Bivek_OB

फिलिपिन्सका राष्ट्रपतिको चेतवानी : लकडाउन उल्लंघन गर्नेलाई गोली हान्ने

फिलिपिन्सका राष्ट्रपति रोड्रिगो डुटर्टेले लकडाउन उल्लंघन गर्नेलाई गोली हान्ने चेतवानी दिएका छन् । राष्ट्रपति रोड्रिगोले लुजोनको टापुमा लागू गरिएको एक महिना लामो लकडाउनका बेला समस्या निम्त्याउने जो कोहीलाई पनि गोली हान्ने चेतवानी दिएका हुन् । बुधबार राती प्रसारित टेलिभिजनमार्फत सम्बोधन गर्दै उ. . .


आजबाट सातवटै प्रदेशबाट कोरोना भाइरसको परीक्षण शुरु

उपत्यकाबाहिर कोरोना भाइरस अर्थात कोविड १९ नमूना परीक्षण धमाधम सुरु भएको छ । मंगलबार परीक्षणको लागि मेसिन पुगेपछिसातवटै प्रदेशमा नमूना परीक्षण धमाधम सुरु भएको हो । धरानस्थित वीपी कोइराला विज्ञान प्रतिष्ठानमा सोमबारबाट नै परीक्षण शुरु भइसकेको छ । अहिले धरानमा दैनिक १२ जनाको स्वाव परीक्षण शुरु गरिए�. . .


कोरोना कहर : पछिल्लो २४ घण्टामा ५ हजार १०९ जनाको मृत्यु

कोरोना भाइरस (कोभिड–१९)बाट पछिल्लो २४ घण्टामा ५ हजार १०९ जनाको मृत्यु भएको छ । हिजो (बुधबार) बिहान ७ बजेसम्म कोरोनाका कारण ज्यान जानेको संख्या ४२ हजार ११४ थियो । मृत्यु हुने दर बढ्दै गएको छ । मंगलबार पछिको २४ घण्टामा ४ हजार ३०० ले ज्यान गुमाएका थिए । पछिल्लो २४ घण्टामा ५ हजार १०९ को मृत्यु भएको छ ।  विश्वभर. . .


यस्तो बेला सरकारलाई मात्रै गाली गर्ने कि आफू पनि सुध्रने ? – सन्तोष आचार्य

हिजो आज सामाजिक सन्जाल यस्ता अभिब्यक्ति अनि सरकार ‌प्रति नकारात्मक भावले‌ पोतिएका छन्‌ । तर, सरकारलाइ‌ सहयोग गर्ने र असल नागरिकको जिम्मेवारी बहन‌ गर्ने समय अब आएको छ ।‌ हामी‌‌ जहिले‌ आफ्ना अौला सरकार तिर देखाउँछौ, तर किन हामीले बिर्सिएको त्यो २ आैला सरकार तिर तेर्स्याउदा बाकिका औलाले हामीलाइ प्रति प्. . .


अमेरिकामा ५ हजार बढीको मृत्यु , संक्रमितको संख्या २ लाख बढी

अमेरिकामा कोरोनाभाइरस संक्रमितको संख्या २ लाख बढी पुगेको छ । वर्ल्डोमिटरको ताजा आँकडा अनुसार यहाँ २ लाख १५ हजार ३ जना व्यक्तिमा कोरोनाको संक्रमण देखिएको छ जबकी ५ हजार १ सय २ जनाको मृत्यु भइसकेको छ । कूल संक्रमितमध्ये आधा बढी न्यूयोर्कका छन् । प्रदेशका गभर्नर एन्ड्रू कुओमोले अन्य प्रदेशमा पनि स्थ. . .


विराटनगरमा लायन्सको सहयोग , पिपिई र मास्क वितरण

लायन्स क्लब अफ बिराटनगर एक्टिभ र लायन्स क्लब अफ बिराटनगर डाइनोको सम्युक्त आयोजनामा लायन्स फूड बैंक मार्फत बिराटनगर महानगरपालिकाका मेयर भिम पराजुलीलाई २५ थान व्यक्तिगत सुरक्षा उपकरण पिपिई र १५० थान सर्जिकल मास्क हस्तान्तरण गरिएको छ। त्यसै गरी बिराट मेडिकल कलेजकी डा.सपना भगतलाई पनि एक थान व्यक्तिगत. . .


भारतमा सबैभन्दा बढी उमेरका कोभिड–१९ का संक्रमित दम्पत्ती संक्रमण मुक्त भए

काठमाडौं, चैत्त २० गते । भारतमा सबैभन्दा बढी उमेरका कोभिड–१९ का संक्रमित दम्पत्ती संक्रमण मुक्त भएका छन् । कोरोना संक्रमित ९३ वर्षीय एक पुरुष र उहाँको ८८ वर्षीया श्रीमति कोरोना मुक्त भएको संक्रमणबाट मुक्त भएको उपचारमा संलग्न चिकित्सकले जनाएका छन् । दुबैजनामा करिब एक महिना अघि संक्रमणको पुष्टि भएको . . .


रतुवामाईमा समाजसेवी बस्नेतले गरे ७९ हजार बराबरको खाधन्य सामाग्री हस्तान्तरण

रबिन्द्र बराल बिश्वभर काेराना भाइरसकाे महामारी फैलिएको अवस्थामा रतुवामाई नगरपालिकाका सामजसेवीले खाद्यान्न सामाग्री हस्तान्तरण गरेका छन । नेपाल सरकारले लगाएको लकडाउनका कारण दैनिक ज्यालादारीमा काम गरि परिवार पाल्ने आम मानिसहरूलाई यस बेला ठुलै आपत आईलागेको छ।काम गर्न जाउँ लकडाउन उलंघन हुने र सजा�. . .


मोरङको मिक्लाजुङ गाउँपालिकामा श्रमिक मजदुरको तथ्यांक संकलन गर्न स्थानीय तहलाई भ्याई नभ्याई

विराटनगर । मोरङको मिक्लाजुङ गाउँपालिकामा परदेशबाट फर्किएका ३५ जनाल होम क्वारेन्टाईनमा बसेका छन् । उनीहरुको अबस्था सामान्य भएपछि होम क्वारेन्टाईनमा राखिएको गाउँपालिकाकी उपाध्यक्ष सरला राईले बताउनुभयो । संकास्पद ब्यक्तिलाई सरकारले निर्माण गरेको क्वारेन्टाईनमा पठाउने गरिएको र सामान्य अबस्थाका . . .


यसरी भित्रियो जिल्ला अस्पताल खाँदवारीमा १ करोड २० लाखको सामाग्री

संखुवासभा । संखुवासभा जिल्ला अस्पतालमा अत्याधुनिक भेन्टिलेटर जडान गरिने भएको छ । मुख्यमन्त्री शेरधन राईकोे अग्रसरतामा अरुण तेश्रो निर्माण कम्पनीले संखुवासभामा रहेको जिल्ला अस्पतालको स्तर बृद्धिका लागि बिभिन्न सामाग्रीहरु हस्तान्तरण गरेको हो । करिब १ करोड ५ लाख मूल्य पर्ने सामाग्री र नगद आज एक क�. . .


एसिसि इट्टाको सहयोग : कटहरी गाउँपालिकाको विपत ब्यबस्थापन कोषमा एक लाख पाँच हजार

विराटनगर चैत १९ न्यु एसिसि इटा प्रालिले लकडाउनको समयमा आपतमा परेका गरिब तथा निमुखा जनतालाई सहयोग पुगोस भन्ने उदेश्य राखी एक लाख पाँच हजार सहयोग कटहरी गाउँ पालिकाको बिपत ब्यबस्थापन कोषमा जम्मा गरेको छ । अन्य समय भए आफै पनि राहत बाढ्न सक्ने भए पनि हालको देशको विशम परिस्थितिका कारण ब्यक्तिगत रुप मा बित. . .


मोरङको बेलवारीमा एक चिनीयाँ सहित ८१ जना क्वारेन्टाईनमा

बेलबारी चैत १९ दैनिक ज्याला मजदुरी गरी खानेहरुको लगत संकलन तथा राहत बाँड्ने बारेमा बेलवारी नगरपालिकाले सर्बदलिय छलफल गरेको छ। नगरपालिकाका मेयरको संयोजकत्वमा सर्बदलिय समिति गठन भएको छ। समितिले पालिका भित्रको राहत बितरण प्रक्रियालाई प्रभावकारी बनाउने समेत निर्णय भएको छ। ब्यवसायीसँग भएको खाद्यान�. . .