बेइजिङ । चीनमा ३१ जना नयाँ कोरोना संक्रमित फेला परेको चिनियाँ राष्ट्रिय स्वास्थ्य आयोगले शुक्रबार जनाएको छ । एनएचसीका अनुसार चीनमा भेटिएका ३१ नयाँ कोरोना संक्रमितमध्ये दुई जना स्थानीयबाट कोरोना संक्रमण भएका र अन्य २९ जना बाहिरबाट आएका व्यक्तिमा कोरोना देखिएको बताइएको छ । चीनमा बिहीबार चारजना क�. . .
अस्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले अस्ट्रेलियाको भ्रमण रहेका अन्तर्राष्ट्रिय पर्यटक र विद्यार्थीलाई आफ्नो मुलुक फर्किन आग्रह गरेका छन् । उनले शुक्रबार पत्रकार सम्मेलन गर्दै भने, "अस्ट्रेलियामा पर्यटक आउनु एकदम प्रिय कुरा हो । तर, यो कठिन परिस्थिति हो । त्यसकारण यो बेला तपाईं घर फर्किँदा र�. . .
ताप्लेजुङ । क्वारेन्टाइनमा राखिएकालाई कम्तिमा १४ दिन निगरानीमा राख्नुपर्ने मापदण्ड विपरित तीन जनालाई नौ दिनमै घर पठाइएको छ । फ्रान्सबाट कतार ट्रान्जिट हुँदै नेपाल आएकी कोरोना संक्रमित १९ वर्षीय महिलासंगै जहाजमा आएका १ जनालाई परिवारसहित क्वारेन्टाईनमा राखिएको थियो । सदरमुकामस्थित क्वारेन्टाईन�. . .
कनकाई, चैत २१ गते । विकास निर्माणको काममा व्यस्त देखिने स्थानीय सरकारका प्रमुख तथा प्रतिनिधिहरु यतिबेला खाद्य सामग्रीको अभावमा छटपटाइरहेका आफ्ना जनतालाई दैनिक उपभोग्य सामग्री घरदैलोमा पुर्याउने कार्यमा तल्लीन देखिन्छन् । झापाका सबै स्थानीय तहमा एकद्वार प्रणालीअनुरूप अत्यावश्यकीय सामग्री एकैस�. . .
काठमाडौं, चैत २० गते । प्रदेश २ मा कोरोना संक्रमण परीक्षण शुरु गरिएको छ । प्रादेशिक अस्पताल जनकपुरधाममा सेटअप भएको नयाँ ल्याबको प्रदेश २ का सामाजिक विकास मन्त्रि नवल किशोर साहको उपस्थितिमा शुरु गरिएको हो । । उक्त ल्याबको निरीक्षण गर्नुहुदै मन्त्री साहले यसबाट प्रदेशका जनतालाई केहि राहत पुगेको तथा थ�. . .
थाइल्यान्ड । थाइल्यान्डका प्रधानमन्त्री प्रयुत चान-ओ-चाले शुक्रबारदेखि लागु हुने गरी राष्ट्रव्यापी अनिश्चिकालीन कर्फ्यु घोषणा गरेका छन् । नोभेल कोरोना भाइरसको संक्रमण नियन्त्रणका लाग उनले बिहीबार राष्ट्रिय टेलिभिजनमार्फत शुक्रबारदेखि लागु हुने गरी कर्फ्यु आदेश जारी गरेका हुन् । उनले भने, "कर्फ�. . .
विराटनगर १० स्थित नेशनल ट्रेडिङ लिमिटेडको खालि अवस्थामा रहेको भवनमा कोभिड -१९ उपचार केन्द्र अस्पतालको निर्माण भएको छ । ५० शैया क्षमता मध्ये १० वटा बेड भेन्टिलेटरसहित अस्पताल निर्माण गरिएको छ । आइसुलेशन सहितको सुविधा रहेको उक्त अस्पतालले कोरोना प्रमाणीत भएर सिफारिस भएका बिरामीहरुको मात्रै उपचार �. . .
रबिन्द्र बराल , विराटनगर चैत्र २१ बिश्वभरी काेराेना भाईरसकाे प्रकाेप बढ्न थालेपछि त्यसको नियन्त्रणका लागि नेपाल सरकारले दुई सात देखि देशभर लागू गरेको लकडाउनका कारण अहिले गरिव परिवारहरु बढी मात्रा समस्यामा परेका छन । ज्याला मजदुरी गरेर आफ्नाे घर खर्च जाेहाे गर्ने अति विपन्न परिवारहरुलाई दुईछाक हा. . .
फ्रान्समा कोरोनाभाइरसका कारण एकैदिन १३ सय ५५ ले ज्यान गुमाएका छन् । यससँगै यहाँ मृतकको संख्या ५ हजार ३ सय ८७ पुगेको छ । वर्ल्डोमिटरको पछिल्लो आँकडा अनुसार एकैदिन २ हजार १ सय १६ जना नयाँ संक्रमित भेटिएपछि यहाँ संक्रमितको कूल संख्या ५९ हजार १ सय ५ पुगेको छ । तीमध्ये ६ हजार ३ सय ९९ को स्थिती गम्भीर छ । य�. . .
नगेन्द्र सापकोटा काठमाडौँ, चैत २्१ गते । सरकारले लकडाउनबाट प्रभावित असङ्गठित क्षेत्रमा कार्यरत श्रमिक, मजदुर र असहायका लागि उपलब्ध गराइने राहत सम्बन्धी नमुना मापदण्ड बनाई सबै स्थानीय तहलाई पठाएको छ । सरकारले मजदुर र असहायलाई राहत दिने घोषणा गरेसँगै राहत वितरण कार्यलाई एकद्वार प्रणालीबाट दुरुपयो. . .
एजेन्सी । उत्तर कोरियाले आफ्नो देशमा कोरोना भाइरसको एकजना पनि विरामी नभेटिएको भन्दै उत्तर कोरियालाई कोरोना फ्रि घोषणा गरेको छ । विश्वमा झण्डै एक मिलियन (१० लाख) जनामा कोरोना भाइरसको सङ्क्रमण फैलिइरहेको र संसारका प्रायः सबैजसो देशमा यसको प्रभाव पुगिसकेको समाचार आइरहँदा उत्तर कोरियाले भने आफ्नो देश�. . .
काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) बाट ज्यान गुमाउनेको संख्या ५३ हजार नाघेको छ । महामारीका रुपमा विश्वभर फैलिएको भाइरसका कारण अहिले ३७ हजार ६९८ जना गम्भीर अवस्थामा उपचार गराइरहेका छन् । ७ लाख ११ हजार ५१२ को अवस्था मध्यम रहेको छ । २ लाख ६५ हजार १७६ जनाको अवस्था सुधारोन्मुख छ । २ लाख १२ हजार १८ जना पूर्णरु�. . .