Bivek_OB

झापामा कोरोना संक्रमणको आशंकामा राखिएका तीनजना विरामीमा कोरोना फेला परेन

विष्णुप्रसाद पोखरेल दमक, चैत १९ गते । मेची अञ्चल अस्पतालमा कोरोना संक्रमणको आशंकामा राखिएका तीनजना विरामीमा कोरोना फेला नपरेको बताइएको छ । घाँटी भित्रको स्वाब परीक्षण गर्दा कोरोनाका भाइरसको संक्रमण नदेखिएको जिल्ला समन्वय समिति झापाका प्रमुख एवं कोरोना रोकथाम तथा व्यवस्थापन समितिका मूल संयोजक सोम. . .


झापामा लकडाउनमा काम लाग्ने सवारी पास वितरण बन्द

झापा चैैत १९ , कोरोना भाइरसको संक्रमण रोक्नका लागि लकडाउन भएपछि जिल्ला प्रशासन कार्यालय झापा र इलाका प्रशासन कार्यालय दमक र गौरीगन्जमा सवारी पास लिने भिड बढेपछि यस्तो पास वितरणमा रोक लगाईएको छ । अत्यावश्यक कामका लागि पास सवारी पास वितरण हुँदै आएको थियो । झापाका प्रमुख जिल्ला अधिकारी उदयबहादुर राना म�. . .


कोरोना नेपाल अपडेट : १ हजार १ सय ३३ को नमुना परीक्षण गरियो

काठमाडौं । कोरोना संक्रमण (कोभिड–१९) को आशंकामा बुधबारसम्म १ हजार १ सय ३३ को नमुना परीक्षण गरिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा बुधबार आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाले मुलुकभर अहिले सम्म १ हजार १ सय ३३ को नमुना परीक्षण गरिएको जानकारी दिएका हुन् । उनले �. . .


सरकारले ओम्नी समूहसँग गरेको चिकित्सा उपकरण खरिद सम्झौता रद्द

काठमाडौं, चैत १९ गते । सरकारले ओम्नी समूहसँग यस अघि गरेको चिकित्सा उपकरण खरिद सम्झौता रद्द गरेको छ । नेपालमा कोभिड १९ को संक्रमण देखिन शुरु भए पछि सरकारले शुरु गरेका लकडाउनसँगै सो समुहसँग ती उपकरण ल्याउन सम्झौता गरेको थियो स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्रप्रसाद श्रेष्ठले स्वास्थ्य तथा ज. . .


चिकित्सकमा तर्सने रोगः झापामा बिरामी र आफन्त तनावमा

कनकाई, चैत १९ । झापाको कनकाईस्थित एक औषधि पसलमा सामान्य स्वास्थ्य परीक्षणका लागि आएका बिरामीलाई चिकित्सकले स्वास्थ्य परीक्षण गर्न नमानेपछि बिरामी साथै परिवारमा मानसिक तनाव बढेको छ । कोरोना भाइरसको त्रासका कारण अस्पतालमा जान छाडेका चिकित्सकले औषधि पसलको दैनिक सेवामा समय दिए पनि सामान्य अवस्थाका ब�. . .


सप्तरीमा ४ सय ५१ शैयाको क्वारेन्टाइन , १८ वटै स्थानीय तहमा क्वारेन्टाइन कक्ष सञ्चालनमा

देवराम प्रसाद यादव सप्तरी चैत १९ गते । सप्तरीमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट बच्न तथा बचाउनकालागि उच्च सतकर्ता अपनाइएको छ । भाइरस नियन्त्रण गर्न क्वारेन्टाइन वा होम क्वारेन्टाइनमा बस्नुपर्ने अति जरुरी रहेकाले सोही कुरालाई मध्य नजर गर्दै सरकारले पनि ‘लकडाउन’ आह्वान गरेको छ । ‘लकडाउन’ सप्तर. . .


छिमेकी मुलुक भारतमा कोरोना भाइरसबाट संक्रमितको संख्या १६ सय माथि

छिमेकी मुलुक भारतमा कोरोना भाइरसबाट संक्रमितको संख्या १६ सय नाघेको छ । केन्द्रीय स्वास्थ्य मन्त्रालयले भारतमा कोरोना भाइरसबाट संक्रमित मानिसको संख्या १६ सय ३७ पुगेको पुष्टि गरेको छ । स्वास्थ्य मन्त्रालयले आप्mनो वेबसाइटमा कोराना संक्रमित ३८ जनाको मृत्यु भएको उल्लेख गरेको बीबीसीले जनाएको छ । भार. . .


स्वास्थ्यमन्त्री ढकालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी

काठमाडौं, चैत १९ । स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । विवेकशील नेपाली दलका वाग्मती प्रदेशसभा सदस्य रमेश पौडेलले मेडिकल सामग्री खरिद गर्दा अनियमितता गरेको भन्दै बुधबार मन्त्री ढकालविरुद्ध अख्तियारमा उजुरी दिएका हुन् । सांसद पौ�. . .


पोर्चुगलमा आठ नेपालीमा कोरोनाको संक्रमण,संक्रमितमध्ये एक बच्चा र गर्भवती पनि

पोर्चुगलको राजधानी लिस्बनमा बस्दै आएका आठ नेपालीमा कोरोनाको संक्रमण भएको छ ।उनीहरु सबै मार्कस्पोम्बलस्थित एउटै फ्ल्याटमा ‘रुम सेयरिङ’ गरी बस्दै आएका थिए । उनीहरुमध्ये एक जनालाई विगत २ सातादेखि निरन्तर ज्वरो आएको थियो ।उनले स्वास्थ्यकर्मीको सल्लाहमा औषधि सेवन गर्दा समेत ज्वरो कम नभएपछि स्वास्थ्�. . .


सिरहामा मन्दिरमा पूजा गर्ने क्रममा आगलागीमा एकजनाको मृत्यु

सिरहा । सिरहामा आगलागीमा एकजनाको मृत्यु भएको छ । गोलबजार नगरपालिका १ की ५५ वर्षीया देवसुन्दरी देवी यादव मृत्यु भएको हो । सोही नगरपालिका बलडाँडास्थित सलहेश मन्दिरमा पूजा गर्ने क्रममा बालेको दियो (बत्ती) बाट आफूले लगाएको साडीमा आगो सल्कन गई जलेर सख्त घाइते भएकी उनको भूमिजा अस्पताल गोलबजारमा उपचारको क�. . .


विराटनगरका दुइ युवा भारतमा फसे, लकडाउनले घर फर्कन समस्या

विराटनगर चैत्र १९, विराटनगर घर भएका दुइ जना युवा भारतमा फसेका छन् । भारतको जम्सेदपुर झारखण्ड राज्यमा उनीहरु भारतमा जारी लकडाउनमा फसेका हुन् । बिराटनगरको सरोचिया घर भएका युवा पारस रजाक र उनका दाइ बिनोद रजक हाल भारतमा फसेको हुनाले उनीहरुले आवर विराटनगरलाई भारतबाट सम्पर्क गरी उद्दारको पहल गरीदिन आग्र. . .


एसियामा कोरोना भाइरस सङ्क्रमणको प्रकोप नियन्त्रण प्रयास सन्तोषजनक – डब्ल्यूएचओ

एजेन्सी । विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) का क्षेत्रीय निर्देशक ताकेशी कासाईले एशियामा कोरोनाभाइरसको महामारीको अवस्था निश्चित मुलुकबाहेक अझै नियन्त्रणभन्दा टाढा रहेको बताएका छन् । कासाईले अहिले एशियामा देखिएको स्थिर अवस्थाको लाभ लिँदै देशहरूले समुदायमा कोरोनाभाइरस थप फैलिन नदिने अवस्था सिर. . .