस संक्रमणलाई ध्यानमा राख्दै नेपाल सरकारले गरेको लकडाउन अवधिमा करीब रु दुई अर्ब दूध नोक्सान भएको छ । नेपाल डेरी एशोेसिएशनले लकडाउनको २१ दिनका अवधिमा रु पाँच अर्बको सामान मौज्दात रहेको जनाएको छ । एशोसिएशनका महासचिव प्रल्हाद दाहालका अनुसार दूध र दुग्धजन्य वस्तुको खपत बढी हुने श�. . .
काठमाडौं, वैशाख ३ । नेपालमा हालसम्म १६ जनामा कोरोनाभाइरसको संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित ‘प्रेस ब्रिफिङ’मा बुधबार बोल्दै मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले धनगढीमा पाँच, काठमाडौंमा चार, वीरगन्जमा चार तथा बागलुङमा दुईजना संक्रमितको उपचार भइरहेको बताए । सुरु�. . .
सुनसरी बैशाख ३, लक डाउनको अवधीमा सुनसरीका विभिन्न स्थानबाट प्रहरीले ५५ जना विदेशी नागरिकहरुको खोजी गर्ने क्रममा फेला पारेको छ । विदेश गएकाहरुबाट नेपालमा कोरोना संक्रमण देखिएपछि सरकारले विदेशबाट आउनेहरुसँगै उनीहरुको ट्राभल हिष्ट्री हेरेर उनीहरुसँगको सम्पर्कहरुको समेत ट्रयास गर्दै आएको छ । य�. . .
जयकृष्ण यादव इनरुवा , वैशाख ३ गते । सुनसरीको भोक्राहा नरसिह गाउपालिकामा रहेको खतिजन कुव्रा नामक मस्जिदमा १० जना भारतीय मुलका बंगालीहरु आश्रय लिएर बसेको फेला परेको छ । नेपाल मुस्लिम संघ प्रदेश एकका सभापति हाजी इसराइल मन्सुरीका अनुसार इज्तेमामा सहभागी हुन आएका १० जना जमातीहरु भारतको पश्चिम बंगाल राज�. . .
धनकुटा, बैशाख ०३ गते । तमोर नदीले बगाएर बेपत्ता भएका धनकुटाको साँगुरीगढी गाउँपालिका-८ का ६० बर्षीय देव कुमार राई ४ दिन पछी मृत फेला परेका छन् । गत चैत्र २८ गते दिउँसो साँढे २ बजे अन्य साथीहरुसंगै पौडी खेल्न भनी तमोर नदिमा गएकोमा पौडी खेल्ने क्रममा अचानक नदीले बगाई बेपत्ता भएका राईलाई खोजतलास गर्ने क्र�. . .
नगेन्द्र सापकोटा काठमाडौँ, वैशाख ३ गते । कागेश्वरीमनोहरा नगरपालिका वडा नं. ९ स्थित सनसिटी अर्पामेन्टमा भित्र बस्ने २९६ जनाको -यापिड टेस्टमा सबैको रिपोर्ट नगेटिभ आएको छ । सो जानकारी कागेश्वरीमनोहरा नगरपालिकाका उपमेयर विन्दु पुडासैनी (सिम्खडा)ले दिनुभयो । सो अर्पाटमेन्टकाे ए ब्लकामा २९८ जना बस्ने �. . .